Skip to main content

Posts

नेपालको विश्वसँगको आर्थिक गतिविधि:

▶नेपाल सर्वप्रथम सदस्य बनेको --> ECAFE ▶ECAFE को स्थापना --> सन १९४७ ▶वैदेशिक सहायताको सुरूवात --> सन १९५१ ▶वैदेशिक ऋण लिन थालेको --> दोस्रो योजनाकाल देखि ▶वैदेशिक ऋण लिन थालेको --> वि.सं २...

दिशा र दूरी ज्ञान परीक्षण

१. माधव ५ कि.मी . उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि . अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि . परसम्म पुग्छ। अहिले ऊ कुन दिशातिर गइरहेको छ ?? (क) दक्षिण ✓ (ख) पूर्व (ग) उत्तर (घ) पश्चिम २. अमित ...

संकृति तथा जातजाति

१. इन्द्रजात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ ?? ⏩ कुमारीको २. राई जातिले बोल्ने भाषा कुन समुदायअन्तर्गत पर्दछन् ?? ⏩ भोटबर्मेली ३. विवाह गर्दा केटा-केटीका बाबु आपसमा लड्न...

केही प्रश्नोत्तर:

१) नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १५१ औ राष्ट कुन हो ?? कहिले ?? - नाइजर, २०१७ सेप्टेम्बर २० २) चिनिया कम्युनिस्ट पार्टीको १९ औ महादिवेसनले महासचिव (प्रमुख) मा कसलाई चयन गर्य...

वन रक्षक विशेष:

१. सुराकि खर्च परिचालन कार्य विधि कहिले आयो ?? ⏩ २०७२ २. नेपाल सरकारले बाघ वर्षको अवसर पारेर रु पाँच को हुलाक टिकट कहिले  सार्वजनिक गरेको हाे ?? ⏩ २०६७ भदौ २९ ३. सारसको अाैसत उमे...

नोवेल पुरस्कार विजेता २०१७

✔अर्थशास्त्र - Richard H. Thale ✔शान्ति तर्फ - International Campaign to Abolish Nuclear Weapons (ICAN) ✔साहित्य - Kazuo Ishiguro ✔रसायनशास्त्र - Jacques Dubochet, Joachim Frank and Richard Henderson ✔भौतिकशास्त्र - Rainer Weiss, Barry C. Barish and Kip S. Thorne  ✔चिकित्साशास्त्र - Jeffrey C. Hall, Michael Rosbash and Michael W. Young

समसामयिक प्रश्नोत्तर:

१) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ?? ➡ चौधरी ग्रुप २) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको ...

वास्तुकला र मूर्तिकला विशेष

१. तराई क्षेत्रमा प्रचलित मिथिला चित्रकला कुन चित्रकलाको उत्कृष्ट रूप हो ?? — भित्ते चित्रको २. मिथिला चित्रकला तराईको कुन क्षेत्रमा प्रचलित छ ?? — जनकपुर क्षेत्र ३. मिथिला चित्रकलालाई अर्को के नामले चिनिन्छ ?? — मधुबनी चित्रकला ४. हालसम्म प्रमाणित भएको सबैभन्दा पुरानो मूर्तिकला केको मूर्ति हो ?? — त्रिविक्रम को मुर्ति ५. प्रमाणित नभएको पुरानो मूर्ति कुन हो ?? — विरूपाक्षको मूर्ति ६. नेपालमा मूर्तिकलाको विकास कुन कालमा भएको हो ?? — लिच्छविकाल ७. नेपालमा मूर्तिकलाको चरम विकास कुन कालमा भएको हो ?? — मल्लकाल ८. सबैभन्दा बढी धातुको मूर्ति कुन कालमा भएको हो ?? — मल्लकाल ९. नेपालमा प्यागोडा शैलीको विकास कुन शताब्दीमा भएको थियो ?? — १३ औ शताब्दी १०. एकभन्दा बढी छानो बनाई तल फराकिलो र माथि साँघुरिदै जाने शैलीलाई कुन शैली भनिन्छ ?? — प्यागोडा शैली ११. बौद्ध परम्पराअनुसार तल फुकेको र माथि साँघुरो हुदै गएको शैलीलाई कुन शैली भनिन्छ ?? — स्तूप वा चैत्य शैली १२. नेपालमा स्तूप वा चैत्य शैलीको विकास कुन कालदेखि भएको थियो ?? — प्राचीनकाल १३. स्तूप वा चैत्य शैली नेपालमा कसले भित...

