Skip to main content

Posts

विविध सामान्य ज्ञान

✒️. जोन एफ केनेडीको हत्या कसले गर्यो ?? ➤ ली हार्वे ओसवाल्ड ✒️. जन्मँदा भाले हुने र २ वा ३ वर्ष पछि बाट पोथीमा परिणत हुने र प्रजनन गर्ने माछा कुन हो ?? ➤ बराममुण्डी माछा ✒️. टोरन्टो सहरमा दुई महिलाले पहिलो पटक सार्वजनिक रूपमा शर्ट्स (shorts) कहिले लगाएकी थिइन् ?? ➤ सन् १९३७   ✒️. ‘ग्लोबल थ्रेट एसेसमेन्ट रिपोर्ट २०२१’ कुन संस्थाले जारी गरेको छ ?? ➤ WeProtect Global Alliance ✒️. चन्द्रमामा अवतरण गर्ने सबैभन्दा कान्छो मानिस को हुन ?? ➤ चार्ल्स ड्यूक   ➤ उमेर: ३६ वर्ष २०१ दिन ➤ अपोलो १६, सन् १९७२ मा ✒️. चिनियाँ खगोलविद्हरूले कुन ग्रहलाई "फायर स्टार" भन्छन् ?? ➤ मंगल   ✒️. कुन संस्थाले २०२१ को उत्पादन अन्तर प्रतिवेदन जारी गर्यो ?? ➤ UNEP ✒️. कर्णाली पुलले जोडिएका दुई जिल्लाहरू कुन कुन हुन् ?? ➤ कैलाली र बर्दिया ✒️. कुन देशले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नको लागि ला लोरेरिया वा क्राइङ रुम (Crying Room) को स्थापना गरेको छ ?? ➤ स्पेन ✒️. कुन गणितज्ञले अज्ञात मात्रालाई प्रतिनिधित्व गर्न "x" अक्षरको परिचय दिए ?? ➤ रेने डेकार्टेस ✒️. सामूहिक सुरक्षा सन्धि संगठन (CSTO), जो एक...

MCQ [6]

126. In architecture, to describe what would you be most likely to use words like Ionic, Corinthian and Doric ?? A: Stones B: Columns C: Floors D: Windows Ans: B 127. Who has scored three double centuries in One Day Internationals ?? A: Chris Gayle B: Rohit Sharma C: Sachin Tendulkar D: Virender Sehwag Ans: B 128. Which of these pairs mentioned in Hindu mythology is not that of a husband and wife ?? A: Laxmana - Urmila B: Kamadeva - Rati C: Chandra - Rohini D: Nakula - Vijaya Ans: D 129. The most-followed Instagram account belongs to whom ?? A: NASA B: Cristiano Ronaldo C: Ariana Grande D: Instagram Ans: D 130. Which of these countries does not have any stars on its flag ?? A: China B: Israel C: Pakistan D: Russia Ans: D 131. In which city was the first underground railway built in 1863 ?? A: London B: Paris C: New York City D: Rome Ans: A 132. In August 2020, ISRO decided to name a recently discovered crater on the moon after which scientist ?? A: Shanti Swarup Bhatnagar B: Homi Jehan...

भगवद् गीता वा श्रीमद्भगवद्-गीता सम्बन्धी सामान्य ज्ञान

१. त्री गुण वा तिन गुणमा के-के पर्दछन् ?? ➤ सत्व, रजस् र तमस् (वेदअनुसार) २. प्राचीन समयमा कसले यज्ञसँगै प्रजाहरुको सिर्जना गरेको मानिन्छ ?? ➤ प्रजापति ब्रह्मा ३. कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट के लाई मानिन्छ ?? ➤ आत्मतत्व  ४. भगवान् श्रीकृष्णले 'नित्य ज्ञान' पहिलो पटक कसलाई सुनाएको थियो ?? ➤ सूर्य ५. सूर्यले मनुलाई 'नित्य ज्ञान' दिएको थियो भने मनुले कसलाई यो ज्ञान दिएका थिए ?? ➤ राजा इक्श्वाकु ६. हिन्दु अनुसार गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि कर्ता को थिए ?? ➤ भगवान श्रीकृष्ण ७. त्री दुःख वा तिन दु:खमा के-के पर्दछन् ?? ➤ आदिभौतिक, आदिदैविक र आध्यात्मिक ८. आठ ओटा प्राकृतिक शक्तिहरू भित्र के-के पर्दछन् ?? ➤ पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार। (Earth, Water, Fire, Wind, Sky, Mind, Intellect and Ego) ९. भगवान श्रीकृष्णको त्यो शक्तिको नाम के हो जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ भन्ने विश्वास गरिन्छ ?? ➤ अपरा शक्त...

