Skip to main content

Posts

Career Opportunities in Banking

In this article, we have focused on the great importance of banks in the functioning of the economy and on their many services and roles in dealing with the public. But banks are more than just financial service providers: they can also be a vehicle for a satisfying professional career.   What opportunities are there for careers in banking? "A bank is a place where they lend you an umbrella in fair weather and ask for it back when it begins to rain." - Robert Frost Loan Officers Most bank managers begin their careers accepting and analyzing loan applications submitted by business and household customers. Bank loan officers make initial contacts with potential new customers and assist them in filling out loan requests and in developing a service relationship with the bank. Credit Analysts The credit analyst backstops the work of the loan officer by preparing detailed written assessments of each loan applicant's financial position and advises the bank's management on th...

विश्व समसामयिक प्रश्नोत्तर

🌐. सान इसिद्रो आन्दोलन (MSI) कुन देशसँग सम्बन्धित छ ?? ➤ क्युबा 🌐. मोहम्मद इश्तेय कुन देशका प्रधानमन्त्री हुन् जसले हालै संयुक्त राष्ट्रसंघका नयाँ राजदूतसँग रोकिएको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने विषयमा छलफल गरेका हुन् ?? ➤ प्यालेस्टाइन 🌐. कुन देशले नयाँ साझा ढाँचा अन्तर्गत IMF मा ऋण पुनर्संरचनाको लागि अनुरोध गरेको हो ?? ➤ चाड 🌐. रणनीतिक हतियार कटौती सन्धि (START) कुन दुई देश बीचको सम्झौता हो ?? ➤ अमेरिका र रसिया 🌐. कुन देशले ट्रान्स-प्यासिफिक व्यापार संघ, CPTPP को लागि औपचारिक रूपमा आवेदन दिने घोषणा गरेको छ ?? ➤ युनाइटेड किंगडम 🌐. विश्व स्वास्थ्य संगठनको भर्खरैको अधिसूचना अनुसार संसारमा सबैभन्दा बढी निदान हुने क्यान्सर कुन हो ?? ➤ स्तन क्यान्सर 🌐. हालैको अल अमल (Al-Amal) कुन देशको मानवरहित अन्तरिक्ष अनुसन्धान हो ?? ➤ युएई 🌐. सबै गिद्ध-विषाक्त औषधिहरू प्रतिबन्ध लगाउने विश्वको पहिलो राष्ट्र कुन बन्यो ?? ➤ बङ्गलादेश 🌐. हालै चर्चामा आएकी सामिया सुलुहु हसनले कुन देशको राष्ट्रपति पदको सपथ लिइन् ?? ➤ तान्जानिया ➤ उनी तान्जानियाको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरिन...

General Knowledge-5

101. Which is the poorest country in Asia? ➤ Afghanistan 102. Who is known as the father of school in Nepal? ➤ Padma Shamsher 103. Who has won the crown of Miss Universe Nepal 2021? ➤ Sujita Basnet 104. Who is the inventor of Wi-fi? ➤ Hedy Lamarr 105. When was the first person infected with the coronavirus found in Nepal? ➤ January 24, 2020 106. There are some goats and chickens in a ground where there are only 50 legs and 15 heads, how many goats and chickens are there? ➤ 10 and 5 107. Which animal never dies? ➤ Turritopsis Dohrnii 108. Which is the only bird that can fly backwards? ➤ Humming bird 🐦 109. Which animal can see even with its closed eyes? ➤ Camel 🐫 110. Which animal cannot see physically towards the sky? ➤ Pig 🐖 111. Name the only mammal that can fly? ➤ Bat 112. Which was the first newspaper in Nepal? ➤ Gorkha Patra 113. Who composed music of our national anthem (Nepal)? ➤ Amar Gurung 114. Which flower turns its head towards the sun? ➤ Sunflower 🌻 115. Which fruit...

