Skip to main content

Posts

समसामयिक वस्तुगत प्रश्नोत्तर: लोकसेवा र सामान्य ज्ञान विशेष | Nepal Current Affairs

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK) लोक सेवा आयोग, शिक्षक सेवा, बैंक, सेना, प्रहरी तथा अन्य प्रतियोगात्मक परीक्षाका लागि उपयोगी Latest Current Affairs GK प्रश्नोत्तरहरू: १. नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक कहिले र कुन 'टेस्ट खेल्ने राष्ट्र' (Test Playing Nation) लाई पराजित गरी ऐतिहासिक जित दर्ता गरेको हो? उत्तर: जिम्बावे (२०८२ माघ १० मा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो)। २. गायिका शान्ति श्री परियारले कुन वर्ष आफ्नो पहिलो गीत सार्वजनिक गर्नुभएको थियो? उत्तर: वि.सं. २०६८ सालमा (उनको पहिलो रेकर्डेड गीत 'घर छ तीन तल्ले' हो)। ३. टी–२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेटमा १,००० रन पुरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर को बन्नुभएको छ? उत्तर: रुबिना क्षेत्री (पहिलो: सिता रानामगर)। ४. सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेशको सट्टा कुन देशले खेल्ने गरी आईसीसीले आधिकारिक घोषणा कहिले गरेको हो? उत्तर: स्कटल्याण्ड (जनवरी २४, २०२६ मा)। ५. '२०२६ कराते वान प्रिमियर लिग इस्तानबुल' मा नेपालका ला...

राष्ट्रिय सभा सदस्य भनेको के हो? सदस्य संख्या, चयन प्रक्रिया, कार्य, अधिकार र महत्व (संविधान अनुसार)

राष्ट्रिय सभा सदस्य; नेपालको संविधान अनुसार चयन प्रक्रिया, कार्यकाल, सदस्य संख्या, अधिकार, महत्व र प्रतिनिधि सभासँगको फरकहरू सरल भाषामा पूर्ण जानकारी: राष्ट्रिय सभा सदस्य भनेको के हो? नेपालको संघीय शासन प्रणाली अन्तर्गत संघीय संसद दुई सदनबाट बनेको हुन्छ, जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्दछन्। यी दुई सदनमध्ये राष्ट्रिय सभा माथिल्लो सदन हो र यसका सदस्यहरूलाई राष्ट्रिय सभा सदस्य भनिन्छ। राष्ट्रिय सभा सदस्यको व्यवस्था नेपालको संविधानले संसदलाई स्थायित्व, सन्तुलन र समावेशी बनाउने उद्देश्यका साथ गरेको हो। राष्ट्रिय सभा सदस्य को हुन्? राष्ट्रिय सभा सदस्य भन्नाले नेपालको संविधान बमोजिम विशेष योग्यता, अनुभव र समावेशिताको आधारमा अप्रत्यक्ष निर्वाचन तथा मनोनयन प्रक्रियाबाट चयन भएका संघीय संसदका माथिल्लो सदनका सदस्यलाई जनाउँछ। उनीहरू प्रत्यक्ष जननिर्वाचनबाट नआए पनि कानुन निर्माण र राष्ट्रिय नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। राष्ट्रिय सभा के हो? राष्ट्रिय सभा नेपालको संघीय संसदको स्थायी प्रकृतिको माथिल्लो सदन हो। यो सदन मुख्य रूपमा कानुन निर्माण प्रक्रियालाई परिपक्व बनाउने...

समसामयिक सामान्य ज्ञान | Current Affairs GK Nepal (20+ महत्वपूर्ण प्रश्नोत्तर)

लोकसेवा आयोग, शिक्षक सेवा आयोग र विभिन्न सरकारी तथा बैंकिङ निकायका परीक्षाहरूमा उच्च अंक प्राप्त गर्न समसामयिक सामान्य ज्ञान (Current Affairs GK) को भूमिका महत्वपूर्ण हुन्छ। यस लेखमा हामीले राष्ट्रिय राजनीतिमा भएका पछिल्ला परिवर्तन, नयाँ नियुक्ति, खेलकुद जगतका प्रमुख उपलब्धि र विश्व राजनीतिमा घटेका प्रभावशाली घटनाक्रमहरूलाई प्रश्नोत्तर शैलीमा संकलन गरेका छौँ।  १. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा कहिले दिनुभएको हो?  ➤ २०८२ साल माघ ६ गते मङ्गलबार  २. आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अत्याधिक प्रयोगले कुन प्राकृतिक स्रोतमा गम्भीर संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्? ➤ पानी (Water) ➤‌ डाटा सेन्टरहरूलाई कुलिङ (Cooling) गर्न अत्याधिक पानी चाहिने भएकाले। ३. अन्तरिक्षमा सबैभन्दा धेरै समय 'स्पेसवाक' (Spacewalk) गर्ने कीर्तिमानी महिला अन्तरिक्ष यात्री को हुन्, जसले हालै अवकाश लिएकी छिन्? ➤ सुनिता विलियम्स (Sunita Williams) ४...