विश्व समसामयिक सामान्य ज्ञान

🌍. 'विश्व दृष्टि दिवस २०२१' को नारा के हो ?? ➤ आफ्नो आँखालाई माया गर्नुहोस्। (Love Your Eyes) ➤ यस वर्ष, अक्टोबर १४ मा मनाइयो। 🌎. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ‘फिस्कल मोनिटर’ प्रतिवेदनअनुसार विश्व ऋण (global debt) कति अमेरिकी डलर पुगेको छ ?? ➤ २२६ ट्रिलियन 🌏. टिमोथी ह्यामिल्टनले पत्ता लगाएका असामान्य गुरुत्वाकर्षण लेन्सिङ कन्फिगरेसनको नाम के राखेको छ ?? ➤ ह्यामिल्टन्स अप्जेक्ट (Hamilton’s Object) 🌍. हालै पेलेको अन्तर्राष्ट्रिय गोल तालिकाको बराबरी कसले गरेको छ ?? ➤ सुनिल क्षेत्री (भारत) ➤ १२३औँ खेलबाट ७७ गोल गरेर। 🌎. कुन अन्तर्राष्ट्रिय मञ्चले स्वच्छ र स्वस्थ वातावरण पहुँचलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ ?? ➤ संयुक्त राष्ट्र मानव अधिकार परिषद (UNHRC) 🌏. 'विश्व हुलाक दिवस २०२१' को नारा के हो ?? ➤ पुन: प्राप्तिको लागि नवीनता (Innovate to recover) ➤ अक्टोबर ९ मा मनाइने। 🌏. यस वर्ष नेपालको 'वर्ष उत्कृष्ट कुकुर २०७८' कुन बन्यो ?? ➤ जम्बो 🌍. विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) कहाँ हुँदै छ ?? ➤ ग्लास्गो (स्कटल्याण्ड) 🌍. स्कटल्याण्डमा भएको विश्व ज...

समसामयिक सामान्य ज्ञान २०७८

🇳🇵. फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) कहिले राखेको हो ?? ➤ २८ अक्टोबर २०२१ 🇳🇵. आ.व. २०७६/७७ मा स्थापना भएका सार्वजनिक संस्थानहरू कुन-कुन हुन् ?? ➤ धौबादी फलाम कम्पनी लि. र नेपाल पूवार्धार निर्माण कम्पनी लि. ➤ हाल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ । 🇳🇵. लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उपाधि कसले जित्यो ?? ➤ प्रकाश पराजुली र मीना बुढाथोकी  ➤ विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण । ➤ रकम: २० लाख 🇳🇵. ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज कसले जितेकी छन् ?? ➤ सुजिता बस्नेत 🇳🇵. ग्लोबल एग्रीकल्चरल प्रोडक्टिविटी रिपोर्ट २०२१ अनुसार, कुल कारक उत्पादकता (TFP) को वार्षिक दर कति रहेको छ ?? ➤ १.३६% 🇳🇵. संयुक्त राष्ट्र संघको ७६ औँ महासभाको अध्यक्षमा निर्वाचित अब्दुल्ला शाहिद कुन देशका नागरिक हुन् ?? ➤ माल्दिभ्स 🇳🇵. युरोपेली संघको सर्वोच्च मानवअधिकार पुरस्कार - सखारोभ पुरस्कार २०२१ कसलाई प्रदान गरिएको छ ?? ➤ अलेक्सी नाभाल्नी (रसिया) 🇳🇵. बार्बाडोस देशले बेलायतकी महारानी एलिजाबेथको स्थानमा राज्यको ...