महत्वपूर्ण वस्तुगत प्रश्नोउत्तर

१) राष्ट्रीय दैनिक गोरखापत्रको रंगीन प्रकाशन कहिले सुरु भयो ? #वि_स_ २०५९ _३_१० २) राजा ज्ञानेन्द्रबाट शेरबहादुर देउवाको मन्त्रिपरिषद् कहिले वर्खास्त भयो ? #वि_स_ २०५९ _६_१८ ३) नेपाल दुरसंचार संस्थानलाई नेपाल टेलिकम नामाकरण कहिले भयो ? #वि_स_ २०६१ _१_१ ४) नेपालले WTO को सदस्यता कहिले प्राप्त गर्यो ? #वि_स_ २०६१ _१_११ ५)विस्तृत शान्ति सम्झैतामा हस्ताक्षर कहिले भएको थियो ? #वि_स_ २०६३ _८_५ ६) नेपाल मा पहिलो विमान अपहरण कहिले भयो ? #वि_स_ २०३० _२_२८ ७) राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भयो ? #वि_स_ २०२२ _१०_१० ८) नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ? #वि_स_ २०६३ _२_४ ९) नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा कहिले घोषणा गर्यो ? #वि_स_ २०६८ _२_११ १०) नेपालमा मेशिन रिडेवल पासपोर्ट(MRP))को वितरण शुरुवात कहिले देखि भयो ? #वि_स_ २०६७ _९_११ 🇳🇵🇳🇵🇳🇵 #शाखा_अधिकृतको_लक्ष्य 🇳🇵🇳🇵🇳🇵

२०७४ मा नेपाल विधुत प्राधिकरणले तह ५ लेखापाल सोधिएका प्रश्नहरु

१. तल्कालिन प्रधान्यायाधिस खिलराज रेग्मिको अध्यक्षतामा कहिले अन्तरिम चुनावी मन्त्रीपरिषद गठन गरिएको थियो? ✓ २०६९ चैत्र १ २. नेपाल समुन्द्री तटबाट  कति टाढा छ? ✓ ११२७ किमि ३. संयुक्त रास्ट्रसंघ का वर्तमान महासचिव एन्तोनिओ गुटरेस कुन देशका नागरिक  हुन? ✓ पोर्चुगल ४. नेपालमा कफी खेतिको शुरूवात  कुन जिल्लाबाट भएको हो? ✓ गुल्मी ५. भारतको सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो? ✓ कोएना जलविद्युत आयोजना ६. चौधौ योजना अनुसार हाल कति प्रतिशत गरिबी को रेखामुनी छ्न? ✓ २१.६% ७. नेपालको राष्ट्रिय खेल कुन हो? ✓ भलिबल ८. सन् 2022 मा हुने विश्वकप फुटबल कुन देशमा हुन गइरहेको छ? ✓ कतार ९. 2073 सालको राष्ट्रिय  खेलकुद कहाँ भएको थियो र सबैभन्दा  बढी स्वर्ण पदक कसले जितेको थियो? ✓ विराटनगर , नेपाल आर्मी ,  ११३ १०. हिन्दु  धर्मग्रन्थ अनुसार वेदव्यास ऋषि कसका छोरा थिए? ✓ पराशर ११. तामाङ समुदायको लमिलाई के भनिन्छ? ✓ ताम्बा १२. नेपालमा सर्वप्रथम DNA परिक्षण गरिएको बनस्पति कुन हो? ✓ चिराईतो १३. विश्व मा सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाउने ब्यक्ति...

Ketuke — केत्तुके

1. Pictures of #Ketuke

केही मन छुने तस्बिरहरू: एक पटक अवश्य हेर्नु होला !

" A picture is worth a thousand words " 😔😔😔😔😔😔😔😔😔😔😔😔😞😞😞😞

नेपालमा पर्ने विश्वका ८ अग्ला हिमालहरु !

विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको तस्वीर प्रस्तुत गरेका छौं : 1. सगरमाथा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ ।  --------------------------------------------------------------------------------------------------------------------------- 2. कञ्चनजंघा विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए । --------------------------------------------------------------------------------------------------------------------------- 3. लोत्से विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुख...