Skip to main content

Posts

नाक (Nose) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Wikipedia 👃. गन्ध थाहा पाउन प्रयाेग गरिने तथा श्वास प्रश्वासमा सहयोग गर्ने ज्ञानेन्द्रिय कुन हो ?? ➤ नाक (Nose) 👃. संरचनाकाे हिसाबले मानिसको नाकलाई कति भागमा विभाजन गरिएको छ ?? ➤ २ भाग (बाहिरी भाग र भित्री भाग) 👃. नाक माथितिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ निधारको हाड (Frontal Bone) 👃. नाक तलतिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ बङ्गाराको हाड (Maxilla) 👃. नाकको भित्री भागलाई नाकको के भनिन्छ ?? ➤ नाकको क्याभिटी (Nasal cavity) 👃. नाकको कुन भागलाई घ्राणयुक्त क्षेत्र (Olfactory region) पनि भनिन्छ ?? ➤ भित्री भाग (Internal part) 👃. नाकको क्याभिटीलाई किन घ्राणयुक्त क्षेत्र भनिन्छ ?? ➤ भित्री भागमा प्रशस्त रक्तनलीहरू र घ्राण शक्तियुक्त स्नायुहरु हुने भएकाले। 👃. नाकको माथिल्लो भागमा बास्ना लिनका लागी कस्ता कोषहरू रहेका हुन्छन् ?? ➤ ग्राहक कोषहरू (Receptor cells) 👃. नाकले ग्रहण गरेको बास्नालाई के ले मस्तिष्कमा पठाउँछन् ?? ➤ अलफ्याक्टरी नर्भ (Alfactory nerve) 👃. नाकले ग्रहण गरेको बास्नालाई मस्तिष्कले थाहा पाउने क्रियालाई के भनिन्छ ?? ➤ अल्फ्याक्सन (Olfaction) 👃. रुघाखोकी वा चिसो लागेक...

The Sun

Pic: Sun The Sun is the star at the centre of our Solar System. The Earth and the other planets orbit the Sun, which makes up 99% of the Solar System's mass. Sunlight and heat from the Sun support all life on Earth. Without the Sun, there would be no life at all. What is the Sun? The Sun is an average star, just like countless others in the Universe. It was formed from a cloud of gas and dust, plus material thrown out by one or more exploding stars. Now, in middle age, the Sun burns yellow and quite steadily - giving the Earth daylight and fairly constant temperatures. Besides heat and light, the Sun sends out deadly gamma rays, X-rays and ultraviolet rays, as well as infrared and radio waves. How big is the Sun? The Sun is a small to medium sized star 1,392,000 km in diameter. It weighs just under 2000 trillion trillion tonnes. How old is the Sun? The Sun is a middle aged star. It probably formed about 4.6 billion years ago. It will probably burn for another 5 billion years and th...

धर्मशास्त्र-८

१७६) सितलादेवीको बहान के हो ?? ➤ गधा   १७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ?? ➤ तिर्थङ्कर   १७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ?? ➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.)  १७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ?? ➤ स्कन्द पूराण  १८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ?? ➤ मच्छिन्द्रनाथ १८१) काम देवको वाहन के हो ?? ➤ सुगा   १८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ?? ➤ तिब्बत   १८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ?? ➤ साकेत   १८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ?? ➤ केशव   १८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ?? ➤ लुम्बिनी १८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ?? ➤ श्रीलंका   १८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ?? ➤ छिन्नमस्ता १८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ?? ➤ पाल्पा  १८९) मोदीबेनी - पर्वत,...

The Earth & The Moon

Pic: Dreamstime How did the Earth begin? Around 4.6 billion years ago, a cloud of gas and dust swirled around our newly formed Sun. Gradually, the grains of dust and gas were pulled together into clumps by their own gravity. These clumps became the Earth and the other planets in our Solar System. What was the early Earth like? The early Earth was a fiery ball. It took half a billion years for its surface to cool and form a hard crust. As it cooled, the Earth gave off gases and water vapour which formed the atmosphere. 'Scientists have built up a picture of our Solar System's birth, as the planets were slowly formed around the Sun.' How big is the Earth? Satellite measurements show it is 40,030 km around the equator and 12,757 km across. The diameter between the poles is slightly less, by 43 km. The weight of the Earth is 5.972 × 10²⁴ kg, surface area is 510,065,623 km² and volume is 1.08321×10¹² km³. When was the Earth born? Our planet has not always existed. In fact, the E...