कान (Ear) सम्बन्धी प्रश्नोत्तर:

Pic: Wikipedia 👂. श्रवणको ज्ञान दिलाउने ज्ञानेन्द्रिय कुन हो ?? ➤ कान (Ear) 👂. कानको संरचनालाई कति भागमा विभाजन गरिएको छ ?? ➤ तिन (बाहिरी कान, मध्य कान र भित्री कान) 👂. तलका मध्ये कुन अङ्गले शरिरलाई सन्तुलित राख्ने काम गर्दछ ?? क) नाक ख) कान ग) आँखा  घ) छाला ➤ ख) 👂. बाहिरी कान (External Ear) लाई कति भागमा विभाजन गरिएको छ ?? ➤ तिन (पिन्ना, श्रवण नली र कानको जाली) 👂. कानको सबैभन्दा बाहिर देखिने भागलाई के भनिन्छ ?? ➤ पिन्ना (Pinna) 👂. पिन्ना (Pinna) कस्तो हाडबाट बनेको हुन्छ ?? ➤ कुरकुरे हाड 👂. पिन्नाको तल्लो छेउ कुन तन्तुले बनेको हुन्छ ?? ➤ बोसे तन्तु (Fatty Tissue) 👂. पिन्ना (Pinna) को काम के हो ?? ➤ आवाजका तरङ्गहरुलाई सङ्कलन गरी श्रवण नली तिर पठाउने। 👂. पिन्ना देखि कानको जाली सम्म फैलिएको भाग के हो ?? ➤ श्रवण नली (Auditory Canal) 👂. श्रवण नली के ले ढाकिएको हुन्छ ?? ➤ रौँयुक्त छालाले 👂. श्रवण नलीमा कुन कुन ग्रन्थीहरू हुन्छन् ?? ➤ सेरुमिनस ग्रन्थी (Ceruminous Gland) र तेल ग्रन्थी (Sebaceous Gland) 👂. कानेगुजी (Earwax) के ले निकाल्छ ?? ➤ सेरुमिनस ग्रन्थी (Ceruminous Gland) ...

केन्द्रीय बैँक तथा संवैधानिक अङ्ग सम्बन्धी लामो प्रश्नोत्तर:

🏦. नेपाल राष्ट्र बैँकलाई किन केन्द्रीय बैँक भनिन्छ ?? कारण सहित पुष्टि गर्नुहोस्। वा 🏦. नेपाल राष्ट्र बैँकलाई केन्द्रीय बैँक भन्नुका कारणहरु उल्लेख गर्नुहोस्। ➤ उत्तर:- नेपाल राष्ट्र बैँक ऐन, २०१२ अन्तर्गत रही २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैँकको स्थापना भएको हो। विशेषतः मुलुकी सरकारद्धारा यस बैँकलाई केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छ। मुलुकको मौद्रिक, आर्थिक एवं विकासात्मक कार्यमा नेपाल राष्ट्र बैँकको अग्रणी भूमिका रहेको पाउन सकिन्छ। यसलाई निम्न कारणले गर्दा केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छः वा केन्द्रीय बैँकका कार्यहरू यसप्रकार छन्: ➤ सरकारद्धारा स्थापित केन्द्रीय बैँक ➤ सम्पूर्ण वित्तीय तथा मौद्रिक गतिविधिको नियन्त्रण गर्ने भएकोले ➤ प्रमुख सरकारी बैँक  ➤ बैँकहरुको बैँकका रुपमा कार्य गर्ने हुनाले ➤ मौद्रीक नीति, मौद्रिक प्रणालीलाई उपयुक्त एवं व्यावाहारिक ढङ्गले सञ्चालन गर्ने भएकाले ➤ सर्वसाधारणको आर्थिक हित कायम गर्नु ➤ मुलुकमा मौद्रीक सुशासन कायम राख्नु ➤ शोधानान्तर स्थितिको सुदृढिकरण गर्नु ➤ मुलुकको आवश्यकताअनुसार नोट तथा सिक्का निष्कासन कार्य गर्नु ➤ सर...