नेपालको प्रतिनिधि सभा र सांसद सम्बन्धी २० महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs)

नेपालको संघीय संसदको तल्लो सदन 'प्रतिनिधि सभा' र यसका सांसदहरूको काम, कर्तव्य र अधिकारबारे जानकारी राख्नु लोक सेवा आयोग, शिक्षक सेवा, वा अन्य कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका साथीहरूका लागि मात्र नभई एक सचेत नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण छ। ​के तपाईंलाई हाम्रो संसदीय व्यवस्था र प्रतिनिधि सभाको संरचनाबारे पूर्ण जानकारी छ? यहाँ संकलन गरिएका २० वटा महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs) मार्फत आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्। हेरौँ, तपाईंले कति वटा प्रश्नको सही उत्तर मिलाउन सक्नुहुन्छ! ​आफ्नो स्कोर तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। -- १. नेपालको प्रतिनिधि सभा कुन सदन हो? क) माथिल्लो सदन ख) तल्लो सदन ग) संघीय परिषद घ) संवैधानिक सभा उत्तर: ख) तल्लो सदन --- २. प्रतिनिधि सभामा कति जना सांसद हुन्छन्? क) १६५ ख) २७५ ग) ५९ घ) ३०० उत्तर: ख) २७५ ➤ यो संख्या नेपालको संविधान २०७२ अनुसार निर्धारित छ र हालसम्म परिवर्तन भएको छैन । ➤ १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली (First-Past-The-Post / FPTP) बाट निर्वाचित हुन्छन् (एक निर्वाचन क्षेत्रबाट एक जना)। ➤ ११० जना समानुपातिक...

नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२: वित्तीय जोखिम र सम्पत्ति शुद्धीकरणको विशेष विश्लेषण

नेपालको वित्तीय प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले हालै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनले नेपालमा अवैध धनको ओसारपसार, सम्पत्ति शुद्धीकरणका चुनौती र आगामी सुरक्षा रणनीतिहरूका बारेमा महत्वपूर्ण तथ्यहरू उजागर गरेको छ। नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२ का मुख्य १५ बुँदाहरू: शंकास्पद कारोबार (STR/SAR) मा बढोत्तरी: यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार प्रतिवेदनमा उल्लेख्य वृद्धि भएको छ, जसले बैंकिङ क्षेत्रमा अनुगमन प्रणाली बलियो भएको देखाउँछ। भर्चुअल एसेट र क्रिप्टोकरेन्सीको जोखिम: प्रतिवेदनले क्रिप्टोकरेन्सीलाई नेपालको वित्तीय स्थिरताका लागि प्रमुख चुनौती मानेको छ। डिजिटल माध्यमबाट हुने अनलाइन ठगीले पुँजी पलायनमा मद्दत गरिरहेको निष्कर्ष छ। 'गो-एमएल' (goAML) प्रणालीको प्रभावकारिता: रिपोर्टिङ प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाइएकाले प्राप्त सूचनाहरूको विश्लेषण छिटो र प्रभ...

नेपालको प्रतिनिधि सभाका सांसदका मुख्य कार्यहरू (Member of Parliament Duties in Nepal)

नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू यसप्रकार छन्: | Blogger Article नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू नेपालको प्रतिनिधि सभा (House of Representatives) संघीय संसदको तल्लो सदन हो । यसले लोकतान्त्रिक शासन प्रणालीमा नागरिकको सार्वभौम पक्षलाई प्रतिनिधित्व गर्दछन् । सांसदहरूले जनताको मतदानबाट निर्वाचित भई संसद्मा सहभागिता जनाउँछन् । संविधानले संसद्मा सांसदका अधिकार, कर्तव्य तथा जिम्मेवारी सुनिश्चित गरेको छ। १. नीति निर्माण र कानून (Law‐making) सांसदहरूको प्रमुख कार्य कानून बनाउनु हो । प्रतिनिधि सभामा विधेयक (Bills) उठाउने, संशोधन गर्ने र पास गर्ने काम सांसदहरूले गर्दछन् । नयाँ कानून बनाउनका लागि सांसदहरूले प्रस्ताव पेश गर्न, समितिमा छलफल गर्न, र सदनमा बहस तथा मतदान प्रक्रिया पूरा गर्नुपर्छ। कानुन निर्माणले राष्ट्रको शासन, आर्थिक व्यवस्थापन, सामाजिक सुनिश्चय तथा नागरिक अधिकार–कर्तव्यलाई नियमन गर्छ । सांसदहरूले विधेयकलाई यथार्थ र समय सापेक्ष बनाउन सुझाव तथा संशोधन प्रस्तुत गर्छन् । २. सरकार गठन र कार्यकारिणीको नियन्त्रण (Formation of Governmen...

