Skip to main content

Posts

Geography

विश्व भूगोल विशेषः ••••••••••••••••••• ⛵ एसियामा बढी मातृमृत्यु दर भएको देश कुन हो ?? ▸► बंगलादेश ⛵ न्यूनतम जनघनत्व भएको महादेश कुन हो ?? ▸► अस्ट्रेलिया ⛵ सन् 2025 सम्ममा विश्वको जनसंख्या कति हुने अनुमान गरिएको छ ?? ▸► 8.0 अर्ब ⛵ विश्वमा सबैभन्दा बढी आदिम जाति (Primitive Tribes) भएको महादेश कुन हो ?? ▸► अफ्रीका ⛵ विश्वमा कुन जनजातिको मानिसलाई सर्वभक्षी भन्ने गरिन्छ ?? ▸► बुशमेन ⛵ न्यूजील्याण्डको मानिसलाई के भनिन्छ ?? ▸► किवी ⛵ मलेशियाको प्राचीन नाम के हो ?? ▸► मलाया ⛵ कुन देशको प्राचीन नाम पर्शिया हो ?? ▸► ईरान ⛵ जाम्बियाको प्राचीन नाम के हो ?? ▸► उत्तरी रोडेसिया ⛵ ‘सेकेण्ड न्यू फाउण्डल्याण्ड’ को नामले कुन देश प्रसिद्ध छ ?? ▸► जापान ⛵ कुन देशलाई ‘वनको देश’ भनिन्छ ?? ▸► कङ्गो प्रजातान्त्रिक गणतन्त्र ⛵ ‘स्वर्णिम प्यागोडा (Golden Pagoda) को देश’ भनेर कुन देशलाई चिनिन्छ ?? ▸► म्यान्मार ⛵ ‘हजारौ तालको भूमि’ भनेर कुन देशलाई चिनिन्छ ?? ▸► फिनल्याण्ड ⛵ ‘ह्वाईट पेरिल गणतन्त्र’ को नामले कुन देशलाई चिनिन्छ ?? ▸► बेलारूस ⛵ ‘मलेशियाको सिलिकन भ्याल्ली’ भनेर कुन ठाउँला...

Hydrogen Bomb

रोचक जानकारी - हाइड्रोजन बम •••••••••••••••••••••••••••••••••• १. हाइड्रोजन बम (Hydrogen bomb) लाई परमाणु बमको सबभन्दा घातक, खतरनाक र महत्वपूर्ण प्रकार मानिन्छ । ••• २. परमाणु बमको एक विकसित रूप भएकोले हाइड्रोजन बम परमाणु बम भन्दा पनि बढी खतरनाक हुन्छ । ••• ३. हाइड्रोजन बमलाई आज सम्म कुनै पनि युद्धमा प्रयोग गरिएको छैन, जबकि Atom Bomb को प्रयोग अमेरिका-जापान युद्धमा भएको थियो, जसले करिब 1,85,000 मानिसको ज्यान लिएको थियो । •• ४. हाइड्रोजन बम एटोमिक बम भन्दा 1000 गुणा बढी घातक हुन आउँछ । •• ५. हाइड्रोजन बमलाई Thermonuclear Bomb पनि भनिन्छ । •• ६. अहिले आधिकारिक रुपमा केवल अमेरिका, ब्रिटेन, चीन, फ्रान्स, रूस र भारतमा मात्र हाइड्रोजन बम रहेको छ । •• ७. हाइड्रोजन बमको पहिलो परीक्षण सन् 1951 मा गरिएको थियो । •• ८. हाइड्रोजन बमलाई अहिले सम्म आधिकारिक रुपमा पाँच पटक परिक्षण गरिएको छ । •• ९. हाइड्रोजन बमलाई एच-बम (H-Bomb) पनि भनिन्छ । •• १०. हाइड्रोजन बम बनाउँने श्रेय Enrico Fermi लाई जान्छ । •• ११. Edward Teller लाई “The Father Of The Hydrogen Bomb” मानिन्छ । •• १२. भा...

Some Important Math Formula:

तपाइको भाई-बहिनीहरुको धेरै लागि महत्त्वपूर्ण गणित सूत्रहरूः ••••••••••••••••••••••••••••••••••••••••••••• ➤ (α+в+c)²= α²+в²+c²+2(αв+вc+cα) ➤ (α+в)²= α²+2αв+в² ➤ (α+в)²= (α-в)²+4αв ➤ (α-в)²= α²-2αв+в² ➤ (α-в)²= (α+в)²-4αв ➤ α² + в²= (α+в)² - 2αв ➤ α² + в²= (α-в)² + 2αв ➤ α²-в² =(α + в)(α - в) ➤ 2(α²+в²) = (α+в)² + (α-в)² ➤ (α+в)² - (α-в)² = 4αв ➤ αв ={(α+в)/2}²-{(α-в)/2}² ➤ (α+в+c)²= α²+в²+c²+ 2(αв +вc+cα) ➤ (α + в)³ = α³+3α²в+3αв²+в³ ➤ (α + в)³ = α³ + в³ + 3αв(α + в) ➤ (α-в)³= α³ - 3α²в + 3αв² - в³ ➤ α³ + в³ = (α + в) (α² -αв + в²) ➤ α³ + в³ = (α+ в)³ -3αв(α+ в) ➤ α³ - в³ = (α -в) (α² + αв + в²) ➤  α³ - в³ = (α-в)³ + 3αв(α-в) ••• ➤ ѕιη0° =0 ➤ ѕιη30° = 1/2 ➤ ѕιη45° = 1/√2 ➤ ѕιη60° = √3/2 ➤ ѕιη90° = 1 cos is opposite of sin ••• ➤ тαη0° = 0 ➤ тαη30° = 1/√3 ➤ тαη45° = 1 ➤ тαη60° = √3 ➤ тαη90° = ∞ ¢σт ιѕ σρρσѕιтє σƒ тαη ••• ➤ ѕє¢0° = 1 ➤ ѕє¢30° = 2/√3 ➤ ѕє¢45° = √2 ➤ ѕє¢60° = 2 ➤ ѕє¢90° = ∞ ¢σѕє¢ ιѕ σρρσѕιтє σƒ ѕє¢ ••• ➤ 2ѕιηα ¢σѕв=ѕιη(α+в)+ѕιη...

Full Form

केही फूल फर्मः •••••••••••••• → B.A. — Bachelor of Arts → M.A. — Master of Arts → B.Sc. — Bachelor of Science → M.Sc. — Master of Science → B.Sc.Ag. — Bachelor of Science in Agriculture → M.Sc.Ag. — Master of Science in Agriculture → M.B.B.S. — Bachelor of Medicine and Bachelor of Surgery → M.D. — Doctor of Medicine → M.S. — Master of Surgery → Ph.D. / D.Phil. — Doctor of Philosophy (Arts & Science) → D. Litt./Lit. — Doctor of Literature / Doctor of Letters → D.Sc. — Doctor of Science → B.Com. — Bachelor of Commerce → M.Com. — Master of Commerce → Dr. — Doctor → B.P. — Blood Pressure → Mr. — Mister → Mrs. — Mistress → M.S. — miss (used for female married & unmarried) → Miss — used before unmarried girls → M.P. — Member of Parliament → M.L.A. — Member of Legislative Assembly → M.L.C. — Member of Legislative Council → P.M. — Prime Minister → C.M. — Chief Minister → C-in-C — Commander-In-Chief → L.D.C. — Lower Division Clerk → U.D.C. — Upper Division C...

मोबाइल एडभाइस (Mobile Advice Tips)

आज मानिसहरुको हात-हातमा पुगेको छ स्मार्ट फोन । स्मार्ट फोनको फैलावटसँगै यसका विषयमा थुप्रै गलत धारणाहरु व्याप्त भइरहेका छन् । हामी यहाँ स्मार्ट फोनसँग जोडिएका केही मिथक र तीनको यथार्थबारे अवगत गराउँदैछौ । ••••••••••• १. टास्क किलरले स्मार्टफोनको स्पीड बढाउँछ ?? >> यो भनिन्छ कि, सबै एप्सहरु बन्द गर्दा वा टास्क किलर प्रयोग गरेर एप्सलाई आफ्नो स्मार्टफोनको र्‍यामबट रिमुभ गर्दा डिभाइसको स्पीड बढ्छ । तर वास्तविकता के हो भने यस्ता एप्सहरु ब्याकग्राउन्डमा फ्रिज भएको हुन्छ, जब तपाईं यसको प्रयोग गर्नुहुन्न । साथै यसले मेमोरीको नगन्य हिस्सा मात्रै उपभोग गरेको हुन्छ । यो र्‍याममा यसकारण हुन्छ कि तपाईंले यसलाई अर्कोपटक चाँडै खोल्न सक्नुहोस । र्‍याममा नरहने एप्सलाई रिमुभ गर्दा खासमा तपाईंको फोनको स्पिड घट्छ । ••• २. ओभरचार्ज गर्दा फोनको ब्याट्री खत्तम हुन्छ ?? >> फोनलाई रातभरी चार्ज गर्दा पनि यसको ब्याट्रीलाई कुनै नोक्सानी गर्दैन । यसको कारण के हो भने आजकाल स्मार्टफोन यस किसिमले डिजाइन गरिएको हुन्छ कि यसले ओभर चार्जिङलाई आफैं बचाउ गर्छ । पूरा चार्ज भएपछि यसलाई थाहा हुन्छ कि कति...

