Skip to main content

Posts

नेपालमा भएका केही घटनाहरुको तिथिमिति

वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथिमिति ••••••••••••••••••••••••••••••••••••• ➤ ९३६ – नेपाल संवतको सुरुवात ➤ १३१७ – अरनिको चिन गएको ➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५) ➤ १६९३ – कृष्ण मन्दिरको निर्माण ➤ १७२७ – रानी पोखरीको निर्माण ➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७) ➤ १८०१ – नुवाकोट विजय (असोज १५) ➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण ➤ १८२२ – कीर्तिपुर विजय ➤ १८२५ – कान्तिपुर विजयी (असोज १) ➤ १८२५ - ललितपुर विजयी (असोज २४) ➤ १८२६ – भक्तपुर विजय (मंसिर १) ➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि ➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३) ➤ १९०३ – कोतपर्व (असोज २) ➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२) ➤ १९०६ – जंगबहादुरको युरोप यात्रा ➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७) ➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना ➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ ➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) ➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चल (असार १४) ➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन १२) ➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४) ➤ १९६८ –...

माटो (Clay)

माटो ••••• • कालो माटोको रङ् के कारणले कालो हुन्छ ?? →→ मेग्नेटाइट र जीवाश्मको उपस्थितिले • कुन माटोलाई रेगुर माटो पनि भनिन्छ ?? →→ कालो माटो • कपासको खेती गर्नको लागि कुन माटो उपयुक्त हुन्छ ?? →→ कालो माटो • रातो माटोको निर्माण कसरी हुन्छ ?? →→ विभिन्न वनस्पति तथा जीवजन्तु विघटन वा वियोजन भएर • रातो माटोमा केको बहुलेता हुन्छ ?? →→ सिलिका र आयरन • रातो माटोको रङ् रातो किन हुन्छ ?? →→ आयरन अक्साइडको उपस्थिति • रातो माटोमा कुन-कुन बालीको खेती गरिन्छ ?? →→ कपास, कोदो, गहँु, दाल र मकै • कुन माटोमा चूना मिलाएर त्यसको उर्वरता बढाउँन सकिन्छ ?? →→ रातो माटो • चिया खेतीको लागि कुन माटो सर्वाधिक उपयुक्त हुन्छ ?? →→ लेटेराइट माटो • लेटेराइट माटोमा बढी मात्रामा कुन तत्त्व हुन्छ ?? →→ आयरन र सिलिका ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

केही पूर्ण रूपहरुः

पूर्ण रूपहरुः •••••••••••• ➤• PAN - Permanent Account Number. ➤• PDF - Portable Document Format ➤• SIM - Subscriber Identity Module. ➤• ATM - Automated Teller Machine. ➤• Wi-Fi - Wireless Fidelity. ➤• GOOGLE - Global Organization Of Oriented Group Language Of Earth. ➤• YAHOO - Yet Another Hierarchical Officious Oracle. ➤• WINDOW - Wide Interactive Network Development for Office Work Solution. ➤• COMPUTER - Common Oriented Machine Particularly United and used under Technical and Educational Research. ➤• VIRUS - Vital Information Resources Under Siege. ➤• UMTS - Universal Mobile Telecommunications System. ➤• AMOLED - Active-matrix organic light-emitting diode. ➤• OLED - Organic light-emitting diode. ➤• IMEI - International Mobile Equipment Identity. ➤• ESN - Electronic Serial Number. ➤• UPS - Uninterruptible Power Supply. ➤• HDMI - High-Definition Multimedia Interface. ➤• VPN - Virtual Private Network. ➤• APN - Access Point Name. ➤• LED - Light Emitting Diode. ➤• D...

नेपालमा प्रथम पटक

नेपालमा सर्वप्रथमः •••••••••••••••••• ❥ कर्णाटवंशी → नान्यदेव ❥ सूर्यवंशी राजा → भूमि वर्मा ❥ किराँतवंशी राजा → यलम्बर ❥ गोपालवंशी राजा → भुक्तमान ❥ लिच्छविवंशी राजा → जयदेव प्रथम ❥ सोमवंशी राजा → निमिष ❥ अहिर/अभीरवंशी राजा → वरसिंह ❥ मल्लवंशी राजा → अरिदेव ❥ भक्तपुरका मल्ल राजा → राय मल्ल ❥ उपप्रधानमन्त्री → सुवर्ण शमशेर ❥ पाटनका मल्ल राजा → रण मल्ल ❥ ठकुरीवंशी राजा → भाष्करदेव ❥ पहिलो सहिद → लखन थापा ❥ मोटर चढ्ने → वीर शमशेर ❥ कोट लगाउँने → श्री ३ जंगबहादुर ❥ रेडियो गायिका → कोइली देवी ❥ गायक → हरि प्रसाद रिमाल ❥ पहिलो राजदूत → केशर शमशेर ❥ राजदूत (भारत) → सिंह शमशेर ❥ महिला शासक → नायकदेवी ❥ महिला अधिवक्ता → शिलु सिंह ❥ बैंक → नेपाल बैंक लिमिटेड ❥ राणा प्रधानमन्त्री → जंगबहादुर राणा ❥ राणा उपाधि पाउने → जंगबहादुर कुँवार ❥ शमशेर उपाधि पाउने → धीरजंग कुँवार ❥ मदन पुरस्कार पाउने महिला → पारिजात ❥ वैज्ञानिक → गेहेन्द्र शमशेर ❥ दैनिक पत्रिका → आवाज ❥ बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला ❥ निर्वाचित प्रधानमन्त्री → वी.पी. कोइराला ❥ गभर्नर → हिमालयन शमशेर ज...