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK)

१. आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अन्तिम उम्मेदवारी दर्ता कहिले तोकिएको छ? ➤ २०८२ माघ ६ गते २. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कहिले आफ्नो पदबाट राजीनामा दिएका हुन्? ➤ २०८२ माघ ५ गते ३. नेपालको मानव अधिकार सम्बन्धी चौथो आवधिक समीक्षा (UPR) जेनेभामा कहिले हुँदैछ? ➤ सन् २०२६ जनवरी २१  ४. 'क्रिएटर मेला २०२६' नेपालको कुन शहरमा आयोजना गरिएको हो? ➤ चितवन ५. ३४ वर्षको संसदीय यात्रा पछि आगामी निर्वाचन (२०८२) नलड्ने घोषणा गर्ने शीर्ष नेता को हुन्? ➤ शेरबहादुर देउवा ६. विश्व आर्थिक मञ्च (WEF) को २०२६ को वार्षिक बैठक कहाँ आयोजना भइरहेको छ? ➤ दाभोस, स्विट्जरल्याण्ड ७. 'Pandemic Agreement' (महामारी सम्झौता) का लागि विश्व स्वास्थ्य संगठनको बैठक कहाँ सुरु भएको छ? ➤ जेनेभा, स्विट्जरल्याण्ड ८. भारतले हालै कुन देशसँग रक्षा र LNG (तरल प्राकृतिक ग्यास) आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ? ➤ संयुक्त अरब इमिरेट्स (UAE) ९. हाइड्रोजन ऊर्जाबाट चल्ने पहिलो कफी रोस्टिङ प्लान्ट कुन देशले सञ्चालनमा ल्याएको छ? ➤ लाओस १०. वि.सं. २०८२ फागुन २१ का लागि तय भएको प...

समसामयिक सामान्य ज्ञान । Current Affairs GK

१. नेपाली कांग्रेसको विशेष महाधिवेशन (२०८२) बाट सभापतिमा निर्विरोध निर्वाचित हुने नेता को हुन्? ➤ गगन कुमार थापा २. नेपालले निर्माण गरेको र ISRO को रकेटमार्फत प्रक्षेपण गरिएको कुन उपग्रह असफल भयो? ➤ मुनाल उपग्रह  ३. विक्रम संवत् २०८२ मा मगर समुदायले कुन नयाँ वर्ष मनाए? ➤ मिनाम ल्हेस ५०१९ औँ  ४. स्वास्थ्य सेवा सुधारका लागि नर्सहरूलाई अनिवार्य गरिएको प्रणालीको नाम के हो? ➤CPD (Continuing Professional Development) ५. अन्टार्कटिकाको सर्वोच्च शिखर 'माउन्ट भिन्सन' आरोहण गर्ने पहिलो किरात राई को हुन्? ➤ अबिरल राई (वि.सं. २०८२ पुस २२ गते) ६. 'मुनाल' उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिएको भारतीय रकेटको नाम के थियो? ➤ PSLV-C62  ७. सन् २०२५ को अन्त्यसम्ममा कुन देशको वैदेशिक व्यापार ३.८ प्रतिशतले वृद्धि भई रेकर्ड कायम गर्यो? ➤ चीन (करिब: ६.४८ ट्रिलियन अमेरिकी डलर) ८. दोहोरो घुँडामुनिबाट काटिएका व्यक्ति भएर सात महादेशका सर्वोच्च शिखर चढ्ने पहिलो व्यक्ति को हुन्? ➤ हरि बुढा मगर ९. वि.सं. २०८२ मा संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको १९औँ अधिवेशन कहाँ सञ्चालन गरियो?  ➤ संघीय ...

