# ज्ञान_सेयर गर्न नभुल्नुहोला ••••••••••••••• •••••••••••••• 1. बेलायतको राजधानी लण्डनमा संसद भवन नजिकै कहिले आतंककारी हमला गरियो ?? उत्तर :- सन् २०१७ मार्च २२ 2. नदी सम्मेलन कहिले सम्पन्न भयो ?? उत्तर :- वि.सं. २०७३ चैत्र ३-६ 3. प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण ?? उत्तर :- वि.सं. २०७३ चैत्र,१० 4. विश्व पानी दिवश-२०१७ को नारा के रहेको थियो ?? उत्तर :- "पानी किन खेर फाल्ने,पानीको सुरक्षा र बहु उपयोग, खेर जान नदिई गरौं प्रयोग" 5. विश्व मौसम दिवश - २०१७ को नारा के रहेको थियो ?? उत्तर :- "बादललाई बुझौ" 6. देश भरका गा.बि.स कहिले विघटन भए ? उत्तर :- वि.सं. २०७३ फागुन २७ 7. स्थानीय तहको संरचना सम्बन्धि प्रतिवेदन नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित कहिले गर्यो ? उत्तर :- वि.सं. २०७३ फागुन २२ 8. स्थानीय तहको नयाँ संरचना कहिले देखि कार्यान्वयनमा आयो ? उत्तर :- वि.सं. २०७३ फागुन २७ 9. स्थानीय तहको नयाँ संरचनाबाट सेवा प्रबाह कहिले देखि सुरु गरियो ? उत्तर :- वि.सं. २०७३ चैत्र ०१ 10. स्थानीय तहको नयाँ संरचना अनुसार देशभर हाल कति ओटा वडा गठन गरिएको छ ?? उत्तर :- ६६८० ओ...
“Think. Learn. Conquer.”