विश्व भूगोल सामान्य ज्ञान

🌍. भूमध्यसागरलाई एट्लान्टिक महासागरसँग जोड्ने नहर कुन हो ?? ➤ जिब्राल्टर स्ट्रेट 🌍. सौर्यमण्डलको भू-केन्द्रित सिद्धान्त कसले प्रतिपादन गरेका थिए ?? ➤ टोलेमी (Ptolemy) 🌍. "द न्यू कुरियर" (The New Courier) कुन संस्थाले प्रकाशित गर्छ ?? ➤ युनेस्को 🌍. विश्वका करिब ९०% भूकम्पहरू, र ज्वालामुखी रिङ अफ फायरमा आउँछन्, भने यो 'Ring of Fire' कुन समुन्द्रमा पर्दछ ?? ➤ प्यासिफिक ओसियन 🌍. विश्वको पहिलो परम्परागत ज्ञान डिजिटल पुस्तकालय कुन देशले सञ्चालन गर्ने भएको छ ?? ➤ भारत 🌍. अफ्रिकी नदीहरूको पिता भनेर कुन नदीलाई मानिन्छ ?? ➤ नाइल   ➤ यो लगभग ६,६९५ किलोमिटर लामो, ➤ यो १० विभिन्न देशहरूमा फैलिएको छ। 🌍. जापानमा रहेको कुन द्वीपसमूहलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको छ ?? ➤ बोनिन टापुहरू वा ओगासावारा टापुहरू 🌍. सामुद्रिक दक्षिणपूर्व एसियाको दक्षिणी छेउको भाग कुन टापु हो ?? ➤ टिमोर टापु 🌍. Amazon Canyon कुन महासागरमा अवस्थित छ ?? ➤ एटलान्टिक  🌍. काराकोरम दर्राले कुन दुई देश जोडेको छ ?? ➤ भारत र चीन 🌍. बहराइन एक अरब राज्यको एक द्वीपसमूह हो। सबैभन्दा ठूलो टापु बह...

धर्मशास्त्र-७

१५१) ऋतु ६ ओटा, करण ७ ओटा, योग र नक्षत्र २७ ओटा, तथा सम्वत्सर ६० ओटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति ओटा पर्दछन् ?? ➤ क्रमशः १५ र २ ओटा १५२) अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ?? ➤ प्रद्युम्न १५३) हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ?? ➤ सुभद्रा  १५४) आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ?? ➤ अग्नी   १५५) नवरत्नमा के के पर्दछन् ?? ➤ नवरत्नहरू यसप्रकार छन्: १. माणिक्य (Ruby) २. मोती (Pearl) ३. मूंगा (Coral) ४. पन्ना (Emerald) ५. पुखराज (Topaz, Yellow Sapphier) ६. हीरा (Diamond) ७. नीलम (Blue Sapphire) ८. गोमेद (Zircon, Hessonite) ९. लहसुनिया (Cat's Eye) १५६) श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ?? ➤ आफ्ना कामदारलाई  १५७) हिमालयकी पुत्री पार्वती हुन् भने उनकी माता को हुन् ?? ➤ मेनका १५८) क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ?? ➤ बीजक  १५९) “नमाज” पढ्दा बस्ने ...

वस्तुगत सामान्य ज्ञान

🌏. सबैभन्दा ठूलो स्थल शाकाहारी प्राणी कुन हो ?? ➤ अफ्रिकन हात्ती 🌏. यदि आलिया आइतबार मात्र ब्यूटी पार्लर जान्छिन्, र उनि त्यहाँ पर्सीको भोलि जानुपर्ने छ भने आज कुन बार हो ?? ➤ बिहिबार 🌏. सन् १९२१ मा पहिचान गरिएको सिन्धु उपत्यकाको पहिलो ठाउँ कुन हो ?? ➤ हरप्पा 🌏. अप्रिल २०२१ मा कुन देशका राष्ट्रपतिले २०३६ सम्म पदमा रहन सक्ने कानुनमा हस्ताक्षर गरे ?? ➤ रसिया ➤ राष्ट्रपति - भ्लादिमिर पुटिन 🌏. सन् १९१३ मा चार्ल्स फेब्री र हेनरी बुइसनले बाह्य अन्तरिक्षको कुन पक्ष पत्ता लगाएका थिए ?? ➤ ओजोन तह 🌏. पञ्जशिर उपत्यका कुन देशमा छ ?? ➤ अफगानिस्तान 🌏. संसारको सबैभन्दा ठूलो बीउ कुन हो ?? ➤ कोको डे मेर (खजूरको बीउ) ➤ यो लगभग 30 सेन्टिमिटर लामो, र 18 किलोग्राम सम्म पुग्न सक्छ। 🌏. युनिसेफ आइरिस-७५ अवार्डमा उत्कृष्ट चलचित्रको सम्मान कुन चलचित्रले प्राप्त गर्यो ?? ➤ अ स्केरक्रो (A Scarecrow) ➤ निर्देशक - राजेश प्रसाद खत्री 🌏. २०२१ जुलाईमा अमेरिकाले नेपाललाई कति मात्रामा कोभिड विरुद्धको J&J भ्याक्सिन दिएको हो ?? ➤ १.५३ मिलियन 🌏. फाइबर अप्टिक्सका पिता भनेर कसलाई चिनिन्छ ?? ➤ श्री नरेन्द्र सिं...