अन्तर्राष्ट्रिय समसामयिक मामिला सम्बन्धी सामान्य ज्ञान

🌎. ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी को बनिन ?? ➤ इन्दु बर्मा 🌏. २०२१ को T20 विश्वकप ट्रफी कुन देशले जित्यो ?? ➤ अष्ट्रेलिया 🌍. 2016 पछि पहिलो आदिवासी राष्ट्र शिखर सम्मेलन कुन देशले आयोजना गर्न लागेको छ ?? ➤ अमेरिका 🌎. "खडेरीमा अनुकूलनका लागि क्षेत्रीय कार्य योजना (ARPAAD)" कुन संस्थासँग सम्बन्धित छ ?? ➤ आसियान 🌎. ग्लासगोमा भएको COP 26 सम्झौताले ग्लोबल वार्मिङलाई कति डिग्री सेल्सियस तापक्रममा सीमित गर्ने उद्देश्य राखेको छ ?? ➤ १.५ डिग्री सेल्सियस 🌏. साउ पालो (ब्राजिलियन) ग्रान्ड प्रिक्स प्रतियोगिता कुन रेसिङ ड्राइभरले जिते ?? ➤ लुइस ह्यामिल्टन 🌍. संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले कुन महादेशमा अवस्थित सहेल क्षेत्रमा संकटको बारेमा चेतावनी दिएका हुन् ?? ➤ अफ्रिका 🌎. विश्वभर ‘विश्व निमोनिया दिवस’ कहिले मनाइन्छ ?? ➤ नोभेम्बर १२ 🌏. कुन कम्पनीले तल्लो पृथ्वीको कक्षामा उपग्रहहरूसँग सम्पर्क गर्न नयाँ सानो डिश लन्च गरेको छ ?? ➤ स्पेस एक्स (SpaceX) 🌍. सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन COP27 कुन देशले आयोजना...

General Knowledge-4

76. Which bird is known as 'the king of birds'? ➤ Eagle 🦅 77. Who is known as the light of Asia? ➤ Gautam Buddha 78. Which is the largest district of Nepal by area? ➤ Dolpa 79. Who was the first woman prime minister of India? ➤ Indira Gandhi 80. Which bird is found only in Nepal? ➤ Spiny Babbler 81. Which is the smallest district of Nepal by area? ➤ Bhaktapur 82. Which is the national animal of Japan? ➤ The Great Pheasant 83. Which is the national animal of China? ➤ Chinese Dragon 84. Which is the national animal of UK? ➤ Lion 🦁 85. Which is the national animal of India? ➤ Tiger 🐯 86. Which animal is known as the ship of desert? ➤ Camel 🐫 87. Which bird can swim in the water? ➤ Penguin 🐧 88. Which is the biggest bear? ➤ Polar Bear 🐻 89. Which plant is called egg plant? ➤ Brinjal plant 90. Which is the biggest flower in the world? ➤ Rafflesia Arnoldii 91. Which country becomes the first country to qualify for the FIFA World Cup 2022 after host Nation Qatar? ➤ Germany...