नेपालका औधोगिक क्षेत्रहरुः

नेपालका औधोगिक क्षेत्रहरुः •••••••••••••••••••••••••••• ➤• बालाजु औ.क्षेत्र → वि.सं. २०१६ ➤• हेटौंडा " " → वि.सं. २०२० ➤• पाटन " " → वि.सं. २०२० ➤• धरान " " → वि.सं. २०२९ ➤• नेपालगञ्ज " " → वि.सं. २०३० ➤• पोखरा " " → वि.सं. २०३१ ➤• बुटवल " " → वि.सं. २०३२ ➤• भक्तपुर " " → वि.सं. २०३५ ➤• वीरेन्द्रनगर " " → वि.सं. २०३८ ➤• धनकुटा " " → वि.सं. २०४१ ➤• राजविराज " " → वि.सं. २०४४ ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालमा भएका केही घटनाहरुको तिथिमिति

वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथिमिति ••••••••••••••••••••••••••••••••••••• ➤ ९३६ – नेपाल संवतको सुरुवात ➤ १३१७ – अरनिको चिन गएको ➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५) ➤ १६९३ – कृष्ण मन्दिरको निर्माण ➤ १७२७ – रानी पोखरीको निर्माण ➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७) ➤ १८०१ – नुवाकोट विजय (असोज १५) ➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण ➤ १८२२ – कीर्तिपुर विजय ➤ १८२५ – कान्तिपुर विजयी (असोज १) ➤ १८२५ - ललितपुर विजयी (असोज २४) ➤ १८२६ – भक्तपुर विजय (मंसिर १) ➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि ➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३) ➤ १९०३ – कोतपर्व (असोज २) ➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२) ➤ १९०६ – जंगबहादुरको युरोप यात्रा ➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७) ➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना ➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ ➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) ➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चल (असार १४) ➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन १२) ➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४) ➤ १९६८ –...

माटो (Clay)

माटो ••••• • कालो माटोको रङ् के कारणले कालो हुन्छ ?? →→ मेग्नेटाइट र जीवाश्मको उपस्थितिले • कुन माटोलाई रेगुर माटो पनि भनिन्छ ?? →→ कालो माटो • कपासको खेती गर्नको लागि कुन माटो उपयुक्त हुन्छ ?? →→ कालो माटो • रातो माटोको निर्माण कसरी हुन्छ ?? →→ विभिन्न वनस्पति तथा जीवजन्तु विघटन वा वियोजन भएर • रातो माटोमा केको बहुलेता हुन्छ ?? →→ सिलिका र आयरन • रातो माटोको रङ् रातो किन हुन्छ ?? →→ आयरन अक्साइडको उपस्थिति • रातो माटोमा कुन-कुन बालीको खेती गरिन्छ ?? →→ कपास, कोदो, गहँु, दाल र मकै • कुन माटोमा चूना मिलाएर त्यसको उर्वरता बढाउँन सकिन्छ ?? →→ रातो माटो • चिया खेतीको लागि कुन माटो सर्वाधिक उपयुक्त हुन्छ ?? →→ लेटेराइट माटो • लेटेराइट माटोमा बढी मात्रामा कुन तत्त्व हुन्छ ?? →→ आयरन र सिलिका ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

केही पूर्ण रूपहरुः

पूर्ण रूपहरुः •••••••••••• ➤• PAN - Permanent Account Number. ➤• PDF - Portable Document Format ➤• SIM - Subscriber Identity Module. ➤• ATM - Automated Teller Machine. ➤• Wi-Fi - Wireless Fidelity. ➤• GOOGLE - Global Organization Of Oriented Group Language Of Earth. ➤• YAHOO - Yet Another Hierarchical Officious Oracle. ➤• WINDOW - Wide Interactive Network Development for Office Work Solution. ➤• COMPUTER - Common Oriented Machine Particularly United and used under Technical and Educational Research. ➤• VIRUS - Vital Information Resources Under Siege. ➤• UMTS - Universal Mobile Telecommunications System. ➤• AMOLED - Active-matrix organic light-emitting diode. ➤• OLED - Organic light-emitting diode. ➤• IMEI - International Mobile Equipment Identity. ➤• ESN - Electronic Serial Number. ➤• UPS - Uninterruptible Power Supply. ➤• HDMI - High-Definition Multimedia Interface. ➤• VPN - Virtual Private Network. ➤• APN - Access Point Name. ➤• LED - Light Emitting Diode. ➤• D...

नेपालमा प्रथम पटक

नेपालमा सर्वप्रथमः •••••••••••••••••• ❥ कर्णाटवंशी → नान्यदेव ❥ सूर्यवंशी राजा → भूमि वर्मा ❥ किराँतवंशी राजा → यलम्बर ❥ गोपालवंशी राजा → भुक्तमान ❥ लिच्छविवंशी राजा → जयदेव प्रथम ❥ सोमवंशी राजा → निमिष ❥ अहिर/अभीरवंशी राजा → वरसिंह ❥ मल्लवंशी राजा → अरिदेव ❥ भक्तपुरका मल्ल राजा → राय मल्ल ❥ उपप्रधानमन्त्री → सुवर्ण शमशेर ❥ पाटनका मल्ल राजा → रण मल्ल ❥ ठकुरीवंशी राजा → भाष्करदेव ❥ पहिलो सहिद → लखन थापा ❥ मोटर चढ्ने → वीर शमशेर ❥ कोट लगाउँने → श्री ३ जंगबहादुर ❥ रेडियो गायिका → कोइली देवी ❥ गायक → हरि प्रसाद रिमाल ❥ पहिलो राजदूत → केशर शमशेर ❥ राजदूत (भारत) → सिंह शमशेर ❥ महिला शासक → नायकदेवी ❥ महिला अधिवक्ता → शिलु सिंह ❥ बैंक → नेपाल बैंक लिमिटेड ❥ राणा प्रधानमन्त्री → जंगबहादुर राणा ❥ राणा उपाधि पाउने → जंगबहादुर कुँवार ❥ शमशेर उपाधि पाउने → धीरजंग कुँवार ❥ मदन पुरस्कार पाउने महिला → पारिजात ❥ वैज्ञानिक → गेहेन्द्र शमशेर ❥ दैनिक पत्रिका → आवाज ❥ बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला ❥ निर्वाचित प्रधानमन्त्री → वी.पी. कोइराला ❥ गभर्नर → हिमालयन शमशेर ज...

Time Zone GMT+

नेपालको विश्वविद्यालय

विश्वविद्यालय र स्थापना मितिः ....(नाम – स्थान – वि.सं.).... •••••••••••••••••••••••••••••• ❖ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर — २०१६ ❖ नेपाल संस्कृत विश्वविद्यालय, दाङ् — २०४३ ❖ काठमाडौँ विश्वविद्यालय, धुलिखेल — २०४८ ❖ पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर — २०५१ (सन् १९९५) ❖ पोखरा विश्वविद्यालय, पोखरा — २०५४ (सन् १९९७) ❖ लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी कपिलवस्तु — २०६२ (सन् २००४) ❖ कृषि तथा पशु विज्ञान विश्वविद्यालय, चितवन — २०६८ ❖ मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत — २०६८ ❖ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर कञ्चनपुर — २०६८ ●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

स्पेशल हाम्रो विश्वो

विश्वको भूगोलः ••••••••••••••• ➤ पृथ्वीको अनुमानित उत्पत्ति — ४अर्ब ६०करोड वर्ष ➤ पृथ्वीको ध्रुवीय व्यास — १२,७१४किमि ➤ भूमध्ये रेखीय व्यास — १२,७५६किमि ➤ पृथ्वीको परिधि — ४०,००० किमि ➤ पृथ्वीको क्षेत्रफल — ५१करोड वर्गकिमि ➤ पृथ्वीमा जमिनको भाग — १४ करोड वर्गकिमि (२९%) ➤ पृथ्वीमा पानीको भाग — ३७ करोड वर्गकिमि (७१%) ➤ सबभन्दा ठूलो महादेश — एसिया ➤ विश्वमा एसियाको क्षेत्रफल — २९.९२% ➤ विश्वमा एसियाको जनसंख्या — करिब ५४% ➤ सबभन्दा गहिरो ताल — बैकाल ➤ सबभन्दा अग्लो पठार — तिब्बतको पठार ➤ एसियाको ठूलो देश — चीन ➤ एसियाको सानो देश — माल्दिभ्स ➤ विषमताको महादेश — एसिया ➤ सबभन्दा ठूलो मरुभूमि — सहारा ➤ ताजा पानिको ताल — सुपेरियर ➤ नयाँ संसार महादेश — उत्तर अमेरिका ➤ उ.अमेरिका पत्ता लगाउने — कोलम्बस ➤ उ.अमेरिकाको घाँसे मैदान — प्रेयरी ➤ उ.अमेरिकाको अग्लो चुचुरो — म्याकिन्ले (६१९४ मि.) ➤ विश्वको सबभन्दा ठूलो गुम्बज — उ.अमेरिका ➤ उ.अमेरिकाको ठूलो देश — क्यानडा ➤ उ.अमेरिकाको सानो देश — सेन्ट किट्स एन्ड नेभिस ➤ सबभन्दा लामो पर्वतमाला — एन्डिज ➤ अग्लो स्थानको राजधानी — लाप...

