Skip to main content

Posts

विज्ञान विशेषः - १

१. फ्रान्स स्थित अन्तर्राष्ट्रिय नापतौल विभागमा ०°C तापक्रममा राखिएको कुन धातु बाट बनेको सिलिन्डरको पिण्डलाई SI प्रणालीमा एक किलोग्राम भनिन्छ ?? ➤ प्लाटिनम इरिडियम (Platinum Iridium) ➤ यो सिलिन्डरको पिण्ड ४°C तापक्रममा रहेको १ लिटर पानीको पिण्डसँग बराबर हुन्छ। २. हवाई जहाजको वेग कति हुन्छ ?? ➤ १,१०० Km/hr ३. कति डेसिबल भन्दा बढी तीव्रता भएको ध्वनिले मानिसको कानलाई हानि पुर्याउँछ ?? ➤ १२० डेसिबल (dB) ४. ४० dB देखि  ६५ dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई सुस्त श्रवण भनिन्छ भने ८० dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई के भनिन्छ ?? ➤ बहिरा ५. पूर्ण यन्त्रको कार्य क्षमता कति हुन्छ ?? ➤ १००% ६. एक्सरे (X-ray) को तरङ्ग लम्बाई ०.०१ nm देखि १० nm सम्म हुन्छ भने अल्ट्राभाइलेट रे (Ultraviolet ray) को तरङ्ग लम्बाई कति हुन्छ ?? ➤ १० nm देखि ४०० nm सम्म ७. विभिन्न माध्यममा 0°C तापक्रममा हुने ध्वनिको वेग (Speed of Sound) ?? ८. विभिन्न क्रियाकलापमा ध्वनिको तीव्रता (Intensity of Sound) ?? ९. २० किलोहर्ज भन्दा बढी आवृत्ति भएको ध्वनिलाई के भनिन्छ ?? ➤ अल्ट्रा साउन्ड...

रगत वा रक्त (Blood)

१. रगत के के मिलेर बनेको हुन्छ ?? ➤ ५५% प्लाज्मा र ४५% रक्त कोष २. प्लाज्मा (Plasma) मा कति प्रतिशत पानी हुन्छ ?? ➤ ९६% ३. प्लाज्मा कुन रङ्गको हुन्छ ?? ➤ हल्का पहेलो (Yellowish liquid) ४. रक्त नली (Blood Vessels) कति प्रकारको हुन्छन् ?? ➤ ३ ५. रक्त कोष (Blood Cell) हरू कति प्रकारका हुन्छन् ?? ➤ ३ (RBC, WBC & Platelets) ६. RBC को पूर्ण रूप के हो ?? ➤ Red Blood Corpuscles or Cell (राता रक्त कोष) ७. पुरूषहरूको प्रति क्यूबिक मिलिमिटर रगतमा ५०–६० लाख सम्म राता रक्त कोषहरू (Erythrocytes) हुन्छन् भने महिलाहरूमा कति हुन्छन् ?? ➤ ४०–५० लाख सम्म ८. RBC को आयु कति हुन्छन् ?? ➤ १००–१२० दिन ९. RBC को कमीले लाग्ने रोग कुन हो ?? ➤ रक्तअल्पत्ता (Anaemia) १०. WBC को पूर्ण रूप के हो ?? ➤ White Blood Cell (सेता रक्त कोष) ११. एक वयस्कको प्रति क्यूबिक मिलिमिटर रगतमा कति WBCs हुन्छन् ?? ➤ ४,००० देखि ११,००० सम्म १२. सेता रक्त कोषको कमीले हुने समस्यालाई के भनिन्छ ?? ➤ ल्युकोपेनीया (Leukopenia) १३. सेता रक्त कोषको बढीले हुने समस्यालाई के भनिन्छ ?? ➤ ल्युकोसाइटोसीस (Leukocytosis) १४. सेता रक्त कोषको क्यान्स...

