Skip to main content

Posts

धर्मशास्त्र-१३

३०१) फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ, भने महाशिवरात्री कहिले पर्दछ? ➤ फाल्गुण कृष्ण चतुर्दशी ३०२) महाभारतमा कति वटा पर्वहरू छन्? ➤ १८ ३०३) महाभारतको पहिलो पर्व आदिपर्व हो, भने अन्तिम पर्व कुन हो? ➤ स्वर्गारोहण पर्व  ३०४) गिता महाभारतको कुन पर्वबाट झिकिएको हो? ➤ भिष्म पर्व  ३०५) १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए? ➤ युयुत्सु  ३०६) शिवको धनुलाई के भनिन्थ्यो? ➤ पिनाक  ३०७) इस्लाम धर्मग्रन्थको नाम के हो? ➤ कुरान (२०७०, लो.से.आ.)  ३०८) हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव, विष्णुको चक्रलाई शुदर्शन, नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो? ➤ विजय  ३०९) रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो? ➤ अजगव ३१०) औषधी विज्ञानको उत्पत्ति आयुर्वेद बाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो? ➤ सामवेद  ३११) कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ? ➤ सौकी ३१२) अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ? ➤ भक्तपुर  ३१३) ‘इन्द्रजात्रा’ को समयमा कसको रथ...

शिक्षा, स्वास्थ्य र सञ्चारलाई किन विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ ?

शिक्षा शिक्षा मर्यादित एवम् सभ्य जीवन विकासको एक महत्त्वपूर्ण आधार हो । ज्ञानमा आधारित समाजको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ । शिक्षाको माध्यमबाट नै व्यक्तिमा सकरात्मक चिन्तनको विकास गर्न सकिन्छ । निर्दिष्ट गरिएका योजनाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्भव हुन्छ । तसर्थ शिक्षालाई विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ । साक्षरता देश विकासको मुख्य आधार हो । विकासका निम्ति चाहिने मानवीय स्रोतको आपूर्ति शिक्षित जनशक्तिबाट हुन्छ । विभिन्न क्षेत्रमा चाहिने दक्ष जनशक्ति विकास शिक्षाबाट मात्र सम्भव हुन्छ । शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सिर्जनशील प्रयोगमा जोड दिन्छ । वर्तमान समाजमा साक्षरताको अवधारणामा परिवर्तन भएको पाइन्छ । पहिले पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्थ्यो । वर्तमान सन्दर्भमा पढाइ, लेखाइ, अङ्क गणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता तथा मनोरञ्जन जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ । साक्षरतालाई सशक्तीकरणको माध्यमको रूपमा पनि लिन सकिन्छ । साक्षरता भनेको पढाइ, ल...

आर्थिक वर्ष २०७९/८० को बजेट

➤ कुल बजेट = १७ खर्ब ९३ अर्ब ८३ करोड  ➤ चालु खर्च = ७ खर्ब ५३ अर्ब ४० करोड (४२%) ➤ पुँजीगत खर्च = ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२%)  ➤ वित्तीय व्यवस्था = २ खर्ब ३० अर्ब २२ करोड (१२.८%)  ➤ वित्तिय हस्तान्तरण = ४ खर्ब २९ अर्व ८३ करोड (२४%)   बजेटको स्रोतहरू: ➤ राजस्व = १२ खर्ब ४० अर्ब ११ करोड  ➤ आन्तरिक ऋण = २ खर्ब ५६ अर्व ➤ वैदेशिक अनुदान = ५५ अर्ब ४६ करोड  ➤ वैदेशिक ऋण = २ खर्ब ४२ अर्ब २६ करोड   मुख्य विशेषताहरु: ➤ आगामी आर्थिक वर्षमा ८% को आर्थिक वृद्धिको लक्ष्य ➤ आ.व. मा मुद्रास्फीती ७% मा सीमित राख्ने ➤ सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने ➤ कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने ➤ वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने ➤ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने ➤ आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३०% ले घटाउने ➤ समग्र आयात २०% ले घटाउने  ➤ आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने ➤ वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई...