विज्ञानका प्रश्न र उत्तर

विज्ञान विशेषः •••••••••••••• ⚙. 'g' को मान कहाँ सबभन्दा कम हुन्छ ?? >> पृथ्वीको भू-मध्ये ⚙. 5m/s को बेगमा कुदीरहेको कारले एक घण्टामा कति दुरी पार गर्छ होला ?? >> १८ किमि ⚙. अल्कोहल थर्मोमिटर कहाँ प्रयोग गर्न सकिन्छ ?? >> धेरै चिसो ठाउँ ⚙. तत्त्वको सबभन्दा सानो भागलाई के भनिन्छ ?? >> परमाणु (Atom) ⚙. फेरिड क्लोराइडको पारमाणविक सुत्र के हो ?? >> FeCl₃ ⚙. आयोडाइन (Iodine) कुन समूहको सदस्य हो ?? >> हेलोजन समूह ⚙. पोटासियमको आणविक संख्या कति हो ?? >> १९ ⚙. पेटले निकाल्ने रस कुन हो ?? >> ग्यास्ट्रिक जुस ⚙. अस्पतालमा ब्याक्टेरिया मार्न अक्सिजनेटीग एजेन्टको रुपमा कुन तत्त्वको प्रयोग गरिन्छ ?? >> KMnO₄ ⚙. फूलको पोथी अंगलाई के भनिन्छ ?? >> कार्पेल (Carpel) ⚙. इथरको रासायनिक सूत्र के हो ?? >> C₂H₅OC₂H₅ ⚙. जाइलम र फलोयम जस्ता भास्कुलर तन्तुहरु विकास भएकोले उन्यूलाई के भनिन्छ ?? >> Tracheophyta ⚙. दादुरा हुने भाइरस कुन हो ?? >> पाराम्याक्सो भाइरस (Paramyxo Virus) ⚙. सबभन्दा ठूलो र बलिय...

विश्वको प्रमुख जनजाती

*प्रमुख जनजाति र सम्बन्धित देश* •••••••••••••••••••••••••••••••••• ➤ एस्कीमो - ग्रीनल्याण्ड र क्यानडा ➤ खिरगीजो - मध्य एशिया ➤ किवी - न्युजिल्याण्ड ➤ माओरी - न्यूजील्याण्ड ➤ मसाई - पूर्वी अफ्रीका (केन्या) ➤ बेद्दास - श्रीलंका ➤ नीग्रो - मध्य अफ्रीका ➤ सेमाङ्ग - मलेशिया ➤ यूकाधिर - साइबेरिया ➤ आइनू - जापान ➤ बुशम्यान - बोत्सवाना ➤ रेड इन्डियन - उ. अमेरिका (क्यानडा) ➤ पिग्मीज - कङ्गो बेसिन ➤ बोरो - ब्राजील ➤ इन्काथा - द. अफ्रीका ➤ हेदा - अमेरिका ➤ तार्तार - साइबेरिया ➤ बद्दू - अरब ➤ पपुआन्स - न्यू गिनी ➤ याकू - टुन्ड्रा प्रदेश ➤ जुलू - नेटाल प्रान्त (द. अफ्रीका) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

मानव शरीर — New

मानव शरीर—नयाँ जानकारीः •••••••••••••••••••••••••••••• ❖ सबभन्दा लामो हाड Ans : फ्यूमर ❖ सबभन्दा ठूलो तन्त्रिका Ans : ट्राइजिमिनल ❖ सबभन्दा ठूलो WBC Ans : मोनोसाइड़ ❖ मांसपेशिको कुल संख्या Ans : 639 ❖ ठूलो आन्द्राको लम्बाई Ans : 1.5 मीटर ❖ सबभन्दा लामो मांसपेशी Ans : सारटोरियस ❖ क्रेनियल तन्त्रिकाको संख्या Ans : 12 जोर ❖ कलेजोको तौल (महिलामा) Ans : 1.2-1.4 किग्रा. ❖ आकस्मिक ग्रन्थि Ans : एड्रिनल ❖ सबभन्दा ठूलो कोशिका Ans : तन्त्रिका कोशिका ❖ महिलामा महिनावारी अवधि Ans : 28 दिन ❖ कलेजोको तौल (पुरूषमा) Ans : 1.4-1.8 किग्रा. ❖ WBCs को कुल मात्रा Ans : 5000–10000/cu mm. ❖ WBC को जीवन अवधि Ans : 2-5 दिन ❖ रगत जम्न लाग्ने समय Ans : 3-6 मिनेट ❖ हीमोग्लोबिनको औसत मात्रा (पुरूषमा) Ans : 13-16 g/dl ❖ सामान्य मुटूको गति वयस्कमा Ans : 70 पटक/मिनेट ❖ सबभन्दा सानो हाड Ans : स्टेपिज ❖ मष्तिस्कको तौल Ans : 1220-1400 ग्राम ❖ सर्वग्राही रक्त समूह Ans : AB ❖ हृदयको गति प्रति मिनेट Ans : 72 पटक ❖ RBCs को जीवन अवधि Ans : 120 दिन ❖ हड्डीको कुल संख्या Ans : 206 ...

भूगोल प्रश्नोत्तर

विश्व सामान्य ज्ञानः ••••••••••••••••••• ०१. विश्वमा भारत बाहेक 15 अगस्टमा स्वतन्त्रता दिवस मनाउने राष्ट्र कुन हो ?? ➤➤ कोरिया ०२. अहिले सम्म कुनै पनि देशको अधिनमा नरहेको एक मात्र राष्ट्र कुन हो ?? ➤➤ नेपाल ०३. विश्वको सबभन्दा पुरानो समाचार पत्र कुन हो ?? ➤➤ स्वीडेन आफिशियल जनरल (1645 मा प्रकाशित) ०४. विश्वमा कुल कति देश छन् ?? ➤➤ 250+ ०५. डाक टिकटमा आफ्नो देशको नाम नभएको राष्ट्र कुन हो ?? ➤➤ ग्रेट ब्रिटेन ०६. विश्वको सबभन्दा ठूलो मस्जिद कुन हो ?? ➤➤ अलमल्विया (इराक) ०७. एउटा पनि मन्दिर नभएको राष्ट्र कुन हो ?? ➤➤ सउदी अरब ०८. विश्वको सबभन्दा ठूलो महासागर कुन हो ?? ➤➤ प्रशान्त महासागर ०९. विश्वको सबभन्दा ठूलो ताल कुन हो ?? ➤➤ केस्पियन (रूस) १०. विश्वको सबभन्दा ठूलो महादेश कुन हे ?? ➤➤ एशिया ११. विश्वको सबभन्दा ठूलो पर्खाल कुन हो ?? ➤➤ ग्रेट वाल अफ चाइना (चीनको पर्खाल) १२. विश्वमा सबभन्दा कडा कानून भएको देश कुन हो ?? ➤➤ साउदी अरब १३. सेतो हात्ती पाइने देश कुन हो ?? ➤➤ थाइल्याण्ड १४. विश्वको सबभन्दा धेरै वेतन कसलाई मिल्छ ?? ➤➤ अमेरिकाको राष्ट्रपति १५. विश्वमा...

रगत (Blood)

एक जीवनदाता पदार्थ – रगत (Blood)ः ...............रोचक..तथ्य.................. ••••••••••••••••••••••••••••••••••••••• ❖. रगतको पहिलो ट्रान्सफर आज भन्दा लगभग 350 वर्ष पहिले 15 June, 1667 मा गरिएको थियो । ••• ❖. विश्वको पहिलो Blood Bank, सन् 1937 मा स्थापना भएको थियो । ••• ❖. मानव शरीरमा रगतको मात्रा कुल तौलको 7% हुन्छ र रगतको एक थोप्पामा करिब 250 मिलियन कोषिका हुन्छन् । ••• ❖. हाम्रो शरीरमा, रगत 70% Red Blood Cell भित्र रहेको Hemoglobin मा, 4% मांसपेसीको प्रोटिन मायोग्लोबिनमा, 25% कलेजो, अस्थिपंजर, प्लीहामा रहेको हुन्छ र बाँकी बचेको 1% रगत प्लाज्माको तरल भाग र कोषिकाको एन्जाइम्समा रहेको हुन्छ । ••• ❖. नेपालमा हरेक मिनेटमा कसै न कसैलाई रगतको आवश्यकता पर्दछ, भने भारतमा हरेक 3 सेकेन्डमा रगतको आवश्यक पर्दछ र हरेक 3 जना मध्ये 1 व्यक्तिलाई जीवनमा कुनै न कुनै बेला रगतको आवश्यकता पर्दछ । ••• ❖. हाम्रो नसामा रगत 400 किलोमीटर प्रति घण्टाको दरले दौडिन्छन् र पूरै दिनमा करिब 96,500 km को दुरी पार गर्छन् । ••• ❖. यदि हाम्रो मुटूले रगतलाई बाहिर फाल्ने हो भने यसले करिब 30 मिटर माथिसम्म र...

विज्ञान/साइन्स

सामान्य विज्ञान {General Science} ••••••••••••••••••••••••••••••••••••••• *1. 'सोल्डर' के-के को मिश्रधातु हो ?? –* टिन र सीसा *2. पराबैजनी किरण सर्वप्रथम कसले देख्यो ?? –* जोन वििलयम रिटर *3. होमोग्लोबिन र क्रोमेटिन निर्माणको लागि कुन तत्त्वको आवश्यक पर्दछ ?? –* फलाम *4. टेस्ट ट्यूब बेबीको अर्थ के हो ?? –* ट्यूबमा निषेचन भएको *5. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ?? –* +3 *6. बेट्रीको धन ध्रुव के हो ?? –* एनोड *7. तन्तु (Tissue) के हो ?? –* समान कोषहरुको समूह *8. एड्स (AIDS) कसरी सर्दछ ?? –* भाइरस युक्त रगत लिएमा र यौन सम्पर्क गरेमा *9. ओजोन तहले हामीलाई कुन किरण बाट बचाउँछ ?? –* पराबैजनी किरण *10. प्याज, आलू, गाजर र अदुवा मध्य कुनमा जरा हुन्छ ?? –* गाजर *11. भोजनको पाचन मुख्यत: कुन अंग बाट शुरू हुन्छ ?? –* मुख *12. मानव शरीरमा सबभन्दा बढी पाइने तत्व कुन हो ?? –* अक्सीजन र फस्फोरस *13. सेण्टीग्रेट र फरेनहाइटको मापन कति डिग्रीमा बराबर हुन्छ ?? –* {-40°} *14. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ?? –* नाइट्रोग्लिसरीन *15. मानव शरीरमा ऊर्जाको उत्प...