नेपालको पहिलो

ꔪ. नेपालको पहिलो इ-पेमेन्ट गेटवे कम्पनी ?? ➤ इ-सेवा (eSewa) ➤ २०७४ असार ६ देखि ꔪ. नेपालको पहिलो नगरपालिका ?? ➤ ललितपुर ➤ वि.सं . १९७५ पुस २ ꔪ. पहिलो पूर्ण साक्षर गाविस ?? ➤ हेम्जा, कास्की ➤ २०७० भदौ ꔪ. पहिलो पूर्ण साक्षर नगरपालिका ?? ➤ तानसेन, पाल्पा ➤ २०७० मङ्सिर २६ ꔪ. पहिलो पूर्ण साक्षर जिल्ला ?? ➤ ललितपुर ➤ २०७१ असार ९ ꔪ. नेपालको पहिलो पूर्ण साक्षर अञ्चल?? ➤ राप्ती ➤ २०७३ जेठ ७ ꔪ. पहिलो योग जिल्ला ?? ➤ भक्तपुर ➤ २०७३ असोज १० ꔪ. पहिलो पूर्ण खोपयुक्त जिल्ला ?? ➤ पाल्पा ➤ २०७१ फागुन १५ ꔪ. नेपालको पहिलो इ-भिलेज (e-Village) ?? ➤ फत्तेपुर, बाँके ➤ २०७२ जेठ २६ ꔪ. नेपालको पहिलो बालमैत्री गाविस ?? ➤ प्रगतीनगर, नवलपरासी ꔪ. नेपालको पहिलो बालमैत्री नगर ?? ➤ सुनवल न.पा ., नवलपरासी ➤ २०७२ जेठ ३२ ꔪ. पहिलो सुधारिएको गोठेमलयुक्त गाविस ?? ➤ डाँडागाउँ, खोटाङ ꔪ. दुधमा आत्मनिर्भर पहिलो जिल्ला ?? ➤ काभ्रेपलाञ्चोक ꔪ. नेपालको पहिलो नर्स ?? ➤ स्व. लामु अमात्य ꔪ. पहिलो निशुल्क वाईफाई (Free WiFi ) जिल्ला ?? ➤ म्याग्दी ꔪ. पहिलो वन्यजन्तु अस्पताल रहेको ठाउँ ?? ➤ चितवन ,...

धर्मशास्त्र—१

 १) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ?? ➤ पाली भाषा २) वैष्णव धर्म अनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ?? ➤ भगवान विष्णुले लिएको अवतारका आधारमा ३) हिन्दु धर्ममा मुनष्य जीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ?? ➤ धर्म, अर्थ, काम, र मोक्ष ४) पहिले देखि चलिआएको रीतिरिवाज, चालचलन आदिलाई के भनिन्छ ?? ➤ प्रथा ५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ?? ➤ झुमा प्रथा ६) कुन शताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ?? ➤ इशा पूर्व छैठौ सताब्दी (6th Century BC) ७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ?? ➤ पुरोहित ८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ?? ➤ वैदिक सभ्यता ९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के थियो ?? ➤ कालकुट विष १०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ?? ➤ बौद्धनाथ ११) अत्रि ऋषिकी पत्नी अनुसूया थिइन् भने वशिष्ठ ऋषिकी पत्नी को थिइन् ?? ➤ अरुन्धती १२) दानवहरुका गुरु शुक्राचार्यकी प...

नेपालका चार सहिदहरु

  Pic: Hamropatro Pic: Alchetron सहिद शुक्रराज शास्त्री 📍. चार सहिदमध्येका पहिलो सहिद को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्रीको जन्म कहिले भएको थियो ?? ➤ वि.सं . १९५० 📍. शुक्रराज शास्त्रीलाई कहिले फाँसी दिइएको थियो ?? ➤ १९९७ माघ १० गते 📍. शुक्रराज शास्त्रीलाई कुन ठाउँमा फाँसी दिइएको थियो ?? ➤ टेकु पचलीको खरीको रुखमा झुण्ड्याईएको 📍. “जय नेपाल” शब्दको प्रथम प्रयोगकर्ता को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्री किन पक्राउ परेका थिए ?? ➤ जनचेतना जगाउने भाषण गरेको अभियोगमा 📍. वि.सं . १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा कुन समिति गठन भयो ?? ➤ नागरिक अधिकार समिति सहिद धर्मभक्त माथेमा ✒. धर्मभक्त माथेमाको जन्म कहिले भएको थियो ?? ➤ वि. सं .१९६५ ✒. धर्मभक्त माथेमाको जन्म कहाँ भएको थियो ?? ➤ काठमाडौंको ओमबहालमा ✒. धर्मभक्त माथेमालाई कहिले फाँसी दिईएको थियो ?? ➤ १९९७ माघ १२ ✒. धर्मभक्त माथेमालाई कहाँ झुण्ड्याइएको थियो ?? ➤ सिफलको बकाइनाको रुखमा ✒. शारीरिक सुगठनका बंगाल च्याम्पियन को हुन् ?? ➤ धर्मभक...