General Knowledge-10

226. When was started census first time in Nepal? ➤ 1968 BS 227. Which temple is known as Pashupati of eastern Nepal? ➤ Halesi Mahadev Temple 228. Where was Mahatma Gandhi born? ➤ Porbunder 229. What is the full form of CAD? ➤ Computer Aided Design 230. What is the length of a word in a word? ➤ bit 231. What is the full form of OK? ➤ Oll Korrect 232. Who is the father of India? ➤ Mahatma Gandhi 233. Which part of the plant makes food for it? ➤ Leaves  234. Which lizard can change colour to match its surroundings? ➤ Chameleon  235. Which is the largest planet in the solar system? ➤ Jupiter 236. In which country is golf played as the national game? ➤ Scotland  237. Which is the most sensitive organ in our body? ➤ Skin 238. Who is the first woman to win a nobel prize? ➤ Marie Curie 239. Who had introduced police system in India? ➤ Lord Cornwallis 240. Which lake is used for producing salt? ➤ Sambhar Lake 241. Which is the largest silver producing country in the world? ➤ Mexi...

२५ सामान्य ज्ञान प्रश्नोत्तर

१. कुन देशले दुबई रोयल्सलाई 'हुबरा बस्टर्ड' चराको शिकार गर्न अनुमति दिएको छ? ➤ पाकिस्तान २. इस्टोनिया देशको पहिलो महिला प्रधानमन्त्री को बनेकी छिन्? ➤ काजा कल्लास (Kaja Kallas) ३. भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको पहिलो अफ्रिकी देश कुन हो? ➤ मौरिसस ४. इजरायलले २०५० सम्ममा कति प्रतिशत Greenhouse Gas (GHG) उत्सर्जन घटाउने राष्ट्रिय योजना बनाएको छ? ➤ ८०% ५. हालै निधन भएका इड्रिस डेबी इटनो कुन मध्य अफ्रिकी राष्ट्रको तीन दशक भन्दा बढी समयसम्म शासक थिए? ➤ चाड ६. विश्व पानी दिवसको अवसरमा कुन संस्थाले विश्वका ३.५ देखि ४.४ बिलियन मानिसहरू सिमित पानीको पहुँचमा बाँचिरहेको घोषणा गरेको थियो? ➤ सँयुक्त राष्ट्र संघ ७. जुन २०२२ मा कुन देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गर्ने भएको छ? ➤ अल्बानिया ८. कुन देशले भर्खरै खुला आकाश सन्धि (Open Skies Treaty) बाट बाहिरिने निर्णयको घोषणा गरेको छ? ➤ अमेरिका ९. कुन देशले आफ्नो पहिलो राष्ट्रव्यापी ग्यास व्यापार प्लेटफर्म IGX सुरु गरेको छ? ➤ भारत १०. कुन अन्तर्राष्ट्रिय संस्थाले आफ्ना सदस्य राष्ट्रहरूको लागि ७५० बिलियन यूरो कोरोनाभाइ...

सामान्य ज्ञान

१. WHO को विश्व स्वास्थ्य सम्मेलनले २०२० लाई कुन वर्षको रूपमा तोकेको छ? ➤ नर्स र मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २. कुन ग्लोबल टेक फर्मले सृजनात्मकतामा केन्द्रित रहेको टांगी (Tangi) नामक छोटो भिडियो बनाउने एप लन्च गरेको छ? ➤ गुगल ३. ‘सियारा’ नामको आँधीले हालै कुन महादेशका धेरै देशहरूमा असर पारेको छ? ➤ युरोप ४. सबैभन्दा ठूलो कोरोनाभाइरस प्रकोपको साक्षी रहेको डायमण्ड प्रिन्सेस क्रूज जहाज कुन देशमा क्वारेन्टाइनमा राखिएको छ? ➤ जापान ५. कुन देशको संसदले हालै २०२४ पछि राष्ट्रपतिको चुनाव लड्न अनुमति दिने विधेयक पारित गरेको हो? ➤ रसिया ६. प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNWRA) को मुख्यालय कहाँ रहेको छ? ➤ अम्मान, जोर्डन ७. बेलायतले भेनेजुएलाको संवैधानिक अन्तरिम राष्ट्रपतिको रूपमा कसलाई मान्यता दिएको छ? ➤ जुआन गुएइडो (Juan Guaido) ८. कुन देशले आफ्नो श्रम कानून परिमार्जन गरी श्रमिकको न्यूनतम ज्याला २५% बढाएको छ? ➤ कतार ९. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो? ➤ शुक्र १०. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो? ➤ बलाध्यक्ष ११. मानव शरीरमा कति प्रकारका मां...

How do Animals Spend the Winter?