पृथ्वी विशेषः

पृथ्वीको भूगोल विशेषः ••••••••••••••••••••••• ➤• अनुमानित तौल: — 5,94,00,00,00,00,00,00,00,00,000 मेट्रिक टन ➤• अनुमानित आयु:– 4.6 अर्ब वर्ष ➤• वर्तमान जनसंख्या:– 7,00,00,00,001 ➤• सतह क्षेत्र:– 51,00,66,000 वर्ग किमी ➤• भूमि क्षेत्र:– 14,86,47,000 वर्ग किलोमीटर (29.1%) ➤• जल क्षेत्र:– 36,14,19,000 वर्ग किलोमीटर (70.9%) ➤• जलको प्रकार:– नुनिलो 97% , ताजा 3% ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• पृथ्वी का व्यास भूमध्य रेखामा:– 12,753 किमी ➤• पृथ्वीको ध्रुविय व्यास:– 12,710 किमी ➤• पृथ्वीको सबभन्दा गर्मि ठाउँ:– डोलाल, डिप्रेशन, इथोपिया (35°C वर्ष भरीको औसत) ➤• पृथ्वीको सबभन्दा जाडो ठाउँ:– प्लेटू स्टेशन, अन्टार्कटिका ( -56.7 वर्ष भरिको औसत) ➤• सबभन्दा धेरै पानी पर्ने ठाउँ:– असम, भारत, औसत वार्षिक वर्षा (11,873 मिमी) ➤• सबभन्दा सुख्खा ठाउँ:– अटाकामा मरुभूमि, चिली ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वको सबभन्दा ठूलो, सानो, लामो, अग्लो, पुरानो, धेरै

विश्वको ठूलो, सानो, पहिलो, पुरानो, अग्लो ••••••••••••••••••••••••••••••••••••••••• • विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला विश्व विद्यालय (भारत) • अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्ने विश्वको प्रथम राष्ट्र — रूस • अन्तरिक्षमा पुग्ने विश्वको प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस) • अन्तरिक्षमा पठाएको विश्वको प्रथम अन्तरिक्ष शटल — कोलम्बिया • चन्द्रमामा मानव पठाउँने विश्वको प्रथम देश — संयुक्त राज्य अमेरिका • चन्द्रममा पुग्ने विश्वको प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग • मंगल ग्रहमा पुग्ने विश्वको प्रथम अन्तरिक्ष यान — वाइकिंग-1 • वायुयान द्वारा उड्ने विश्वको प्रथम व्यक्ति — राइट दाजूभाई • विश्वको प्रथम कागजी मुद्रा जारी गर्ने देश — चीन • विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म • विश्वको प्रथम स्थान जहाँ परमाणु बम खसालेको — हिरोसिमा (जापान) • विश्वको प्रथम पुस्तक मुद्रित गर्ने देश — चीन • विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलंका) • विश्वको चारै तिर समुद्री यात्रा गर्ने विश्वको प्रथम व्यक्ति — फर्डीनेन्ड मेगलान •  ठूलो द्वीपसमूह ...

३५+ वैज्ञानिक आविष्कारहरु

३५+ आविष्कारकः ••••••••••••••••••• 1. ल्यापटपको अविष्कारक को हुन् ?? – मोग्गरीज 2. मनोविज्ञानको अविष्कारक को हुन् ?? – सिगमण्ड फ्रायड 3. सर्जरीको अविष्कारक को हुन् ?? – सुश्रुत 4. प्लास्टिक सर्जरीको अविष्कारक को हुन् ?? – सर हेरोल्ड गिलीज 5. आयुर्वेदको अविष्कारक को हुन् ?? – धन्वन्तरि 6. माइक्रोस्कोपीको अविष्कारक को हुन् ?? – एन्टोनी फिलिप्स वैन Leeuwenhoek 7. पश्चिमी चिकित्साको अविष्कारक को हुन् ?? – हिप्पोक्रेट्स 8. इन्टरनेटको अविष्कारक को हुन् ?? – विन्ट सर्फ 9. जेनेटिक्सको अविष्कारक को हुन् ?? – ग्रेगर मेण्डल 10. हरित क्रान्तिको अविष्कारक को हुन् ?? – नर्मन अर्नेस्ट बोरलग 11. भारतमा हरित क्रान्ति ल्याउँने को थियो ?? – एमएस स्वामीनाथन 12. जीवविज्ञानको अविष्कारक को हुन् ?? – अरस्तू 13. विकासको अविष्कारक को हुन् ?? – चार्ल्स डार्विन 14. माइक्रोबायोलोजीको अविष्कारक को हुन् ?? – एन्टोनी वान ल्यूवेन्हक 15. परमाणु रसायन विज्ञानको अविष्कारक को हुन् ?? – ओटो हेन 16. आवर्त सारणीको अविष्कारक को हुन् ?? – मेन्डलीफ 17. आधुनिक चिकित्साको अविष्कारक को हुन् ?? – ...

महत्त्वपूर्ण प्रश्नोत्तर

Mixed जानकारीः ••••••••••••••••••• १. हेन्निङ्ग ब्राण्डले सर्वप्रथम कुन तत्वको खोज  गरेका हुन् ?? Ans: फस्फोरस २. उतर कोरियाको पहिलो राजा को हुन् ?? Ans: किम जन्ग उन ३. त्रिपिटक पुस्तक कुन धर्म सँग सम्बन्धित छ ?? Ans: बौद्ध ४. प्रयोगिक मनोविज्ञानको पिता को हुन् ?? Ans: विल्हेम उन्ड ५. माले कुन देशको राजधानी हो ?? Ans: माल्दिभ्स ६. कुन भिटामिन रगत जम्न सहयोग गर्छन् ?? Ans: भिटामिन K ७. समुन्द्रमा नमिल्ने भारतको सबभन्दा लामो नदी कुन हो ?? Ans: यमुना ८. युगाण्डाको राजधानी कुन हो ?? Ans: काम्पाला ९. शान्ति सूचाङ्क 2015 को अनुसार सबभन्दा शान्तिपूर्ण देश कुन हो ?? Ans: आइसल्याण्ड १०. ओरेन्ज पार्क कहाँ पर्दछ ?? Ans: भारत, असाम ११. विश्व व्यापार संगठनको नयाँ सदस्य राष्ट्र कुन हो ?? Ans: अफगानिस्तान १२. H₂O पानी हो भने KOH के हो ?? Ans: पोटाशियम हाइड्राक्सीड १३. आटलोजी के हो ?? Ans: सपनाको वैज्ञानिक अध्ययन १४. आधुनिक ओलिम्पिक खेल सन् 1896 मा कुन शहरमा आयोजना गरिएको थियो ?? Ans: एथेन्स, ग्रीस १५. 1999 मा पकिस्तानको प्रधानमन्त्री को थियो ?? Ans: नवाज शरीफ १६. स...

सामान्य विज्ञान

साइन्स स्पेशलः •••••••••••••••• 1. जेनरले सर्वप्रथम कुन रोगको भ्याक्सिन बनाएको थियो ?? — ठेउला (Chicken Pox) 2. गड्यौलाको मुटू कति ओटा हुन्छन् ?? — चार (४) 3. शरीरमा केको संश्लेषण क्षमता हुदैन् ?? — हिम्मोग्लोबिन 4. थाइमिन कुन भिटामिन हो ?? — भिटामिन C 5. ट्रिपल एन्टीज कुन तिन रोग बाट बचाउँछ ??  — कालो खोकी, टेटनस 6. डायरियामा कुन तत्वको कारण मानिस एनिमिया बाट ग्रसित हुन्छ ?? — आयरन 7. एटिनिल केको लागि प्रयोग गरिन्छ ?? — रक्तचाप घटाउँन 8. पित्तरसको कार्य के हो ?? — बोसोको अम्ल्सिकरण (पचाउँन) 9. ध्वनीको तीव्रता निर्धारण केले गर्छ ?? — आयाम (डेसिबल) 10. अन्धोले पढ्ने लिपि कुन हो ?? — ब्रेल लिपि 11. रक्त परिवन तन्त्रको व्याख्या कसले गरेको थियो ?? — हावे 12. ब्लीचिङ्ग पाउडरको रसायनिक सूत्र के हो ?? — CaOCl₂ 13. पिसाव पहेलो हुनुको कारण के हो ?? — युरोक्रोम 14. पिउने पानीमा क्लोरिन किन मिलाउँछन् ?? — किटाणु नष्ट गर्नको लागि 15. दूध बाट दही बनाउँने जीवाणु कुन हो ?? — एसीटो ब्याक्टर जीवाणु ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विविध रोचक तथ्य

