सही विकल्पमा थिच्नुहोस्!
२१. समाजपरक समालोचना प्रणालीले कुन कुरालाई जोड दिन्छ ?२२. स्वच्छन्दतावादसँग कुन कुराले सम्बन्ध राख्छ ?
२३. प्रगतिवादी समालोचनाको सुरुवात कुन चरणमा आएर भएको हो?
२४. नेपाली समालोचनाका क्षेत्रमा आधुनिकताका प्रारम्भकर्ता कसलाई मानिन्छ?
२५. ईश्वर बराल कस्ता समालोचक हन् ?
२६. समालोचक बासुदेव त्रिपाठीले कुन विधाको समालोचनामा विशेष ख्याति कमाएका छन् ?
२७. नेपाली साहित्यमा शैलीवैज्ञानिक समालोचना कहिले देखि सुरु भएको थियो?
२८. संस्कृत काव्य परम्परामा साहित्य सृजनाको मुल कारण केलाई मानिन्छ ?
२९. "रमणीयार्थ प्रतिपादन गर्ने शब्द नै काव्य वा साहित्य हो" यो काव्य परिभाषा गर्ने आचार्य को हुन्?
३०. 'पेटमा क्षेपारा नाचे' यसमा कुन लक्षणको प्रयोग भएको छ?
३१. 'उत्साह' कुन सरको स्थायी भाव हो ?
३२. रस सूत्रको व्याख्याका क्रममा देखिएको भूक्तिवादका मूल व्याख्याता को हुन् ?
३३. रीतिवादका संस्थापक आचार्य को हुन्?
३४. 'चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्' यसमा कुन अलङ्कार परेको छ?
३५. कुन्तकले वऋोक्तिका कति भेद देखाएका छन्?
३६. ध्वनिवादी दृष्टिमा कस्तो काव्यलाई उत्तम काव्य मानिन्छ ?
३७. 'रस सिद्ध काव्यको स्थायी जीवन औचित्य नै हो र औचित्यले नै रसलाई जीवन शक्ति दिएको हुन्छ।' औचित्य सिद्धान्तका सम्बन्धमा अभिव्यक्त यो परिभाषा गर्ने आचार्य को हुन् ?
३८. पाश्चात्य साहित्यको जेठो समालोचना प्रणाली कुन हो ?
३९. मार्क्सको समाजपरक समालोचना सिद्धान्तलाई साहित्य समालोचनाका रूपमा प्रयोग गर्ने व्यक्ति को हुन्?
४०. मातृरति र पितृरति जस्ता मनोवृत्तिको सैद्धान्तिक प्रयोग गर्ने व्यक्ति को हन् ?

Comments
Post a Comment