लोकसेवा सम्भावित २५ प्रश्नोत्तरहरु

१) निजामती सेवामा पेन्सनको सुरुवात गर्ने प्रधानमन्त्री को हुन् ?? ➤ जुद्धशमशेर २) प्रदेश-१ को राजधानी कहिले तोकिएको थियो ?? ➤ २०७६ बैशाख २३ गते ३) आर्थिक वर्ष २०७६-७७ को बजेटमा पुँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको थियो ?? ➤ २६.६ प्रतिशत (४०८ अर्ब ५९ करोड ८२ लाख) ४) नेपाल र स्विट्जरल्याण्ड बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ?? ➤ सन् १९५९ नोभेम्बर १० ५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको प्रयोग कुन देशको सहयोगमा राखेको थियो ?? ➤ जापान सरकार ६) काठमाडौंको कलङ्कीमा रहेको कलङ्की मालपोत कार्यालय देशकै पहिलो नमुना मालपोत कहिले घोषणा गरिएको थियो ?? ➤ २०७६ असार ४ गते ७) जिका भाइरस कुन लामखुट्टेको टोकाइबाट सर्दछ ?? ➤ एडेस लामखुट्टे ८. प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले गरिएको थियो ?? ➤ २०७५ फागुन १ (प्रधानमन्त्री केपी शर्मा ओलीबाट) ९) नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि कहिलेबाट खुल्ल गरेको थियो ?? ➤ २०६५ फागुन १५ गते १०. नेपालको चौधौ योजनामा गैरकृषि क्षेत्रको योगदान कति पुर्याउने लक्ष्य लिएको थियो ?? ➤ ८.४ प्रतिशत ११) नेपालको इतिहासमा शासन गर्ने पहिलो महिला श...

विश्व समसामयिक जानकारी

🌍. कुन देशले एउटा यस्तो कानुन पारित गर्यो जसले आफ्नो तट रक्षकहरूलाई खतरा रोक्नको लागि विदेशी जहाजहरूमा गोली हान्न अनुमति दिएको छ ?? ➤ चीन 🌏. नेदरल्यान्ड स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले युगाण्डाका कुन पूर्व सेनापतिलाई युद्ध र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको हो ?? ➤ डोमिनिक ओन्ग्वेन (Dominic Ongwen) 🌎. चीनमा सन् २०२० मा दर्ता भएका जन्मको संख्या १०.०४ मिलियन थियो, जुन गत वर्षको दर्ता भएको जन्मको तुलनामा कति प्रतिशतले कम हो ?? ➤ १५% 🌍. पंक्षीबाट मानिसमा सर्ने H5N8 नामक बर्डफ्लु भाइरसको पहिलो घटना कुन देशमा भएको हो ?? ➤ रुस (हालै साल) 🌎. ‘सिनात्रा सिद्धान्त (Sinatra Doctrine)’ कुन अन्तर्राष्ट्रिय संघले अपनाएको हो ?? ➤ युरोपेली संघ (EU) 🌏. कुन देशले हालै यमनमा गृहयुद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघलाई प्रायोजित योजनाको प्रस्ताव गरेको छ ?? ➤ साउदी अरब 🌏. हालै कुन देशको समुन्द्री तटमा धेरै मात्रामा समुद्री स्नोट (sea snot) जम्मा भएको हो ? ➤ टर्की 🌎. इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (ECOWAS) ले कुन देशलाई आफ्नो समूहबाट निलम्बन गरेको छ ?? ➤ माली 🌍. वि...