रोचक जानकारीः ••••••••••••••••• ➤• नोबल शान्ति पुरस्कार मेडल (Nobel Peace Prize medal) मा एक अर्काको कुम समातेर उभिएको तीन वस्त्रहीन व्यक्तिहरुको चित्र रहेको छ । ••• ➤• सिसा फुटेको समयमा सिसाको कण 3000 माइल प्रति घण्टाको गतिले चर्किन्छन् वा चटकिन्छन् । ••• ➤• हाम्रो शरीर भित्र प्रति सेकेन्ड 150 लाख रक्तकोषहरु (blood cells) निर्माण हुन्छन् र उतिकै मात्रामा नष्ट पनि हुन्छन् । ••• ➤• विश्वमा प्रति दिन करिब 20 ओटा बैंक लुट्छन् र लुटको औसत रकम $2,500 रहेको छ । ••• ➤• विश्वमा सबभन्दा लोकप्रिय प्रथम नाम मोहम्मद हो । ••• ➤• क्यानडा पोस्ट द्वारा 1 फेब्रवरी 1969 बाट शनिवार को दिन मेल डेलीभरी बन्द गरेको थियो, जुन अहिले सम्म नि लागू छ । ••• ➤• टोकियोमा सडक ट्राफिक यति छ कि एउटा साइकल चालक कार भन्दा छिटो आफ्नो गन्तव्य स्थानमा पुग्छन् । ••• ➤• तासको प्याकमा पानको बादशाह बाहेक अरु सबै बादशाहहरुको जुङ्गा रहेको छ । ••• ➤• Iceland मा वेटरलाई टिप्स दिनु उसको अपमान गरेको मान्छन् । ••• ➤• साइबेरियामा उन्नाइसौँ शताब्दी सम्म चिया पत्तीबाट बनेको ब्लाकलाई मुद्रा को रूपमा प्रयोग गरिन्थ्यो । ...

विभिन्न महादेश र क्षेत्रफलः

महादेश र क्षेत्रफलः ••••••••••••••••••• • एसिया — 4,45,79,000 वर्ग किमी • अफ्रिका — 3,02,21,000 वर्ग किमी • उत्तर अमेरिका — 2,42,56,000 वर्ग किमी • दक्षिण अमेरिका — 1,78,19,000 वर्ग किमी • अन्टार्कटिका — 1,32,09,000 वर्ग किमी • यूरोप — 99,38,000 वर्ग किमी • अस्ट्रेलिया — 81,12,000 वर्ग किमी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

आविष्कारक तथा खोजकर्ता

विज्ञान + प्रविधि विशेषः •••••••••••••••••••••••• ➤• चार्ल्स ब्याबेज :– कम्प्यूटरको पिता ➤• टिम बर्नर्स-ली :– वर्ल्ड वाइड वेब (WWW) को आविष्कारक ➤• एडा लरेन्स :– विश्वको पहिलो कम्प्यूटर प्रोग्रामर ➤• एडम ओसबोर्न :– पोर्टेबल कम्प्यूटरको आविष्कारक ➤• अलेक्जेन्डर ग्राहम बेल :– टेलीफोनको आविष्कारक ➤• बब वीमर :– ASCII को आविष्कारक ➤• क्रिस्टोफर शाल्स :– टाइपराइटर वा पहिलो  QWERTY कीबोर्डको आविष्कारक ➤• डेविड हुफ्फमेन :– Huffman कोडिङ्गको आविष्कारक ➤• डग एन्जेलवर्ट :– कम्प्यूटर माउसको आविष्कारक ➤• एडगर काड :– कम्प्यूटर वैज्ञानिक र डेटाबेस प्रबन्धनको लागि रिलेशनल मोडलको आविष्कारक ➤• गेरी स्टार्कवेदर :– लेजर प्रिन्टरको आविष्कारक ➤• जेम्स रसेल :– डिजिटल कम्पेक्ट डिस्क (CD) को आविष्कारक ➤• जोन एटानासेफ :– पहिलो डिजिटल कम्प्यूटरको आविष्कारक ➤• जोन बेयर्ड :– विश्वको पहिलो मेकनिकल टेलीभिजनको आविष्कारक ➤• यूसुफ लिखलिदेर :– ARPANET को आविष्कारक ➤• मार्क जुकेरबर्ग :– फेसबुकको संस्थापक ➤• ल्यारी पेज :– Google कम्पनीको संस्थापक ➤• स्टीव जब्स :– iPhone निर्माता एप्पलको संस्थापक ➤•...

सबभन्दा अग्लो पर्वतहरुः

विश्वकै सबभन्दा अग्लो पर्वतहरुः ••••••••••••••••••••••••••••••• ➤• माउन्ट एभरेस्ट — 29,035 फीट (8848 मीटर) नेपाल ➤• के२ (K2) — 28,250 फीट (8611 मीटर) पाकिस्तान ➤• कञ्चनजङ्घा — 28,169 फीट (8586 मीटर) नेपाल ➤• ल्होत्से  — 27,920 फीट (8516 मीटर) नेपाल ➤• मकालु — 27,765 फीट (8463 मीटर) नेपाल ➤• चोयु — 26,906 फीट (8201 मीटर) नेपाल ➤• धौलागिरी — 26,794 फीट (8167 मीटर) नेपाल ➤• मनास्लु — 26,758 फीट (8163 मीटर) नेपाल ➤• नङ्गा पर्वत — 26,658 फीट (8125 मीटर) पाकिस्तान ➤• अन्नपूर्णा — 26,545 फीट (8091 मीटर) नेपाल ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वमा धेरै बोलिने भाषाहरुः

विश्वमा बढी/धेरै बोलिने भाषाहरुः ••••••••••••••••••••••••••••••••• • चाइनीज — 1 अरब भन्दा बढी • अंग्रेजी — 51.2 करोड भन्दा बढी • हिन्दी — 50.1 करोड भन्दा बढी • स्पेनिश — 39.9 करोड भन्दा बढी • रूसी — 28.5 करोड भन्दा बढी • अरबी — 26.5 करोड भन्दा बढी • बंगाली — 24.5 करोड भन्दा बढी • पोर्चुगली — 19.6 करोड भन्दा बढी • जापानीज — 12.5 करोड भन्दा बढी • मलाय (इन्डोनेसियन) — 14 करोड भन्दा बढी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालको हालका केही व्यक्तित्त्वहरुः

नेपालको हालका केही व्यक्तित्त्वहरुः •••••••••••••••••••••••••••••••••••• ➤• प्रधानमन्त्री — पुष्पकमल दाहाल ➤• राष्ट्रपति — विद्यादेवी भण्डारी ➤• सभामुख — ओनसरी घर्ती ➤• परराष्ट्रमन्त्री — प्रकाश शरण महत ➤• गभर्नर — डा. चिरञ्जीवी नेपाल ➤• गृहमन्त्री — विमलेन्द्र निधि ➤• प्रधानन्यायाधीश — सुशीला कार्की ➤• पर्यटन मन्त्री — जीवन बहादुर शाही ➤• ऊर्जामन्त्री —जनार्दन शर्मा ➤• शिक्षामन्त्री — धनिराम पौडेल ➤• अर्थमन्त्री — कृष्ण बहादुर महरा ➤• स्थानीय विकास मन्त्री — हितराज पाण्डे ➤• शहरी विकास मन्त्री — अर्जुननरसिंह केसी ➤• स्वास्थ्य मन्त्री — गगनकुमार थापा ➤• कानुन मन्त्री — अजय शंकर नायक ➤• युवा तथा खेलकुदमन्त्री — दलजित श्रीपाइली ➤• सूचना तथा सञ्चारमन्त्री —सुरेन्द्र कुमार कार्की ➤• श्रम तथा रोजगार मन्त्री — सूर्यमान गुरूङ ➤ भूमिसुधार तथा व्यवस्था मन्त्री — रामकुमार सुब्बा ➤• नेपालकला परिषद्का अध्यक्ष — सत्यमोहन जोशी ➤• नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक — कुलमान घिसिङ ➤• विश्व वन्यजन्तु संरक्षण कोषका कार्यकारी निर्देशक — डा. राजेन्द्र सुवाल ➤• नेपाल पंक्ष...

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः •••••••••••••••••••••••••••••••••••••••• ❖ नेपालका ९ ओटा विश्व विद्यालयमा ९६ आंगिक कलेजहरू र १२८० सम्बन्धन प्राप्त कलेजहरूमा जम्मा ३,३८,४४५ विद्यार्थीहरू अध्ययनरत छन् । ••• ❖ विद्यार्थी संख्याको आधारमाः ➤ त्रिभुवन विश्वविद्यालय (२,७२,७४६) ➤ पूर्वाञ्चल (२५,५००) ➤ पोखरा (२५०००), ➤ काठमाडौं (१५०००), ➤  मध्यपश्चिम (२३१७), ➤ सुदूर पश्चिम (१८००), ➤ संस्कृत (१६९७), ➤कृषि तथा वनविज्ञान विश्वविद्यालय (१५८५) र ➤ लुम्बिनी विश्वविद्यालय (३००) पर्छ । ••• ❖ कुल विद्यार्थी संख्याको करिब ३५ प्रतिशत विद्यार्थीहरू महिला छन् । ••• ❖ शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार करिब ३०,००० विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिने गरेका र करिब ७ अर्ब पैसा बाहिर जाने गरेको छ । ••• ❖ देशभित्र उच्चशिक्षा पढ्न आकर्षित नहुनुमा गुणस्तरीय उच्च शिक्षाको अभाव र पढिसकेपछि रोजगारीको ग्यारेन्टी नहुनु हो । ••• ❖ आंगिक क्याम्पस ६० र सम्बन्धन प्राप्त १०८४ क्याम्पस भएको त्रिवि दिनदिनै ओरालो लागेको सर्वविदितै छ । ••• ❖ नेपाल सरकारकै पूर्ण लगानीमा सञ्चालित विश्व विद्यालय...