कोसी प्रदेश का मुख्य जलाधार क्षेत्रहरू

१. तल्लो सुनकोशी, त्रियुगा, कमला ➤ ८३८३.४२ वर्ग किलोमिटर  ➤ खोटाङ, ओखलढुङ्गा, सुनसरी, उदयपुर केहि भाग,  भोजपुर र संखुवासभा २. अरुण जलाधार ➤ ५२९३.५१ वर्ग किलोमिटर ➤ संखुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु ३. तमोर, कन्काई, मेचि ➤ ७८१६.७४ वर्ग किलोमिटर ➤ ताप्लेजुङ, पाचथर, इलाम, धनकुटा ४. कंकाई, बक्राहा, बुढीखोला ➤ ४६३१.३८ वर्ग किलोमिटर ➤ झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर

समसामयिक जानकारी सहित प्रश्नोत्तर

१. विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आरोहण कहिले देखि सुरु भएको छ? ➤ २०८० असोज १२ २. प्रधानमन्त्री पुष्पकमल दाहाल कहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिई २०८० असोज ५ गते चीन गएका हुन्? ➤ २०८० भदौ ३० ➤ स्वदेश फिर्ता: २०८० असोज १२ ३. यस वर्षको विश्व मुटु दिवसको नारा के रहेको छ? ➤ 'मन लगाऔँ मुटु बचाऔँ' ४. यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कुन टिमले जितेका हुन्? ➤ भारत  ➤ उपविजेता: पाकिस्तान (३-०) ५. हालै एसियन गेम्स मार्फत T-20I मा ६ विकेट लिने पहिलो नेपाली बलर को बनेका छन्? ➤ अभिनाश बोहरा ➤ ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका ➤ यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका  ६. भारतीय डान्स रियालिटी शो 'इन्डियाज् बेस्ट डान्सर सिजन ३' को उपाधि नेपालका कसले जितेका हुन्? ➤ समर्पण लामा ➤ ट्रफी सहित १५ लाख भारू ७. वि.सं २०७९ सालको मदन पुरस्कार कसले र कुन कृतिले प्राप्त गरेको हो? ➤ विवेक ओझा को उपन्यास 'ऐंठन' ले ८. २०७९ सालको जगदम्बा श्री पुरस्कार कसलाई दिने निर्णय भएको छ? ➤ टेकवीर मुखिया ९. संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ल...

नेपालले T20 र T20I क्रिकेटमा बनाएका केही विश्व किर्तिमानहरु

नेपालले मंगोलिया विरुद्धको क्रिकेट खेलमा बनाएका केही विश्व किर्तिमानहरु: खेल मिति: २०८० असोज १० (2023 Sept 27) सर्वाधिक रन नेपालले एसियन गेम्स 2023 मा मंगोलिया विरुद्ध 3 विकेटको क्षतिमा 314 रन बनाएर पुरुष टी-20 क्रिकेट इनिङ्समा विश्वकै सबैभन्दा धेरै रन बनाउने टिम बनेको छ। यस अघि T20 क्रिकेटको उच्चतम स्कोर वा रन 278 थियो, जुन अफगानिस्तानले 2019 मा आयरल्याण्ड विरुद्ध, र चेक गणतन्त्रले टर्की विरुद्ध 2019 मा बनाएको थियो। यो नेपालले बनाएको रन पुरुष T20 अन्तर्राष्ट्रिय स्तरमा पनि अहिले सम्मकै सर्वाधिक रन हो। सबैभन्दा कम बलमा शतक नेपालका कुशल मल्लले जम्मा 34 बलमा 100 रन वा शतक पुरा गरी सबैभन्दा कम बलमा छिटो शतक पुर्याउने खेलाडीको किर्तिमान राखेको हो। यसअघि 35 बलको कीर्तिमान साउथ अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमसेकराको नाममा रहेको थियो । सबैभन्दा कम बलमा अर्धशतक   नेपालका दीपेन्द्र सिंह ऐरीले 9 बलमा अर्धशतक (50 रन) प्रहार गरी किर्तिमान राखेका हुन्। जसमा शुन्य चौका सहित आठ छक्का प्रहार गरेका हुन्। यस अघि यो किर्तिमान 12 बलमा संयुक्त रूपमा युवराज सिंह, क...

धर्मशास्त्र -१५

३५१) तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ? ➤ सन् १९५९ देखि ३५२) बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ? ➤ ५ वटा ३५३) गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ? ➤ ५ दिन ३५४) आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ? ➤ मछिन्द्रनाथ ३५५) नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ? ➤ २०६८ फागुन १३ नेपालको पहिलो  ३५६) बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ? ➤ भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर ३५७) मान्म पन्चदेवल कहाँ पर्छ ? ➤ कालिकोट ३५८) स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम के हो ? ➤ नारायण गौतम खत्री  ३५९) पाँच पाण्डव र द्रौपदीले नेपालको कुन स्थानमा यज्ञ गरी मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ ? ➤ स्वर्गद्वारी  ३६०) नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ?  ➤ शैलपुत्री ३६१) पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ?  ➤ स्कन्ध पूराण ३६२) ईंटबाट बनेको ...

