Skip to main content

Posts

समसामयिक विशेष सामान्य ज्ञान

१. फाल्गुन १९ गतेबाट शुरु भएको शहिद स्मारक ए डिभिजन लिगको यो कति औं संस्करण हो ? ➤ ४५ औं २. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा रंगशालामा हुँदैछ ? ➤ ३ (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल फुटबल ग्राउन्ड) ३. शहीद स्मारक ए डिभिजन लिग २०२३ कति वटा टिमले खेल्दै छन् ? ➤ १४ टिम  ४. गत सिजन शहीद स्मारक ए डिभिजन लिग कसले जितेको थियो ? ➤ मछिन्द्र फुटबल क्लब ५. "भुटानका रोनाल्डो" भनेर चिनिने चेन्चो ग्याल्सेन कुन क्लबबाट शहीद स्मारक ए डिभिजन लिग २०२३ खेल्दै छन् ? ➤ मछिन्द्र फुटबल क्लब ६. सातौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ उत्कृष्ट खेलाडी को भएको हो? ➤ करन केसी  ➤ महिलातर्फ: सावित्रा भण्डारी ७. बेलायती राजा चार्ल्स तृत्तियको राज्य अभिषेक कहिले भएको हो? ➤ सन् २०२३ मे ६ ८. २०८० बैशाख २२ मा कति औ बुद्धजयन्ती मनाइएको हो? ➤ २५६७ औं ९. लोरियस वर्ल्ड स्पोर्ट्स अवार्ड मा स्पोर्ट्म्यान अफ द इयरको अवार्ड कसले जित हात पारेको हो? ➤ लियोनेल मेस्सी त्यस्तै: ➤ उत्कृष्ट टोली वा टिम: अर्जेन्टिना ➤ उत्कृष्ट महिला: शैली-एन फ्रेज़र-प्राइस ➤ ब्रेकथ्रू अफ द ईयर: कार्लोस एल्काराज  १०. सन् २०२३ ...

General Knowledge-13

301. What kind of seafood is typically cleaned by “Debarring” it? ➤ Mussel 302. Which organisation is associated with waiving intellectual property protection for Covid-19 vaccines? ➤ WTO 303. Country singer Dolly Parton released her 48th studio album - Run, Rose, Run - with an accompanying book. But with which author did she collaborate on the novel - her first? ➤ James Patterson 304. As Russia continued to wage war on Ukraine, images were shared of a "Z" symbol being used by those who support Moscow's offensive. But which other Latin letter have analysts noticed on social media? ➤ V 305. Scotland's First Minister, Nicola Sturgeon, offered a formal apology to people accused of what between the 16th and 18th Centuries? ➤ Pratcising witchcraft 306. Scientists have found the wreckage of The Endurance, the lost ship of Antarctic explorer Sir Ernest Shackleton, in which sea? ➤ Weddell Sea 307. What is the capital of Australia? ➤ Canberra 308. What is the largest ocean in ...

चक्रीय ब्याज (Compound Interest )

iStock 1. कति प्रतिशत चक्रीय ब्याजका दरले रु. 100 को 1 वर्षको चक्रीय ब्याज रु. 12 हुन्छ? ➤ 12% 2. कति प्रतिशत चक्रीय ब्याजका दरले रु.200 को 2 वर्षको चक्रीय ब्याज रु.42 हुन्छ? ➤ 10% 3. एक जना व्यापारीले कमर्सियल बैङ्कबाट वार्षिक 12% ब्याजदरमा 2 वर्षका लागि वार्षिक रूपमा ब्याज बुझाउने गरी रु. 5,00,000 ऋण लिए उनले पहिलो वर्षको अन्त्यमा तिर्नुपर्ने ब्याज तिर्न सकेनन् फलस्वरूप पहिलो वर्षको ब्याजको समेत दोस्रो वर्षमा ब्याज तिर्नुपर्ने भयो, भने दोस्रो वर्ष उसले जम्मा ब्याज रकम कति तिर्यो होला? ➤ रु.1,27,200 4. एउटा बैङ्कबाट विशालले साधारण ब्याज र बद्रीले चक्रीय ब्याज तिर्ने सर्तमा 3 वर्षका लागि प्रतिवर्ष 10% ब्याजका दरले रु..30,000 ऋण लिएछन् । विशाल र बद्रीले जम्मा ब्याज कति कति तिर्नुपर्छ? ➤ विशाल रु.9,000 ➤ बद्री रु.9,930 5. तपाईंको काकाले आफूसँग भएको रु. 1,00,000 को 15% प्रतिवर्ष ब्याजदरमा 1 वर्षका लागि चक्रीय ब्याजमा लगानी गर्ने सोच बनाउनु भएछ । वार्षिक ब्याज, अर्धवार्षिक ब्याज वा त्रैमासिक ब्याज मध्ये कुन विकल्पबाट लगानी गर्दा फाइदा होला काकालाई सुझाव दिनुहोला? ➤ वार्षिक रु.15,000 ➤ अर्ध...