कम्प्यूटर एवम् प्रविधि सम्बन्धि पुरा रूप

कम्प्यूटर र प्रविधि सम्बन्धि महत्त्वपूर्ण संक्षेपिकरणः ••••••••••••••••••••••••••••••••••••••• ➤ AAL — ATM Adaptation Layer ➤ ADC — Analog-to-Digital Converter ➤ ADSL — Asymmetric Digital Subscriber Line ➤ AI — Artificial Intelligence ➤ Ajax — Asynchronous JavaScript and XML ➤ ALU — Arithmetic and Logical Unit ➤ AM — Amplitude Modulation ➤ AMD — Advanced Micro Devices ➤ API — Application Programming Interface ➤ ARIN — American Registry for Internet Numbers ➤ ARP — Address Resolution Protocol ➤ ARPANET — Advanced Research Projects Agency Network ➤ ASCII — American Standard Code for Information Interchange ➤ ATM — Asynchronous Transfer Mode ➤ B2B — Business-to-Business ➤ CD — Compact Disc ➤ CDMA — Code Division Multiple Access ➤ CD-ROM — CD Read-Only Memory ➤ CERT — Computer Emergency Response Team ➤ CMOS — Complementary Metal-Oxide Semiconductor ➤ COBOL — Common Business-Oriented Language ➤ COMPUTER — Common Operating Machine Particularly Used for Trade, Education...

विविध जानकारी-६

महत्त्वपूर्ण ज्ञान विशेषः ••••••••••••••••••••• 1. एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आइफोन कहिले सार्वजनिक गरेका थिए ?? — सन् २००७ 2. ‘उत्कृष्ट उद्योग- २०७३’ को सम्मान कुन कम्पनिले प्राप्त गर्यो ?? — जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालि 3. टेष्ट क्रिकेटमा २३ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाउँने क्रिकेटर को हुन् ?? — डेभिड वार्नर (अष्ट्रेलिया) 4. सामान्यतः मानव शरीरमा कति ओटा अंग हुन्छन् ?? — ७९ 5. सबभन्दा पछी पत्ता लगाएको मानव अंग कुन हो (यहि वर्ष पत्ता लगाएको) ?? — ‘मेसेन्टरी’ — (लिमरिक विश्वविद्यालय, आयरल्याण्ड) 6. विश्वको सबैभन्दा वजनदार बालक को हुन् ?? — आर्य परमाना — (१० वर्षको १९२ किलो, इण्डोनेसिया) 7. चितवनको सबैभन्दा ठूलो रिसोर्ट कुन हो ?? — बाराही जंगल लज, मेघौली 8. ‘एक बेल्ट, एक रुट’ परियोजनाको सुरुवात कसले र कहिले गरेका थिए ?? — चीनको राष्ट्रपति शी जिङपिङ — सन् २०१३ मा 9. आदि मानवले सबभन्दा पहिले सिकेको कार्य कुन हो ?? — आगो बाल्न 10. मानव शरीरको सबभन्दा सानो ग्रन्थि कुन हो ?? — पिट्यूटरी 11. के.एल.एम. एयरलाइन्स कुन देशसँग सम्बन्धित छ ?? — नेदरल...

मानव शरीर विशेषः

मानव शरीर विशेषः ••••••••••••••••••• ❖ मानव शरीरमा पानीको मात्रा 65 देखी 80 प्रतिशत पाइन्छन् । ❖ रगतको मात्रा शरीरको तौलको 7 प्रतिशत हुन्छ । ❖ मानिसमा रगतको मात्रा 5 देखी 6 लीटर पाइन्छन् । ❖ मानव रगत (क्षारीय) को PH मान 7.4 हुन्छ । ❖ किड्नी (मृगौला) रगतलाई शुद्ध गर्दछ । ❖ रातो रक्तकोषको निर्माण बोनम्यारोमा हुन्छ । ❖ रातो रक्तकोषको आयू 120 दिनको हुन्छ । ❖ सेतो रक्तकोषको आयू  1 देखी 4 दिनको हुन्छ । ❖ सेतो रक्तकोषलाई ल्यूकोसाइट भनिन्छ । ❖ रातो रक्तकोषलाई एरिथ्रोसाइट भनिन्छ। ❖ शरीरको तापक्रम नियन्त्रक हाइपोथलामस ग्रन्थि हो । ❖ सर्वदाता रक्त समूह O हो । ❖ मानिसको मुटू 72 पटक/मिनेट धडकिन्छन् । ❖ मानव खप्परमा 8 ओटा हाड हुन्छन् । ❖ स्वस्थ्य मानिसको श्वसन गति 16 देखी 18 पटक हुन्छ । ❖ मानिसको मस्तिष्कको तौल सरदर 1350 ग्राम हुन्छ । ❖ मस्तिष्कको सबभन्दा ठूलो भाग सेरेब्रम हो । ❖ मृगौला (किडनी) को तौल 150 ग्राम हुन्छ । ❖ शरीरको सबभन्दा ठूलो हाड फीमर हो । ❖ मानव शरीरको सबभन्दा सानो हाड स्टेपीज हो । ❖ शरीरको सबभन्दा कडा हाड जबड़े हो । ❖ शरीरको सबभन्दा कडा तत्व एनामिल हो । ❖...

विश्वको केही विशेषता

विश्वको केही जानकारी ••••••••••••••••••••••• ➤• सबभन्दा ठूलो महादेश - एसिया ➤• सबभन्दा सानो महादेश - आस्ट्रेलिया ➤• सबभन्दा ठूलो महासागर - प्रशान्त ➤• सबभन्दा सानो महासागर - आर्कटिक ➤• सबभन्दा गहिरो महासागर - प्रशान्त ➤• सबभन्दा ठूलो सागर - दक्षिणी चीन सागर ➤• सबभन्दा ठूलो खाडी - मेक्सिको खाडी ➤• सबभन्दा ठूलो द्वीप - ग्रीनल्याण्ड ➤• सबभन्दा ठूलो द्वीप समूह - इण्डोनेशिया ➤• सबभन्दा लामो नदी - नाइल नदी ➤• सबभन्दा ठूलो नदी - अमेजन नदी ➤• सबभन्दा ठूलो सहायक नदी - मेडिरा (अमेजनको) ➤• सबभन्दा व्यस्त व्यापारिक नदी - राइन नदी ➤• सबभन्दा ठूलो नहर - स्वेज नहर ➤• सबभन्दा व्यस्त नहर - कील नहर ➤• सबभन्दा ठूलो नदी द्वीप - माजुली, भारत ➤• सबभन्दा ठूलो देश - रूस ➤• सबभन्दा सानो देश - भ्याटिकन सिटी ➤• सबभन्दा धेरै मतदाता भएको देश - भारत ➤• सबभन्दा लामो सीमा रेखा भएको देश - क्यानडा ➤• सबभन्दा धेरै सीमा रेखासँग जोडेको देश - चीन ➤• सबभन्दा ठूलो मरुभूमि - सहारा ➤• एशियाको सबभन्दा ठूलो मरुभूमि - गोबी ➤• सबभन्दा अग्लो पर्वत - माउण्ट एभरेस्ट ➤• सबभन्दा लामो पर्वतमाला - एण्डिज ➤• सबभ...

विभिन्न संस्थाहरु र मुख्यालयः

विश्वका प्रमुख विशिष्टीकृत संस्था र मुख्यालय •••••••••••••••••••••••••••••••••••••••••••• ➤• यूनिसेफ - न्यूयोर्क ➤• यूनेस्को - पेरिस ➤• वर्ल्ड बैंक - वाशिंगटन डी.सी. ➤• एसियन विकास बैंक (ADB) - मनीला ➤• नाटो (NATO) - ब्रुसेल्स ➤• एमनेस्टी इन्टरनेशनल - लण्डन ➤• अन्तर्राष्ट्रीय मुद्रा कोष (IMF) - वाशिंगटन डी.सी. ➤• रेडक्रस - जेनेभा ➤• सार्क (SAARC) - काठमाण्डौँ ➤• इन्टरपोल (INTERPOL) - पेरिस ➤• विश्व व्यापार संगठन (WTO) - जेनेभा ➤• अमरीकी राज्यको संगठन (OAS) - वाशिंगटन डी.सी. ➤• अरब लीग - काहिरा ➤• परस्पर आर्थिक सहायता परिषद् (COMECON) - मास्को ➤• वर्ल्ड काउन्सिल अफ चर्चेज (WCC) - जेनेभा ➤• यूरोपियन ऊर्जा आयोग (EEC) - जेनेभा ➤• अफ्रिकी आर्थिक आयोग (ECA) - आदिस (अबाबा) ➤• पश्चिम एशिया आर्थिक आयोग (ECWA) - बगदाद ➤• संयुक्त राष्ट्र शरणार्थी उच्च अयोग (UNHCR) - जेनेभा ➤• अन्तर्राष्ट्रीय परमाणु ऊर्जा एजेन्सी (IAEA) - भियना (अष्ट्रिया) ➤• संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (UNIDO) - भियना ➤• संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मलेन (UNCTAD) - जेनेभा ➤• विश्व वन्य जी...