एसिया कप २०२३ क्रिकेट (Asia Cup 2023 Cricket) सम्बन्धी प्रश्नोत्तर र सामान्य ज्ञान जानकारी

1. एसिया कप 2023 क्रिकेटको उपाधि कुन राष्ट्रले जित्यो? ➤ भारत  ➤ 8 औं पटक जितेको (सर्वाधिक जित्ने राष्ट्र) 2. एसिया कप 2023 क्रिकेट कति औं संस्करण हो? ➤ 16 औं  3. एसिया कप २०२३ क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन रंगशालामा भएको थियो? ➤ मुल्तान स्टेडियम  4. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन दुई राष्ट्र बिच खेलिएको थियो? ➤ नेपाल र पाकिस्तान 5. नेपालले सर्वप्रथम एसिया कप क्रिकेट प्रतियोगिता कहिले खेलिएको थियो? ➤ 2023 अगस्ट 30 6. नेपालले एसिया कप 2023 क्रिकेट प्रतियोगिता जम्तिमा कति खेल खेलिएको थियो? ➤ 2 खेल  7. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रह्यो? ➤ पहिले खेल: पाकिस्तान विरुद्ध 343 रनको लक्ष्य लिदै 23.4 ओभरमा 104 रन बनाएर सबै आउट ➤ दोस्रो खेल: 2023 सेप्टेम्बर 4 मा भारतलाई 48.2 ओभरमा 231 रनको लक्ष्य दिदै 10 विकेटले पराजित  8. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको फाइनल खेल कहाँ र कहिले भएको थियो? ➤ आर प्रेमदासा स्टेडियम, कोलम्बो, श्रीलंका ➤ 2023 सेप्टेम्बर 17 9. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै विकेट कसले ल...

मौद्रिक नीति २०८०/०८१ - नेपाल राष्ट्र बैंक

मौद्रिक नितिका मुख्य बुँदाहरु: ➤ मुद्रास्फीतिलाई ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य । ➤ ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ➤ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशत सम्मले वृद्धि हुने प्रक्षेपण । ➤ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । ➤ बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम । ➤ वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने । ➤ पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने । ➤ चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने । ➤ लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विद...

महत्वपूर्ण सामाग्री प्रश्नोत्तर

१) अरबी भाषामा "जलजला" को अर्थ के हुन्छ ? ➤ भुकम्प २) पृथ्वीको केन्द्रलाई आधार मान्दा सगरमाथाको उचाई कति छ ? ➤ ६११५ मिटर ३) नेपालमा ३२, भारतमा १२१ प्रकारका लालिगुराँस पाइन्छन भने विश्वमा कति प्रकारका लालिगुराँस पाइन्छन ? ➤ ८५० प्रकारका ४) विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कहिले इजरायलको राष्ट्रपती बन्ने प्रस्ताव आएको थियो ? ➤ सन् १९५२ ५) लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? ➤ चारभाट ६) शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन भन्दा अगाडि कुन चलन प्रचलित थियो ? ➤ शनिबार आधा र आइतबार पूरा बिदा ७) महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई खण्डकाव्य भनिन्छ भने लेखनाथ पौडेलको तरुण तपसिलाई के नाम दिइएको छ ? ➤ नब्य काव्य  ८) ग्रीक आख्यान अनुसार कसले जे छोए पनि सुन हुन्थ्यो ? ➤ मिदास ९) ५९ जनजाती मध्य नेपाल सरकारले हालसम्म फेला पार्न नसकेको जाती कुन हो ? ➤ फ्री १०) रौ र नङ काट्दा नदुख्ने कारण के हो ? ➤ धमनी नभएको कारण ११) "आदर्श ग्यास" भनेर कुन ग्यासलाई चिनिन्छ ? ➤ रेजन १२) "रोगको राजा" भनेर कुन रोगलाई चिनिन्छ ? ➤ रेबिज १३) हाल भारतिय राष...

Grammar Quiz: Discover Your Linguistic Prowess with These Test Questions

1. Ram bought.............lamp for his mother's birthday. A. A lovely new B. A new lovely C. A lovelier new D. A new lovelier 2. During the exam, students are........... from talking to one another. A. Allowed B. Prohibited C. Made to stop D. Halted 3. Gopal couldn't find........ books on global warming in the bookstore. A. No B. Some C. Any D. Almost 4. Some of the questions were....... that nobody could answer them. A. So hard B. Too hard C. Very hard D. Quite hard 5..............all of the prisoners were set free. A. Most B. Almost C. Both D. Neither 6. I've never seen......