Facts About Insects & Bugs

🦋. Night butterflies have ears on their wings so they can avoid bats.  pic: istockphoto 🐛. Monarch caterpillars shed their skin 4 times before they become a chrysalis, growing over 2700 times their original size. 🐜. There may be as many as 3,000 different kinds of insects— more than all the other animal and plant species combined. 🐌. Locusts can eat their own weight in food in a day. A person eats his own body weight in about half a year. 🪳. The earliest fossil cockroach is about 280 million years old â€" 80 million years older than the first dinosaurs. 🦂. The desert locust is the world's most destructive insect. It can eat it's own weight in food every day. Large swarms can gobble up to 20,000 tons of grain and plants in a day. 🐝. The honeybee has to travel an average of 43,000 miles to collect enough nectar to make a pound of honey. 🦟. Out of every 1,000 mosquitos, on...

विविध ज्ञानभण्डार—१

१. नेपालमा पहिलो पटक कागजरहित मन्त्रिपरिषदको बैठक  कहिले भएको ?? ➤ २०७५ साउन १० २. चीनको अनुदान सहयोगमा दरबार हाइस्कुल पुनर्निर्माणको शिलान्यास कहिले भयो ?? ➤ २०७५ साउन १८ ३. वरिष्ठ चित्रकार एवम् साहित्यकार मनुज बाबु मिश्रको निधन कहिले ?? ➤ २०७५ साउन २३ ४. वरिष्ठ साहित्यकार यज्ञनिधि दाहालको निधन कहिले भएको थियो ?? ➤ २०७५ साउन २५ ५. रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमालको निधन कहिले भएको हो ?? ➤ २०७५ भदौ १५ ६. स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित खेलकुद क्षेत्र विकासको १५ वर्षे गुरुयोजना कहिले सार्वजनिक गरिएको थियो ?? ➤ २०७५ साउन २४ ७. सरकारी कार्यालयले अनिवार्य सामाजिक संजाल प्रयोग गर्नुपर्ने व्यवस्था कहिले लागू गरियो ?? ➤ २०७५ साउन २८ ८. एघारौं पुस्तकालय दिवस कहिले मनाइएको हो ?? ➤ २०७५ भदौ १५ ९. सामुदायिक वन दिवस हरेक वर्ष कहिले मनाइन्छ ?? ➤ साउन २५ १०. नेपालमा पहिलो पटक एभोकाडो महोत्सव कहाँ र कहिले भएको हो ?? ➤ धनकुटा (२०७५ मंसिर ८) ११. विश्व साइकल दिवस पहिलो पटक कहिले मनाइएको थियो ?? ➤ सन् २०१८ जुन ३ १२. सर्वप्रथम राष्ट्रिय झण्डा दिवस कहिले मनाइएको ...

General Knowledge - 1

1. In Star Trek Generation who was the chiet of security killed off ?? ➤  Tasha Yar 2. The star Antares is in which constellation ?? ➤ Scorpius 3. In Islam what is the third piller of wisdom - there's 5 in total Charity ?? ➤ 2.5 % of income 4. Andrew Patterson wrote which definitive Australian song ?? ➤ Waltzing Matilda 5. Who was vice president US when A bomb dropped on Hiroshima ?? ➤ No One - was not one 6. At the request of EMI who was painted out Sarge Peppers cover ?? ➤ Mahatma Gandhi 7. What is divided into 114 surahs ?? ➤ The Koran- Surah = chapter 8. If a doctor says you have singultus what have you got ?? ➤ Hiccups 9. Which female name means bright or illustrious ?? ➤ Clare or Clara 10. Richard Hannay hero of the 39 steps is which nationality ?? ➤ Canadian 11. Skadi is the Norse Goddess of what ?? ➤ Winter and the Hunt 12. The religious text Mishna comes from which religion ?? ➤ Judaism 13. Amerigo Vespucci airport is in which city ?? ➤ Florence 14. What type ...

Did You Know-2 ??

 Some Strange Facts: 📚→ Like fingerprints, every person's tongue print is different. 📚→ • Your foot 👣 is the same length as your forearm, and • your thumb👍 is the same length as your nose👃.  • Also, the length of your lips👄 is the same as the index finger 👆. 📚→ The Great Pyramid at Giza in Egypt holds a constant temperature of 68° degree Fahrenheit. 📚→ The liquid inside young coconuts can be used as a substitute for blood plasma. 📚→ Watermelons 🍉, which are 92% water, originated from the Kalahari Desert in Africa. 📚→ Dragonflies are capable of flying 60 miles per hour, making them one of the fastest insects. This is good since they are in a big hurry, as they only live about 24 hours. 📚→ Dolphins 🐬 can swim and sleep at the same time, as they sleep with one eye open. 📚→ The word "Checkmate" in chess comes from the Persian phrase "Shah-Mat," which means "The King is Dead." 📚→ Leonardo Da Vinci never signed or dated his most famous painti...