विश्वको सबभन्दा धनी व्यक्तिहरुः

भ्यागुता (Frog)

एक अनौठो जीव — भ्यागुता (Frog) ••••••••••••••••••••••••••••••••••••• 1. भ्यागुता उभयचर वर्गमा पर्ने एक जन्तु हो । ••• 2. मरुभूमिमा पाइने एक भ्यागुताको प्रजाति पानी बिना मरुभूमिमा सात वर्ष सम्म कुर्न सक्छ । ••• 3. भ्यागुता पानी तथा जमीन दुवै ठाउँमा जीवित  रहन सकिन्छ । ••• 4. तर जमीनमा उसको जीवन पानीको दाजोमा कम हुन्छ । उ चाँडै नै मर्दछ यदि पानी कम भएको खण्डमा । ••• 5. भ्यागुताको शरीररको तापक्रम वातावरण अनुसार घटबढ हुन्छ । ••• 6. चिसो मौसममा भ्यागुता जमिन भित्र केही नखाइकन् नै बस्छन् । ••• 7. लामो उफ्रनको लागि भ्यागुताको पछाडिको दुई खुट्टा अगाडिको भन्दा ठूलो र लामो हुन्छ । ••• 8. सबभन्दा सानो भ्यागुता करीब 9.8 मिलीमीटर को भेटाएको छ । ••• 9. भाले भ्यागुता पोथि भ्यागुता भन्दा आकारमा सानो हुन्छ । ••• 10. भ्यागुताको छालामा विष ग्रन्थि हुन्छन् तर त्यसमा त्यति धेरै विष हुदैन कि शिकारलाई हानि गरुन । ••• 11. भ्यागुता विश्वमा प्रायः सबै ठाउँमा पाइने जीव हो तर युरोप तिर लोप हुँदै गएको छ । ••• 12. आज सम्ममा भ्यागुताको 5000 भन्दा बढी  प्रजाति पहिचान भई सकेको छ । •••...

ग्रह र उपग्रह सम्बन्धि संक्षिप्त झलक

सौर्यमण्डल विशेषः ••••••••••••••••••• ● सूर्य मुख्य रूपमा हाइड्रोजन ग्यास बाट बनेको छ । •• ● सौर्यमण्डल सूर्य, ग्रह र अरु खगोलीय पिण्डहरु मिलेर बनेको छ र तिनिहरु एक आपसमा गुरुत्वाकर्षण बल द्वारा अडेको छ । •• ● पृथ्वी बाट सबभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी (4.22 प्रकाश वर्ष) हो । •• ● सूर्यले आफ्नो केन्द्रमा एक चक्कर लगाउँन करिब 25 करोड वर्ष लाग्छ । यस अवधिलाई कस्मिक वर्ष भनिन्छ । •• ● सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न 8.20 मिनेट  समय लाग्छ । •• ● प्रकाश वर्ष अन्तरीक्ष दूरी नाप्ने एकाई हो । •• ● सूर्य वा कुनै अन्य ताराको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डलाई ग्रह भनिन्छ । •• ● अन्तर्राष्ट्रीय खगोलीय संघको अनुसार हाम्रो सौर्यमण्डलमा 8 ग्रह - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, युरेनस र नेप्चून रहेको छ । •• ● 8 ग्रहहरुको साथै अन्य तीन शिशु ग्रह - सीरीस, प्लूेटो र एरीस रहेको छ । •• ● बुध सूर्य बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र पृथ्वी बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र सबभन्दा गर्मी ग्रह हो । •• ● मंगल ग्रहलाई "रातो ग्रह" पनि भनिन्छ ।...

मापन सम्बन्धिः

विभिन्न मापनः ••••••••••••••• #तौल_मापनः ➤ 1 ग्राम = 1000 मिलीग्राम ➤ 1 डेकाग्राम = 10 ग्राम ➤ 1 हेक्टोग्राम = 10 डेकाग्राम ➤ 1 किलोग्राम = 10 हेक्टोग्राम ➤ 1 क्विन्टल = 100 किलोग्राम ➤ 1 टन = 1,000 किलोग्राम ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग फुट = 144 वर्ग ➤ 1 वर्ग यार्ड = 9 वर्ग फीट ➤ 1 एकड = 4 840 वर्ग गज ➤ 1 वर्ग मील = 640 एकड ••• #समय_मापन ➤ 1 वर्ष =12 महिना /365 दिन ➤ 1 महिना = 4 हप्ता ➤ 1 हप्ता = 7 दिन ➤ 1 दिन = 24 घण्टा ➤ 1 घण्टा = 60 मिनट ➤ 1 मिनट = 60 सेकेन्ड ➤ 1 सेकेन्ड = 100 मिली सेकेन्ड ••• #दूरी_मापन ➤ 1 फीट =12 इन्च ➤ 1 माइल = 1,760 यार्ड ➤ 1 फर्लांग = 10 चेन ➤ 1 यार्ड (गज) = 3 फीट ➤ 1 मील = 8 फर्लांग ••• #लम्बाई_मापन ➤ 1 माइक्रोमीटर = 1000 नेनोमीटर ➤ 1 मिलीमीटर = 1000 माइक्रोमीटर ➤ 1 सेन्टीमीटर = 10 मिलीलीटर ➤ 1 मीटर = 100 सेन्टीमीटर ➤ 1 डेकामीटर = 10 मीटर ➤ 1 हेक्टोमीटर = 10 डेकामीटर ➤ 1 किलोमीटर = 10 हेक्टोमीटर ➤ 1 मेगामीटर = 1000 किलोमीटर ➤ 1 नटिकल मील = 1,852 मीटर मात्रा ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग सेन्टीमीटर = 100 वर्ग मिलीमी...

विश्वको प्रमुख वनस्पतिहरुः

विश्वको प्रमुख वनस्पतिः ••••••••••••••••••••••• ➤ ट्रोपोफाइट → उष्ण कटबन्धिय जलवायु वाली धास वा वनस्पति ➤ हाइग्रोफाइट → दलदली वा भूमध्य रेखीय उष्ण आर्द्रताको वनस्पति ➤ जेरोफाइट → उष्ण कटबन्धिय मरुस्थलीय क्षेत्रको वनस्पति ➤ हाइड्रोफाइट → जलप्रभावित क्षेत्रको वनस्पति ➤ मेसोफाइट → शीतोष्ण कटबन्ध क्षेत्रको वनस्पति ➤ क्रायोफाइट → टुण्ड्रा र शीत प्रधान क्षेत्रको वनस्पति ➤ हेलोफाइट → नुनिलो क्षेत्रमा पाइने वनस्पति ➤ लिथोफाइट → कडा चट्टानमा उम्रने वनस्पति ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

सार्क (SAARC)

सार्क (SAARC) सम्बन्धि जानकारीः 85+ information ••••••••••••••••••••••••••••••••••••• ✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः — जियाउर रहमान (बंगलादेशका राष्ट्रपति) ✏ सार्कको अवधारणा प्रस्तुतः — 1980 May. 2 ✏ सार्कको स्थापनाः- 1985 Dec. 8 ✏ SAARC को पूरा रुपः — South Asian Association for Regional Co-operation ✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः — 7 ✏  सार्कको सात संस्थापक राष्ट्रहरुः — नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स ✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः — तेह्रौँ सम्मेलन ✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः — भारत ✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत) ✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान ✏ भारत र पाकिस्तानको क्षेत्रफलः — 32,87,263 र 7,96,095 वर्ग किमि ✏ गड्िवन अस्टिन कहाँः — पाकिस्तान (8,611 मी.) ✏ तक्षशिला कहँाः- पाकिस्तान ✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः — 3 (नेपाल, भुटान र अफगानिस्तान) ✏ भारत पछि नजिकको देशः- बंगलादेश ✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः — 6,47,...

अभिव्यक्ति

❖ जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन्, उसले कहिल्यै नयाँ कुरा गर्ने कोसिस गरेको छैन् । — अल्बर्ट आइस्टाइन ••• ❖ मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् । — क्योटो ••• ❖ जब तपाई सपना देख्न छोड्नु हुन्छ, जिउँन पनि छोड्नु हुन्छ । — मेल्कम फोर्ब्स ••• ❖ शिक्षा सबभन्दा असल मित्र हो, एक शिक्षित व्यक्ति हरेक ठाउँमा उतिकै सम्मान हुन्छन् । शिक्षाले मानिसको सौन्दर्य र यौवनलाई सुन्दर बनाइ दिन्छ । — चाणक्य ••• ❖ यदि हामी अर्को शताब्दी तर्फ देख्ने हो भने लीडर त्यो हो जसले अरुलाई सशक्त बनाउँछ । — बिल गेट्स ••• ❖ अरुको सफलताको खुसी मनाउँनु राम्रो हो तर त्यसबाट आँफुले नि केही सिक्नु अर्को सफलता हो । — बिल गेट्स ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

फेसन (Fashion)

