Skip to main content

Posts

२५ सामान्य ज्ञान प्रश्नोत्तर

१. कुन देशले दुबई रोयल्सलाई 'हुबरा बस्टर्ड' चराको शिकार गर्न अनुमति दिएको छ? ➤ पाकिस्तान २. इस्टोनिया देशको पहिलो महिला प्रधानमन्त्री को बनेकी छिन्? ➤ काजा कल्लास (Kaja Kallas) ३. भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको पहिलो अफ्रिकी देश कुन हो? ➤ मौरिसस ४. इजरायलले २०५० सम्ममा कति प्रतिशत Greenhouse Gas (GHG) उत्सर्जन घटाउने राष्ट्रिय योजना बनाएको छ? ➤ ८०% ५. हालै निधन भएका इड्रिस डेबी इटनो कुन मध्य अफ्रिकी राष्ट्रको तीन दशक भन्दा बढी समयसम्म शासक थिए? ➤ चाड ६. विश्व पानी दिवसको अवसरमा कुन संस्थाले विश्वका ३.५ देखि ४.४ बिलियन मानिसहरू सिमित पानीको पहुँचमा बाँचिरहेको घोषणा गरेको थियो? ➤ सँयुक्त राष्ट्र संघ ७. जुन २०२२ मा कुन देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गर्ने भएको छ? ➤ अल्बानिया ८. कुन देशले भर्खरै खुला आकाश सन्धि (Open Skies Treaty) बाट बाहिरिने निर्णयको घोषणा गरेको छ? ➤ अमेरिका ९. कुन देशले आफ्नो पहिलो राष्ट्रव्यापी ग्यास व्यापार प्लेटफर्म IGX सुरु गरेको छ? ➤ भारत १०. कुन अन्तर्राष्ट्रिय संस्थाले आफ्ना सदस्य राष्ट्रहरूको लागि ७५० बिलियन यूरो कोरोनाभाइ...

सामान्य ज्ञान

१. WHO को विश्व स्वास्थ्य सम्मेलनले २०२० लाई कुन वर्षको रूपमा तोकेको छ? ➤ नर्स र मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २. कुन ग्लोबल टेक फर्मले सृजनात्मकतामा केन्द्रित रहेको टांगी (Tangi) नामक छोटो भिडियो बनाउने एप लन्च गरेको छ? ➤ गुगल ३. ‘सियारा’ नामको आँधीले हालै कुन महादेशका धेरै देशहरूमा असर पारेको छ? ➤ युरोप ४. सबैभन्दा ठूलो कोरोनाभाइरस प्रकोपको साक्षी रहेको डायमण्ड प्रिन्सेस क्रूज जहाज कुन देशमा क्वारेन्टाइनमा राखिएको छ? ➤ जापान ५. कुन देशको संसदले हालै २०२४ पछि राष्ट्रपतिको चुनाव लड्न अनुमति दिने विधेयक पारित गरेको हो? ➤ रसिया ६. प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNWRA) को मुख्यालय कहाँ रहेको छ? ➤ अम्मान, जोर्डन ७. बेलायतले भेनेजुएलाको संवैधानिक अन्तरिम राष्ट्रपतिको रूपमा कसलाई मान्यता दिएको छ? ➤ जुआन गुएइडो (Juan Guaido) ८. कुन देशले आफ्नो श्रम कानून परिमार्जन गरी श्रमिकको न्यूनतम ज्याला २५% बढाएको छ? ➤ कतार ९. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो? ➤ शुक्र १०. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो? ➤ बलाध्यक्ष ११. मानव शरीरमा कति प्रकारका मां...

How do Animals Spend the Winter?

How do Animals live in winter? Pic: offgrid The weather gets colder, days get shorter and leaves turn colour and fall off the trees. Soon, winter is here. Snow covers the ground. People live in warm houses and wear heavy coats outside. Our food comes from the grocery store. But what about animals? Animals do many different, amazing things to get through the winter. Some of them migrate. This means they travel to other places where the weather is warmer or they can find food. Many birds migrate in the fall. Because the trip can be dangerous, some travel in large flocks. For example, geese fly in noisy, "V"-shaped groups. Other kinds of birds fly alone. How do they know when it is time to leave for the winter? Scientists are still studying this. Many see migration as part of a yearly cycle of changes a bird goes through. The cycle is controlled by changes in the amount of daylight and the weather. Birds can fly very long distances. For example, the Arctictern nests close to the...

Amazing Facts of Nature

🌏. Camels' humps actually store's fatty tissue, not water, which is used as a source of nourishment. 🌏. A single strand of spider silk is thinner than a human hair, but also five times stronger than steel of the same width. 🌏. Bamboo is the world's fastest growing plant, it can grow at a rate of 35 inches in a day. 🌏. Each Pineapple plant can only flower and fruit once which can take up to 2 to 3 years. 🌏. Only 3% of our planet's water is drinkable. 97% of it is salt water. More than half of the earth's fresh water can be found frozen in glaciers. 🌏. Our oceans have an average depth of 12,400 feets. This means that most of the living things on our planet live in total darkness. 🌏. In the last 170 years, we added to 2.4 trillion tons of carbon dioxide into our atmosphere. Half of this was added in the last 35 to 50 years. 🌏. To observe Earth our let us all turn off all non essential lights for 1 hour starting from 8:30 to 9:30 p.m. 🌏. African buffalo herds d...