How do Animals live in winter? Pic: offgrid The weather gets colder, days get shorter and leaves turn colour and fall off the trees. Soon, winter is here. Snow covers the ground. People live in warm houses and wear heavy coats outside. Our food comes from the grocery store. But what about animals? Animals do many different, amazing things to get through the winter. Some of them migrate. This means they travel to other places where the weather is warmer or they can find food. Many birds migrate in the fall. Because the trip can be dangerous, some travel in large flocks. For example, geese fly in noisy, "V"-shaped groups. Other kinds of birds fly alone. How do they know when it is time to leave for the winter? Scientists are still studying this. Many see migration as part of a yearly cycle of changes a bird goes through. The cycle is controlled by changes in the amount of daylight and the weather. Birds can fly very long distances. For example, the Arctictern nests close to the...

Amazing Facts of Nature

🌏. Camels' humps actually store's fatty tissue, not water, which is used as a source of nourishment. 🌏. A single strand of spider silk is thinner than a human hair, but also five times stronger than steel of the same width. 🌏. Bamboo is the world's fastest growing plant, it can grow at a rate of 35 inches in a day. 🌏. Each Pineapple plant can only flower and fruit once which can take up to 2 to 3 years. 🌏. Only 3% of our planet's water is drinkable. 97% of it is salt water. More than half of the earth's fresh water can be found frozen in glaciers. 🌏. Our oceans have an average depth of 12,400 feets. This means that most of the living things on our planet live in total darkness. 🌏. In the last 170 years, we added to 2.4 trillion tons of carbon dioxide into our atmosphere. Half of this was added in the last 35 to 50 years. 🌏. To observe Earth our let us all turn off all non essential lights for 1 hour starting from 8:30 to 9:30 p.m. 🌏. African buffalo herds d...

प्रदेश १ लोकसेवा आयोगले चौथो तहलाई सोधेका प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार नेपालको शासन प्रणालीको आधारभूत पक्ष कुन हैन? ➤ खाद्य सार्वभौमिकता २. दिइएका नगरपालिका मध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो क्रममा मिलाउनुहोस्। ➤ शितगंगा, आठविसकोट, त्रियुगा, कमलामाई ३. प्रदेश मन्त्रिपरिषद्को गठन व्यवस्था संविधानको कुन धारामा छ? ➤ धारा १६८ ४. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए? ➤ टंक प्रसाद आचार्य ५. दिइएका मध्ये संयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने राष्ट्र मध्ये बढी खर्च व्यहोर्नेबाट कम खर्च व्यहोर्ने राष्ट्रको क्रम मिलाउनुहोस्। ➤ अमेरिका, जर्मनी, फ्रान्स, क्यानडा ६. सन् २०२१ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेका घोलाभिर कुन देशमा पर्दछ? ➤ भारत ७. विमस्टेकको सचिवालय कहाँ रहेको छ? ➤ बंगलादेश ८. प्रदेश २ को नाम मधेस प्रदेश कहिले घोषणा भयो? ➤ २०७८ माघ ३ ९. सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले २०७४ साउन १८ देखि सुरु गरेको नयाँ अभियानको नाम के हो? ➤ सेफ्टीपिन १०. विटक्वाईनलाई कानुनी मान्यता दिने पहिलो राष्ट्र कुन हो? ➤ एल साल्भाडोर ११. दिईएका हिमालहरू मध्ये पूर्व देखि पश्...

१०० प्रश्नोत्तर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

१. सामाजिक अध्ययनको अवधारणा कसले ल्याएका हुन् ? ➤ जोन डेवेले २. सामाजिक अध्ययन भनेको के हो ? ➤ समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु र विश्लेषण गर्नु समाजिक अध्ययन हो। ३. सामाजिक अध्ययन किन आवश्यक छ ? ➤ सामाजिक अध्ययन गरेर नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी प्राप्त गर्न आवश्यक छ। ४. जीवनोपयोगी शिक्षा भनेको के हो ? ➤ सञ्चार, सहकार्य, सहयोग, समस्या समाधान, नेतृत्व, संवेग व्यवस्थापन आदि जस्ता हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग पुर्याउने जीवनोपयोगी सीप सिकाउने प्रक्रिया जीवनोपयोगी शिक्षा हो। ५. सामाजिक विज्ञान भनेको के हो ? ➤ मानव जीवनसँग सम्बन्धित विषयहरू जस्तै भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदिको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विद्या सामाजिक विज्ञान हो। ६. स्वस्थ जीवनशैली भनेको के हो ? ➤ सन्तुलित भोजन, शारीरिक कसरत, सरसफाइ, तनावमुक्त जीवन र स्वथ्यकर खाना हुनु स्वस्थ जीवनशैली हो। ७. न्याय दर्शनका प्रचणेता को हुन् ? ➤ महर्षि गौतम ८. नास्तिक दर्शनलाई एक वाक्यमा चिनाउनुहो...