नाफा र नोक्सान (Profit and Loss) सम्बन्धि नमुना अभ्यास

1. यदि 6 ओटा घडीको बिक्रय मूल्य त्यही 5 ओटा वस्तुको विक्रय मूल्यसँग बराबर छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस् । A. 10% B. 15% C. 20% D. 30% 2. एउटा फलफूल विक्रेताले 12 दर्जन सुन्तलाहरू भएको एक टोकरी रु.432 मा किनेछ। तर 14 ओटा सुन्तलाहरू कुहिएका रहेछन् । उसले त्यसपछि राम्रा सुन्तलाहरू रु.3.50 प्रति एकका दरले बिक्री गरेछ । उसको नाफा वा नोक्सान पत्ता लगाउनुहोस् । A. नाफा रु.23 B. नोक्सान रु.23 C. नाफा रु.72 D. नोक्सान रु.49 3. नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् जब कलमहरू प्रति दर्जन रु.50 का दरले किनेर 100 ओटाको रु.450 मा बेचियो? A. 7.5% B. 8% C. 8.5% D. 9% 4. सीताले दुईओटा किताबहरू प्रत्येकको रु.100 मा बेचिन् । यदि उनीलाई एउटामा 25% नाफा र अर्कोमा 20% नोक्सान भएछ भने जम्मा नाफा वा नोक्सान के भयो? प्रतिशतमा न...

समसामयिक तथा नविनतम् विशेषाङ्क

१ . नेपालको उपराष्ट्रपतिमा को निर्वाचित हुनु भएको छ? ➤ रामसहाय प्रसाद यादव ➤ कहिले निर्वाचित: २०७९ चैत्र ३ ➤ मतभार: ३०,३२८  ➤ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाएको ➤ पार्टी: जनता समाजवादी पार्टी (जसपा) ➤ मतदान अवधि: बिहान १० बजे - दिउँसो ३ बजे २. चैत्र ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा कति जना सांसदले भोट हालेको हो? ➤ ८२९ सांसद ➤ संघ ३११ र प्रदेश सभा ५१८ सांसद ३. अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो? ➤ सन् २०२३ मार्च १७ ४. लोकगायक राजेन्द्र लम्सालको निधन कहिले भएको हो? ➤ २०७९ फागुन २३ ५. चलचित्र कलाकार संघको अध्यक्षमा को निर्वाचित हुनु भएको छ?  ➤ मोहन निरौला  ६. इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो? ➤ २०२३ मार्च १९ ७. आईसीसी क्रिकेट विश्वकप लिग - २ मा युएई माथि ऐतिहासिक जित निकाल्दै नेपाल कहिले विश्वकप क्रिकेट क्वालिफायरका लागि छनोट भएको हो? ➤ २०७९ चैत्र २ ➤ सन् २०२३ मार्च १६ ८. उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ कहिले लिएका हुन्? ➤ २०७९ ...

Education - Objective Questions

1. The process of human resources development? a. opens the door to modernization. b. makes the society static. c. looks the door of modernization. d. enhance development.   2. An Elit oriented education system is the nature of.............. a. Non-formal education b. Formal education c. Radio education d. T.V. education   3. The nature of non-formal education indicates. a. Planned with particular and bounded education. b. Limited to specific class period. c. Planned with particular objectives but not bounded. d. Planned not bounded education.   4. Distance education by radio is a ............. a. One way learning process. b. Active communication process. c. Active learning process. d. Two way learning process.   5. Literacy classes are the example of............. a. Open education b. Formal education c. Informal education d. Non formal education   6. Lifelong education is integrated with........... a...

General Knowledge-12

276. Who was featured on the very first logo for Apple? ➤ Sir Isaac Newton 277. What band of travelling marauders originated in Scandinavia during the 8th century? ➤ Vikings 278. Hurricanes always spin counter clockwise when they originate in which hemisphere? ➤ Northern Hemisphere 279. President Obama modeled his memoir 'Dreams from my Father' on what 1952 Ralph Ellison novel? ➤ Invisible Man 280. Using only squares, rectangles and simple colours, what Dutch artist created the abstract style known as Neo-plasticism? ➤ Piet Mondrian 281. Which was the first institution of higher Education established by royal charter in the U.S.? ➤ William and Mary 282. Portugal's Madeira Airport was renamed in honour of what international soccer superstar? ➤ Cristiano Ronaldo 283. The Icelandic coat of arms features a bull, a bird, a dragon and what fourth guardian spirit? ➤ Giant 284. A Rhino's horn is made from the same material as your what? ➤ Fingernail 285. Thriving after escaping...

समसामयिक तथा नविनतम् सामान्य ज्ञान २०७९

१. वि.सं. २०७९ फागुन ११ देखि १३ सम्म हुने ‘जनकपुर साहित्य महोत्सव - २०२३' को उद्घाटन कसले गरेको हो? ➤ पूर्वराष्ट्रपति रामबरण यादव २. अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा नेपालको अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ? ➤ ५% ३. २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी को घोषित भएका छन्? ➤ लियोनेल मेस्सी त्यस्तै: ➤ उत्कृष्ट पुरुष प्रशिक्षक : लियोनेल स्कालोनी ➤ उत्कृष्ट पुरुष गोलकिपर : एमिलियानो मार्टिनेज ४. बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह कहिले थुनामुक्त भएका हुन्?  ➤ २०७९ फागुन १५ ५. १८० देशको सर्वेक्षण गर्दा इपीआई भ्यालु ८२.५ सहित संसारको सबैभन्दा सफा देश कुन बनेको छ? ➤ डेनमार्क ➤ नेपाल २८.३ अंकसहित १६२औं स्थानमा ➤ अन्तिम स्थानमा: भारत ६. महिला टी-२० विश्वकप २०२२ को उपाधि कुन देशले जितेको हो? ➤ अष्ट्रेलिया ➤ उपविजेता: दक्षिण अफ्रिका (१९ रनले पराजित) ➤ अष्ट्रेलियाको यो छैटौं उपाधि (सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२) ७. प्रदेश नं. १ को नाम कोशी प्रदेश कहिले नामकरण गरिएको हो? ➤ २०७९ फागुन १७ ८. शिक्षा विज्ञान तथा प्...