Time Zone GMT+

नेपालको विश्वविद्यालय

विश्वविद्यालय र स्थापना मितिः ....(नाम – स्थान – वि.सं.).... •••••••••••••••••••••••••••••• ❖ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर — २०१६ ❖ नेपाल संस्कृत विश्वविद्यालय, दाङ् — २०४३ ❖ काठमाडौँ विश्वविद्यालय, धुलिखेल — २०४८ ❖ पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर — २०५१ (सन् १९९५) ❖ पोखरा विश्वविद्यालय, पोखरा — २०५४ (सन् १९९७) ❖ लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी कपिलवस्तु — २०६२ (सन् २००४) ❖ कृषि तथा पशु विज्ञान विश्वविद्यालय, चितवन — २०६८ ❖ मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत — २०६८ ❖ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर कञ्चनपुर — २०६८ ●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

स्पेशल हाम्रो विश्वो

विश्वको भूगोलः ••••••••••••••• ➤ पृथ्वीको अनुमानित उत्पत्ति — ४अर्ब ६०करोड वर्ष ➤ पृथ्वीको ध्रुवीय व्यास — १२,७१४किमि ➤ भूमध्ये रेखीय व्यास — १२,७५६किमि ➤ पृथ्वीको परिधि — ४०,००० किमि ➤ पृथ्वीको क्षेत्रफल — ५१करोड वर्गकिमि ➤ पृथ्वीमा जमिनको भाग — १४ करोड वर्गकिमि (२९%) ➤ पृथ्वीमा पानीको भाग — ३७ करोड वर्गकिमि (७१%) ➤ सबभन्दा ठूलो महादेश — एसिया ➤ विश्वमा एसियाको क्षेत्रफल — २९.९२% ➤ विश्वमा एसियाको जनसंख्या — करिब ५४% ➤ सबभन्दा गहिरो ताल — बैकाल ➤ सबभन्दा अग्लो पठार — तिब्बतको पठार ➤ एसियाको ठूलो देश — चीन ➤ एसियाको सानो देश — माल्दिभ्स ➤ विषमताको महादेश — एसिया ➤ सबभन्दा ठूलो मरुभूमि — सहारा ➤ ताजा पानिको ताल — सुपेरियर ➤ नयाँ संसार महादेश — उत्तर अमेरिका ➤ उ.अमेरिका पत्ता लगाउने — कोलम्बस ➤ उ.अमेरिकाको घाँसे मैदान — प्रेयरी ➤ उ.अमेरिकाको अग्लो चुचुरो — म्याकिन्ले (६१९४ मि.) ➤ विश्वको सबभन्दा ठूलो गुम्बज — उ.अमेरिका ➤ उ.अमेरिकाको ठूलो देश — क्यानडा ➤ उ.अमेरिकाको सानो देश — सेन्ट किट्स एन्ड नेभिस ➤ सबभन्दा लामो पर्वतमाला — एन्डिज ➤ अग्लो स्थानको राजधानी — लाप...

विज्ञानका प्रश्न र उत्तर

विज्ञान विशेषः •••••••••••••• ⚙. 'g' को मान कहाँ सबभन्दा कम हुन्छ ?? >> पृथ्वीको भू-मध्ये ⚙. 5m/s को बेगमा कुदीरहेको कारले एक घण्टामा कति दुरी पार गर्छ होला ?? >> १८ किमि ⚙. अल्कोहल थर्मोमिटर कहाँ प्रयोग गर्न सकिन्छ ?? >> धेरै चिसो ठाउँ ⚙. तत्त्वको सबभन्दा सानो भागलाई के भनिन्छ ?? >> परमाणु (Atom) ⚙. फेरिड क्लोराइडको पारमाणविक सुत्र के हो ?? >> FeCl₃ ⚙. आयोडाइन (Iodine) कुन समूहको सदस्य हो ?? >> हेलोजन समूह ⚙. पोटासियमको आणविक संख्या कति हो ?? >> १९ ⚙. पेटले निकाल्ने रस कुन हो ?? >> ग्यास्ट्रिक जुस ⚙. अस्पतालमा ब्याक्टेरिया मार्न अक्सिजनेटीग एजेन्टको रुपमा कुन तत्त्वको प्रयोग गरिन्छ ?? >> KMnO₄ ⚙. फूलको पोथी अंगलाई के भनिन्छ ?? >> कार्पेल (Carpel) ⚙. इथरको रासायनिक सूत्र के हो ?? >> C₂H₅OC₂H₅ ⚙. जाइलम र फलोयम जस्ता भास्कुलर तन्तुहरु विकास भएकोले उन्यूलाई के भनिन्छ ?? >> Tracheophyta ⚙. दादुरा हुने भाइरस कुन हो ?? >> पाराम्याक्सो भाइरस (Paramyxo Virus) ⚙. सबभन्दा ठूलो र बलिय...