फेसन फ्याक्ट •••••••••••••• ➤• विश्वको मुख्य चार फेसन शहरको रुपमा न्युयोर्क, लन्डन, मिलानर, र पेरिस प्रख्यात छन् । •• ➤• फेसनको सुरुवात फ्रान्सका राजा लुइस तेह्रौंले गरे । •• ➤• फेसन उद्योगबाट बर्सेनि औसत २० मिलियन डलर राजश्व संकलन हुने गरेको छ । •• ➤• दोस्रो विश्वयुद्व अघि सम्म महिलाको लागि सर्ट पहिरिनु स्वीकार्य थिएन । •• ➤• सबैभन्दा पहिलो फेसन पत्रिका सन् १५८६ मा जर्मनीमा प्रकाशित भएको थियो । •• ➤• सबैभन्दा बढी प्रचलित चार कपडा मालिनन, कपास, पोलिएस्टर र रेयन हुन् । •• के हो #फेसन ?? """""""""""""" ➤• आफूलाई व्यक्त गर्ने एक सुखद र अनौठो माध्यम हो, फेसन । यसले आफ्नो व्यक्तित्व प्रकट गर्न मद्दत गर्छ । ➤• फेसन आन्तरिक अभिव्यक्ति पनि हो । हामी सबै आफूलाई राम्रो देखाउन चाहन्छौं र फेसन यसैको सजिलो माध्यम हो । ➤• सही परिहनको छनोटले तपाईंको व्यक्तित्वमा  निखार ल्याउन सक्छ । •• #नेपाल """""" ➤• नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ । ➤• ८० को दशक देख...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः •••••••••••••••••••••••••••••••••• 1. नेपालमा कहिले देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ?? → वि.सं. २०५६ 2. काठमाडौँ उपत्यकामा कहिले देखि सेयरको लागि डिम्याट खाता अनिवार्य गरिएको हो ?? → २०७३ साउन १ 3. त्यस्तै, नेपालमा कहिले देखि उपत्यका बाहिरबाट सेयरको लागि आवेदन दिँदा पनि डिम्याट खाता अनिवार्य चाहिने भएको छ ?? → २०७३ माघ १ 4. नेपालमा १९ औँ भूकम्प सुरक्षा दिवसको नारा के हुने भएको छ ?? → “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” ••• 5. एप्पलले कहिले सिरी लञ्च गरेको थियो ?? → सन् २०११, अक्टोबर 6. माइक्रोसफ्टले कहिले Cortana सार्वजनिक गरेको थियो ?? → सन् २०१४, अप्रिल 7. विश्वको चेस ग्राण्डमास्टर को हुन् ?? → गेरी कास्पारो 8. विश्वका चेस ग्राण्डमास्टर गेरी कास्पारोलाई चेस खेलमा हराउँने कम्प्युटर कुन हो ?? → डीप ब्लु (IBM, सन् १९९६ मा) 9. आइ.बि.एम. कम्पनीको पहिलो सिइओ को हुन ?? → थोमस वाट्सन 10. तीन वटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप निर्माण गर्ने परियोजना कुन कम्पनीले  सार्वजनिक गरेको छ ?? ...

विज्ञान, इन्टरनेट र प्रविधि

विज्ञान, प्रविधि इन्टरनेट विशेषः •••••रोचक जानकारी•••• •••••••••••••••••••••••••••••••• ❖. संसारमा जति मानिस सँग उसको आफनो Toothbrush छ त्यो भन्दा बढी आफनै Mobile छ । ••• ❖. ९०% Text Message delivered भएको 3 मिनेट भित्र नै पढि सक्छन् । ••• ❖. सर्वप्रथम HTC ले Android phone बनाउँन चाहेको थियो । ••• ❖. आज सम्म 2 अरब भन्दा बढी TV प्रयोग भईसकेको छ । ••• ❖. Cabir.A, सन् 2004 मा पत्ता लगाएको पहिलो Cell phone भाइरस थियो । •• ❖. 2008 पछि मात्र Video games DVDs बिक्रि हुन थालेको हो । ••• ❖. Google मा गरिएको एक सर्चले यति Co2 उत्पन्न हुन्छ कि जसले किट्लीमा राखिएको कुनै पनि चीजलाई उमाल्न सक्छ । •• ❖. YouTube को सबै Video मध्ये  20% music सँग सम्बन्धित छ । •• ❖. eBay मा हरेक सेकेन्ड 680$ को बिक्री हुन्छ । •• ❖. 91% मानिस दिनमा आफनो मोबाइल हात पुग्ने ठाउँमा राख्छन् । ••• ❖. अमेरिकाको 8 करोड मानिस केबल इन्टरनेट चलाउँनको लागि मोबाइल प्रयोग गर्छन्, कल गर्नको लागि होइन । •• ❖. Windows phone store मा हरेक दिन 500 Apps थप्छन् । ••• ❖. “Information Theory” का पिता Claude Sha...

टेलिभिजन (Television - TV)

Television Fact विकासक्रम – सन् •••••••••••••••••••• ➤• 1830 — थोम्स एडिसन र ग्राहम बेलले आवाज र फोटो ट्रान्सफर गरेर देखाएको ➤• 1907 — पहिलो पटक “Television” शब्द आस्तित्वमा आउनुको साथै डिसनेरीमा पनि थपिएको ➤• 1924 — जोन ब्रेडले पहिलो पटक छाया चित्रलाई मूव गरिएको ➤• 1933 — हप्तामा 2 पटक प्रोग्राम टीभीमा आउन सुरु ➤• 1936 — विश्वमा करिब 200 टेलिभिजन सेट प्रयोगमा आइसकेको र 12 इन्चको टीभी स्क्रीनको साथमा ठूल-ठूला उपकरण आउँनु ➤• दोस्रो विश्वयुद्ध — यस समयमा टीभिको प्रयोग बढ्दै गएको र टीभी प्रचार प्रसार गर्ने यन्त्रको रुपमा प्रयोग हुन थाल्यो । त्यतिबेला टेबलटप र कन्सोल दुई मुख्य टीभी मोडल बढी प्रचलनमा आएको ➤• 1953 — अमेरिका बाट पूर्ण रुपमा कलर टीभीको प्रसारण शुरू ➤• 1956 — रोबर्ट एडलरले पहिलो रिमोट कन्ट्रोलको निर्माण ➤• 1959 — भारतमा टेलीभीजन प्रसारणको सुरुवात ➤• 1962 — “AT&T” कम्पनीले टेलीस्टार सार्वजनिक गरिएको ➤• 1967 — प्रायः सबै प्रोग्राम कलरफुल आउँन थालेको ➤• 1969 — ‘Apollo 11’ को पहिलो प्रोग्राम ब्रोडकास्ट भएको र जसलाई 600 मिलियन मानिसले हेरिएको ➤• 1973 — टीभीको स्क्...

विविध सामान्य ज्ञानः

धेरै महत्त्वपूर्ण सामान्य ज्ञानः .........Mixed Info........ ••••••••••••••••••••••••••• ❖. अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका कुन हो ?? — ‘ड्रंकन बोट’ ❖. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ?? — पुस २ - ५ गतेसम्म ❖. नेपालको ३३ औं साक्षर जिल्ला कुन हो ?? — ओखलढुङ्गा (२०७३ पौष १०) ❖. महाकवि देवकोटा पुरस्कारको स्थापना कहिले भएको हो ?? —  २०६८ (राशीः १लाख) ❖. महाकवि देवकोटा पुरस्कार २०७३ क-कसलाई प्रदान गरिने भएको छ ?? — ५ जना लाई — डा. वानिरा गिरी (कविता), — कृष्ण गौतम (निबन्ध र समालोचना) — परशु प्रधान (आख्यानर नाटक), — बासुदेव मुनाल (बाल साहित्य र लोक साहित्य) — नगेन्द्रराज शर्मा (साहित्य) ❖. त्रिशुली जलविद्युत आयोजना (21000kw) कुन जिल्लामा पर्द्छ ? — नुवाकोट ❖ जुनको तावेइको निधन कहिले भएको हो ?? — २०१६ अक्टोबर २० ❖ प्रदेश न.५ को उच्च अदालत कहाँ हुने भएको छ ?? — दाङ्, तुलसीपुर ❖ हुलाकी राजमार्ग को लम्बाइ कति रहेको छ ?? — १७९८ किमि ❖ नेपालको हालको आर्थिक बृदिदर कती छ ?? — ०.७७% ❖ ज्वालामुखी कति प्रकारका हुन्छन् ?? — ३ ❖ WTO...

विभिन्न महादेशका उच्च स्थानः

विभिन्न महादेशका उच्च स्थानः (Highest Point) ••••••••••••••••••••••••••••••• ➤ एसिया — Mt. Everest (८,८४८ मी. नेपाल) ➤ द. अमेरिका — Aconcagua (६,९६० मी. अर्जेन्टिना) ➤ उ. अमेरिका — Denali (६,१९८ मी. अमेरिका) ➤ अफ्रिका — Mt. Kilimanjaro (५,८९५ मी. तान्जानिया) ➤ युरोप — Mt. Elbrus (५,६४२ मी. रसिया) ➤ अन्टार्कटिका — Vinson Massif (४,८९२ मी.) ➤ अष्ट्रेलिया — Puncak Jaya (४,८८४ मी.) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्व फिफा बरियाताः

फिफा बरियाताः •••••••••••••••• #नेपाल ➤• ६ स्थान सुधार गर्दै ➤• १७५औं स्थानमा ➤• दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा ••• #दक्षिण_एशियामा ➤ भारत — १२९औं (६ स्थान सुधार) ➤ माल्दिभ्स — १४५औं ➤ नेपाल — १७५औं ➤ भुटान — १७६औं ➤ बंगलादेश — १९०औं (५ स्थान खस्किएर) ➤ श्रीलंका — १९६औं ➤ पाकिस्तान — १९७औं ••• फिफा बरियताको १० शीर्ष स्थानमाः ➤ अर्जेन्टिना ➤ ब्राजिल ➤ जर्मनी ➤ चिली ➤ बेल्जियम ➤ कोलम्बिया ➤ फ्रान्स ➤ पोर्चुगल ➤ उरुग्वे ➤ स्पेन ••• ➤ अफगानिस्तान — ५ स्थान खस्कँदै १५१औं ➤ बरियातामा यसपटक शीर्ष देखि ३५औं स्थान सम्म अघिल्लो महिना कै यथावत ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R