विविध सामान्य ज्ञान

✒️. जोन एफ केनेडीको हत्या कसले गर्यो ?? ➤ ली हार्वे ओसवाल्ड ✒️. जन्मँदा भाले हुने र २ वा ३ वर्ष पछि बाट पोथीमा परिणत हुने र प्रजनन गर्ने माछा कुन हो ?? ➤ बराममुण्डी माछा ✒️. टोरन्टो सहरमा दुई महिलाले पहिलो पटक सार्वजनिक रूपमा शर्ट्स (shorts) कहिले लगाएकी थिइन् ?? ➤ सन् १९३७   ✒️. ‘ग्लोबल थ्रेट एसेसमेन्ट रिपोर्ट २०२१’ कुन संस्थाले जारी गरेको छ ?? ➤ WeProtect Global Alliance ✒️. चन्द्रमामा अवतरण गर्ने सबैभन्दा कान्छो मानिस को हुन ?? ➤ चार्ल्स ड्यूक   ➤ उमेर: ३६ वर्ष २०१ दिन ➤ अपोलो १६, सन् १९७२ मा ✒️. चिनियाँ खगोलविद्हरूले कुन ग्रहलाई "फायर स्टार" भन्छन् ?? ➤ मंगल   ✒️. कुन संस्थाले २०२१ को उत्पादन अन्तर प्रतिवेदन जारी गर्यो ?? ➤ UNEP ✒️. कर्णाली पुलले जोडिएका दुई जिल्लाहरू कुन कुन हुन् ?? ➤ कैलाली र बर्दिया ✒️. कुन देशले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नको लागि ला लोरेरिया वा क्राइङ रुम (Crying Room) को स्थापना गरेको छ ?? ➤ स्पेन ✒️. कुन गणितज्ञले अज्ञात मात्रालाई प्रतिनिधित्व गर्न "x" अक्षरको परिचय दिए ?? ➤ रेने डेकार्टेस ✒️. सामूहिक सुरक्षा सन्धि संगठन (CSTO), जो एक...

MCQ [6]

126. In architecture, to describe what would you be most likely to use words like Ionic, Corinthian and Doric ?? A: Stones B: Columns C: Floors D: Windows Ans: B 127. Who has scored three double centuries in One Day Internationals ?? A: Chris Gayle B: Rohit Sharma C: Sachin Tendulkar D: Virender Sehwag Ans: B 128. Which of these pairs mentioned in Hindu mythology is not that of a husband and wife ?? A: Laxmana - Urmila B: Kamadeva - Rati C: Chandra - Rohini D: Nakula - Vijaya Ans: D 129. The most-followed Instagram account belongs to whom ?? A: NASA B: Cristiano Ronaldo C: Ariana Grande D: Instagram Ans: D 130. Which of these countries does not have any stars on its flag ?? A: China B: Israel C: Pakistan D: Russia Ans: D 131. In which city was the first underground railway built in 1863 ?? A: London B: Paris C: New York City D: Rome Ans: A 132. In August 2020, ISRO decided to name a recently discovered crater on the moon after which scientist ?? A: Shanti Swarup Bhatnagar B: Homi Jehan...

भगवद् गीता वा श्रीमद्भगवद्-गीता सम्बन्धी सामान्य ज्ञान

१. त्री गुण वा तिन गुणमा के-के पर्दछन् ?? ➤ सत्व, रजस् र तमस् (वेदअनुसार) २. प्राचीन समयमा कसले यज्ञसँगै प्रजाहरुको सिर्जना गरेको मानिन्छ ?? ➤ प्रजापति ब्रह्मा ३. कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट के लाई मानिन्छ ?? ➤ आत्मतत्व  ४. भगवान् श्रीकृष्णले 'नित्य ज्ञान' पहिलो पटक कसलाई सुनाएको थियो ?? ➤ सूर्य ५. सूर्यले मनुलाई 'नित्य ज्ञान' दिएको थियो भने मनुले कसलाई यो ज्ञान दिएका थिए ?? ➤ राजा इक्श्वाकु ६. हिन्दु अनुसार गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि कर्ता को थिए ?? ➤ भगवान श्रीकृष्ण ७. त्री दुःख वा तिन दु:खमा के-के पर्दछन् ?? ➤ आदिभौतिक, आदिदैविक र आध्यात्मिक ८. आठ ओटा प्राकृतिक शक्तिहरू भित्र के-के पर्दछन् ?? ➤ पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार। (Earth, Water, Fire, Wind, Sky, Mind, Intellect and Ego) ९. भगवान श्रीकृष्णको त्यो शक्तिको नाम के हो जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ भन्ने विश्वास गरिन्छ ?? ➤ अपरा शक्त...