विश्वको प्रमुख जनजाती

*प्रमुख जनजाति र सम्बन्धित देश* •••••••••••••••••••••••••••••••••• ➤ एस्कीमो - ग्रीनल्याण्ड र क्यानडा ➤ खिरगीजो - मध्य एशिया ➤ किवी - न्युजिल्याण्ड ➤ माओरी - न्यूजील्याण्ड ➤ मसाई - पूर्वी अफ्रीका (केन्या) ➤ बेद्दास - श्रीलंका ➤ नीग्रो - मध्य अफ्रीका ➤ सेमाङ्ग - मलेशिया ➤ यूकाधिर - साइबेरिया ➤ आइनू - जापान ➤ बुशम्यान - बोत्सवाना ➤ रेड इन्डियन - उ. अमेरिका (क्यानडा) ➤ पिग्मीज - कङ्गो बेसिन ➤ बोरो - ब्राजील ➤ इन्काथा - द. अफ्रीका ➤ हेदा - अमेरिका ➤ तार्तार - साइबेरिया ➤ बद्दू - अरब ➤ पपुआन्स - न्यू गिनी ➤ याकू - टुन्ड्रा प्रदेश ➤ जुलू - नेटाल प्रान्त (द. अफ्रीका) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

मानव शरीर — New

मानव शरीर—नयाँ जानकारीः •••••••••••••••••••••••••••••• ❖ सबभन्दा लामो हाड Ans : फ्यूमर ❖ सबभन्दा ठूलो तन्त्रिका Ans : ट्राइजिमिनल ❖ सबभन्दा ठूलो WBC Ans : मोनोसाइड़ ❖ मांसपेशिको कुल संख्या Ans : 639 ❖ ठूलो आन्द्राको लम्बाई Ans : 1.5 मीटर ❖ सबभन्दा लामो मांसपेशी Ans : सारटोरियस ❖ क्रेनियल तन्त्रिकाको संख्या Ans : 12 जोर ❖ कलेजोको तौल (महिलामा) Ans : 1.2-1.4 किग्रा. ❖ आकस्मिक ग्रन्थि Ans : एड्रिनल ❖ सबभन्दा ठूलो कोशिका Ans : तन्त्रिका कोशिका ❖ महिलामा महिनावारी अवधि Ans : 28 दिन ❖ कलेजोको तौल (पुरूषमा) Ans : 1.4-1.8 किग्रा. ❖ WBCs को कुल मात्रा Ans : 5000–10000/cu mm. ❖ WBC को जीवन अवधि Ans : 2-5 दिन ❖ रगत जम्न लाग्ने समय Ans : 3-6 मिनेट ❖ हीमोग्लोबिनको औसत मात्रा (पुरूषमा) Ans : 13-16 g/dl ❖ सामान्य मुटूको गति वयस्कमा Ans : 70 पटक/मिनेट ❖ सबभन्दा सानो हाड Ans : स्टेपिज ❖ मष्तिस्कको तौल Ans : 1220-1400 ग्राम ❖ सर्वग्राही रक्त समूह Ans : AB ❖ हृदयको गति प्रति मिनेट Ans : 72 पटक ❖ RBCs को जीवन अवधि Ans : 120 दिन ❖ हड्डीको कुल संख्या Ans : 206 ...