Did You Know-1 ??

Some Amazing Fact. → The Mona Lisa has no eyebrows. → Most people shed between 50 to 100 hairs every day. → "I am" is the shortest complete sentence in the English language. → Aphids, also known as plant lice are small sap-sucking insects, and members of the superfamily Aphidoidea. → The strongest muscle in the body is the tongue 👅. → Camels 🐫 have three eyelids to protect themselves from the blowing desert sand. → ' TYPEWRITER ' is the longest word that can be made using the letters on only one row of the keyboard. → Money 💵 isn't made out of paper. It's made out of cotton. → Chocolate 🍫 can kill dogs as it contains theobromine, which affects their heart and nervous system. → If one places a tiny amount of liquor on a scorpion 🦂, it will instantly go mad and sting itself to death. → Bruce Lee was so fast that they actually had to slow film down so we could see his moves. → By raising your legs slowly and laying on your back, you cannot sink into quicksan...

सगरमाथा (Mt. Everest)

सगरमाथा सम्बन्धी प्रश्नोत्तर तथा कीर्तिमानहरुः ★ सगरमाथाको अवस्थिति ?? → २७°५९' उत्तरी अक्षांश र ८६°५५' पूर्वी देशान्तर ★ सगरमाथाको हालको उचाइ ?? र कहिले सर्वेक्षण गरिएको ?? → ८८४८.८६ मि. → २०७७/०८/२३ ★ ओलम्पिक ज्योति सगरमाथा शिखरमा कहिले पुर्याइएको ?? → २०६५ वैशाख २६ ★ सगरमाथाको तिब्बती नाम ?? → चोमोलोङ्मा ★ सगरमाथा हाल कुन गाउँपालिकामा पर्छ ?? → खुम्बु पासाङ ल्हामु गा.पा . (साविक खुम्जुङ गाविस) ★ सगरमाथाको चुचुरोको क्षेत्रफल ?? → ७ वर्ग मिटर ★ सगरमाथालाई विश्वको तेस्रो ध्रुव भनी नामाकरण गर्ने व्यक्ति ?? → माइकल कर्ज ★ सगरमाथालाई शुरुमा पन्ध्रौ चूली (Peak-15) नामाकरण गर्ने व्यक्ति ?? → राधानाथ सिकन्दर ★ सगरमाथालाई सर्वप्रथम नेपाली नाम दिने व्यक्ति ?? → बाबुराम आचार्य (इतिहास शिरोमणि) ★ सन् १८५२ मा पत्ता लागेको सगरमाथालाई कहिले सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा माउन्ट एभरेष्ट नामकरण गरिएको हो ?? → सन् १८५७ मे ११ (१९१४ वैशाख ३१) ★ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो टोली कुन देशको हो ?? → ब्रिटिस ★ सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यक्तिहरू ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

विज्ञान विशेष

1. मानव मृगौलामा बन्ने ‘पत्थरी’ के ले बनेको हुन्छ ?? → क्याल्सियम अक्जेलेट 2. खानीमा अधिकांश विस्फोट हुनुको कारण के हो ?? → हावा सँग मिथेनको प्रतिक्रिया 3. धान खेतिमा उर्वरकको क...

६ अभिव्यक्ति

१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए । - रूडयार्ड किप्लिङ २. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ । - अब्राहम लिंकन ३. आमाको काख कोमल हुन्...

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ः

-: सेतीगण्डकीको संस्कृत नाम सुवर्णसरिता , सुनकोसीको शुभश्रवा चेपे चम्पावती र त्रिशूली नदीलाई धर्मधारा नामले चिनिन्छ , ......... -: नेपालको सवैभन्दा ठुलो ताल रारा हो। यो मुगु जिल्...

नदी सम्बन्धी महत्वपूर्ण जानकारीः

1. विश्वको सबभन्दा लामो नदी कुन हो ?? => नाइल 2. ‘Coal Carrying River’ भनेर कुन नदीलाई चिनिन्छ ?? => राइन 3. विश्वको सबभन्दा ठूलो नदी कुन हो ?? => अमेजन 4. विश्वको सबभन्दा व्यस्त व्यापारिक नदी कुन हो ?? => राइन 5....