प्रदेश १ लोकसेवा आयोगले चौथो तहलाई सोधेका प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार नेपालको शासन प्रणालीको आधारभूत पक्ष कुन हैन? ➤ खाद्य सार्वभौमिकता २. दिइएका नगरपालिका मध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो क्रममा मिलाउनुहोस्। ➤ शितगंगा, आठविसकोट, त्रियुगा, कमलामाई ३. प्रदेश मन्त्रिपरिषद्को गठन व्यवस्था संविधानको कुन धारामा छ? ➤ धारा १६८ ४. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए? ➤ टंक प्रसाद आचार्य ५. दिइएका मध्ये संयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने राष्ट्र मध्ये बढी खर्च व्यहोर्नेबाट कम खर्च व्यहोर्ने राष्ट्रको क्रम मिलाउनुहोस्। ➤ अमेरिका, जर्मनी, फ्रान्स, क्यानडा ६. सन् २०२१ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेका घोलाभिर कुन देशमा पर्दछ? ➤ भारत ७. विमस्टेकको सचिवालय कहाँ रहेको छ? ➤ बंगलादेश ८. प्रदेश २ को नाम मधेस प्रदेश कहिले घोषणा भयो? ➤ २०७८ माघ ३ ९. सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले २०७४ साउन १८ देखि सुरु गरेको नयाँ अभियानको नाम के हो? ➤ सेफ्टीपिन १०. विटक्वाईनलाई कानुनी मान्यता दिने पहिलो राष्ट्र कुन हो? ➤ एल साल्भाडोर ११. दिईएका हिमालहरू मध्ये पूर्व देखि पश्...

१०० प्रश्नोत्तर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

१. सामाजिक अध्ययनको अवधारणा कसले ल्याएका हुन् ? ➤ जोन डेवेले २. सामाजिक अध्ययन भनेको के हो ? ➤ समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु र विश्लेषण गर्नु समाजिक अध्ययन हो। ३. सामाजिक अध्ययन किन आवश्यक छ ? ➤ सामाजिक अध्ययन गरेर नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी प्राप्त गर्न आवश्यक छ। ४. जीवनोपयोगी शिक्षा भनेको के हो ? ➤ सञ्चार, सहकार्य, सहयोग, समस्या समाधान, नेतृत्व, संवेग व्यवस्थापन आदि जस्ता हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग पुर्याउने जीवनोपयोगी सीप सिकाउने प्रक्रिया जीवनोपयोगी शिक्षा हो। ५. सामाजिक विज्ञान भनेको के हो ? ➤ मानव जीवनसँग सम्बन्धित विषयहरू जस्तै भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदिको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विद्या सामाजिक विज्ञान हो। ६. स्वस्थ जीवनशैली भनेको के हो ? ➤ सन्तुलित भोजन, शारीरिक कसरत, सरसफाइ, तनावमुक्त जीवन र स्वथ्यकर खाना हुनु स्वस्थ जीवनशैली हो। ७. न्याय दर्शनका प्रचणेता को हुन् ? ➤ महर्षि गौतम ८. नास्तिक दर्शनलाई एक वाक्यमा चिनाउनुहो...

Common Sense Test Questions & Answers

1. Which comes first in the Dictionary? a. Galvanize b. Gallstone c. Gallery d. Galaxy 2. How many legs does a four legged tool have? 3. X is the father of Y but Y is not the son of X. What is the relation between Y and X. 4. How many centimeters are there in 1/5 of a meter? 5. Which is the smallest fraction? a. 1/9 b. 1/17 c. 18/70 d. 26/56 6. A dog is coming from Ram's house towards Sita's. Which direction is it watching house? 7. On a beautiful day, it takes 10 min to dry 10 shirts. How long will it take for 60 shirts? 8. Which is heavier? 1 kg cotton or 1 kg iron? 9. How many feet are there in 4 metres long ribbon? 10. Which is greater? a. -1 b. -4 c. -8 d. -0.5 11. In a Cinema Hall there are 200 deafs, 100 blinds, 50 one legged men, 25 boys, 15 girls, and 10 dumbs. How many people can listen to the dialogues? 12. It is raining and you don't have an umbrella. How could you walk on the street without getting wet upto your house? 13. An electrical train is going from east...

नेपाली साहित्यका चम्किला ताराहरु

“त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति” आदिकवि भानुभक्त आचार्य भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको रम्घामा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई आदिकवि भानुभक्तका नामले चिनिन्छ । उनले आफ्नो ५४ वर्षको जीवन अवधिभर 'रामायण', 'भक्तमाला', 'प्रश्नोत्तर', 'वधुशिक्षा' र ३ दर्जनभन्दा बढी फुटकर कविताहरू सृर्जना गरेका छन् । भानुभक्तले आफ्नो विभिन्न कला कृतिद्वारा नेपाली साहित्यको जगलाई बलियो बनाएका छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !” महाकवि लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका नामले चिनिन्छ । देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी नेपाली साहित्यका चार ओटै विधामा निपूर्ण थिए । उनले 'मुनामदन', 'सुलोचना', 'शकुन्तला' जस्ता अद्वितीय कृतिहरू लेखेका छन् । “कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो! कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो!!” कविशिरोमणि लेखनाथ प...