नाक (Nose) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Wikipedia 👃. गन्ध थाहा पाउन प्रयाेग गरिने तथा श्वास प्रश्वासमा सहयोग गर्ने ज्ञानेन्द्रिय कुन हो ?? ➤ नाक (Nose) 👃. संरचनाकाे हिसाबले मानिसको नाकलाई कति भागमा विभाजन गरिएको छ ?? ➤ २ भाग (बाहिरी भाग र भित्री भाग) 👃. नाक माथितिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ निधारको हाड (Frontal Bone) 👃. नाक तलतिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ बङ्गाराको हाड (Maxilla) 👃. नाकको भित्री भागलाई नाकको के भनिन्छ ?? ➤ नाकको क्याभिटी (Nasal cavity) 👃. नाकको कुन भागलाई घ्राणयुक्त क्षेत्र (Olfactory region) पनि भनिन्छ ?? ➤ भित्री भाग (Internal part) 👃. नाकको क्याभिटीलाई किन घ्राणयुक्त क्षेत्र भनिन्छ ?? ➤ भित्री भागमा प्रशस्त रक्तनलीहरू र घ्राण शक्तियुक्त स्नायुहरु हुने भएकाले। 👃. नाकको माथिल्लो भागमा बास्ना लिनका लागी कस्ता कोषहरू रहेका हुन्छन् ?? ➤ ग्राहक कोषहरू (Receptor cells) 👃. नाकले ग्रहण गरेको बास्नालाई के ले मस्तिष्कमा पठाउँछन् ?? ➤ अलफ्याक्टरी नर्भ (Alfactory nerve) 👃. नाकले ग्रहण गरेको बास्नालाई मस्तिष्कले थाहा पाउने क्रियालाई के भनिन्छ ?? ➤ अल्फ्याक्सन (Olfaction) 👃. रुघाखोकी वा चिसो लागेक...

The Sun

Pic: Sun The Sun is the star at the centre of our Solar System. The Earth and the other planets orbit the Sun, which makes up 99% of the Solar System's mass. Sunlight and heat from the Sun support all life on Earth. Without the Sun, there would be no life at all. What is the Sun? The Sun is an average star, just like countless others in the Universe. It was formed from a cloud of gas and dust, plus material thrown out by one or more exploding stars. Now, in middle age, the Sun burns yellow and quite steadily - giving the Earth daylight and fairly constant temperatures. Besides heat and light, the Sun sends out deadly gamma rays, X-rays and ultraviolet rays, as well as infrared and radio waves. How big is the Sun? The Sun is a small to medium sized star 1,392,000 km in diameter. It weighs just under 2000 trillion trillion tonnes. How old is the Sun? The Sun is a middle aged star. It probably formed about 4.6 billion years ago. It will probably burn for another 5 billion years and th...

धर्मशास्त्र-८

१७६) सितलादेवीको बहान के हो ?? ➤ गधा   १७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ?? ➤ तिर्थङ्कर   १७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ?? ➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.)  १७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ?? ➤ स्कन्द पूराण  १८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ?? ➤ मच्छिन्द्रनाथ १८१) काम देवको वाहन के हो ?? ➤ सुगा   १८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ?? ➤ तिब्बत   १८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ?? ➤ साकेत   १८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ?? ➤ केशव   १८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ?? ➤ लुम्बिनी १८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ?? ➤ श्रीलंका   १८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ?? ➤ छिन्नमस्ता १८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ?? ➤ पाल्पा  १८९) मोदीबेनी - पर्वत,...

The Earth & The Moon

Pic: Dreamstime How did the Earth begin? Around 4.6 billion years ago, a cloud of gas and dust swirled around our newly formed Sun. Gradually, the grains of dust and gas were pulled together into clumps by their own gravity. These clumps became the Earth and the other planets in our Solar System. What was the early Earth like? The early Earth was a fiery ball. It took half a billion years for its surface to cool and form a hard crust. As it cooled, the Earth gave off gases and water vapour which formed the atmosphere. 'Scientists have built up a picture of our Solar System's birth, as the planets were slowly formed around the Sun.' How big is the Earth? Satellite measurements show it is 40,030 km around the equator and 12,757 km across. The diameter between the poles is slightly less, by 43 km. The weight of the Earth is 5.972 × 10²⁴ kg, surface area is 510,065,623 km² and volume is 1.08321×10¹² km³. When was the Earth born? Our planet has not always existed. In fact, the E...