भूगोल प्रश्नोत्तर

विश्व सामान्य ज्ञानः ••••••••••••••••••• ०१. विश्वमा भारत बाहेक 15 अगस्टमा स्वतन्त्रता दिवस मनाउने राष्ट्र कुन हो ?? ➤➤ कोरिया ०२. अहिले सम्म कुनै पनि देशको अधिनमा नरहेको एक मात्र राष्ट्र कुन हो ?? ➤➤ नेपाल ०३. विश्वको सबभन्दा पुरानो समाचार पत्र कुन हो ?? ➤➤ स्वीडेन आफिशियल जनरल (1645 मा प्रकाशित) ०४. विश्वमा कुल कति देश छन् ?? ➤➤ 250+ ०५. डाक टिकटमा आफ्नो देशको नाम नभएको राष्ट्र कुन हो ?? ➤➤ ग्रेट ब्रिटेन ०६. विश्वको सबभन्दा ठूलो मस्जिद कुन हो ?? ➤➤ अलमल्विया (इराक) ०७. एउटा पनि मन्दिर नभएको राष्ट्र कुन हो ?? ➤➤ सउदी अरब ०८. विश्वको सबभन्दा ठूलो महासागर कुन हो ?? ➤➤ प्रशान्त महासागर ०९. विश्वको सबभन्दा ठूलो ताल कुन हो ?? ➤➤ केस्पियन (रूस) १०. विश्वको सबभन्दा ठूलो महादेश कुन हे ?? ➤➤ एशिया ११. विश्वको सबभन्दा ठूलो पर्खाल कुन हो ?? ➤➤ ग्रेट वाल अफ चाइना (चीनको पर्खाल) १२. विश्वमा सबभन्दा कडा कानून भएको देश कुन हो ?? ➤➤ साउदी अरब १३. सेतो हात्ती पाइने देश कुन हो ?? ➤➤ थाइल्याण्ड १४. विश्वको सबभन्दा धेरै वेतन कसलाई मिल्छ ?? ➤➤ अमेरिकाको राष्ट्रपति १५. विश्वमा...

रगत (Blood)

एक जीवनदाता पदार्थ – रगत (Blood)ः ...............रोचक..तथ्य.................. ••••••••••••••••••••••••••••••••••••••• ❖. रगतको पहिलो ट्रान्सफर आज भन्दा लगभग 350 वर्ष पहिले 15 June, 1667 मा गरिएको थियो । ••• ❖. विश्वको पहिलो Blood Bank, सन् 1937 मा स्थापना भएको थियो । ••• ❖. मानव शरीरमा रगतको मात्रा कुल तौलको 7% हुन्छ र रगतको एक थोप्पामा करिब 250 मिलियन कोषिका हुन्छन् । ••• ❖. हाम्रो शरीरमा, रगत 70% Red Blood Cell भित्र रहेको Hemoglobin मा, 4% मांसपेसीको प्रोटिन मायोग्लोबिनमा, 25% कलेजो, अस्थिपंजर, प्लीहामा रहेको हुन्छ र बाँकी बचेको 1% रगत प्लाज्माको तरल भाग र कोषिकाको एन्जाइम्समा रहेको हुन्छ । ••• ❖. नेपालमा हरेक मिनेटमा कसै न कसैलाई रगतको आवश्यकता पर्दछ, भने भारतमा हरेक 3 सेकेन्डमा रगतको आवश्यक पर्दछ र हरेक 3 जना मध्ये 1 व्यक्तिलाई जीवनमा कुनै न कुनै बेला रगतको आवश्यकता पर्दछ । ••• ❖. हाम्रो नसामा रगत 400 किलोमीटर प्रति घण्टाको दरले दौडिन्छन् र पूरै दिनमा करिब 96,500 km को दुरी पार गर्छन् । ••• ❖. यदि हाम्रो मुटूले रगतलाई बाहिर फाल्ने हो भने यसले करिब 30 मिटर माथिसम्म र...

विज्ञान/साइन्स

सामान्य विज्ञान {General Science} ••••••••••••••••••••••••••••••••••••••• *1. 'सोल्डर' के-के को मिश्रधातु हो ?? –* टिन र सीसा *2. पराबैजनी किरण सर्वप्रथम कसले देख्यो ?? –* जोन वििलयम रिटर *3. होमोग्लोबिन र क्रोमेटिन निर्माणको लागि कुन तत्त्वको आवश्यक पर्दछ ?? –* फलाम *4. टेस्ट ट्यूब बेबीको अर्थ के हो ?? –* ट्यूबमा निषेचन भएको *5. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ?? –* +3 *6. बेट्रीको धन ध्रुव के हो ?? –* एनोड *7. तन्तु (Tissue) के हो ?? –* समान कोषहरुको समूह *8. एड्स (AIDS) कसरी सर्दछ ?? –* भाइरस युक्त रगत लिएमा र यौन सम्पर्क गरेमा *9. ओजोन तहले हामीलाई कुन किरण बाट बचाउँछ ?? –* पराबैजनी किरण *10. प्याज, आलू, गाजर र अदुवा मध्य कुनमा जरा हुन्छ ?? –* गाजर *11. भोजनको पाचन मुख्यत: कुन अंग बाट शुरू हुन्छ ?? –* मुख *12. मानव शरीरमा सबभन्दा बढी पाइने तत्व कुन हो ?? –* अक्सीजन र फस्फोरस *13. सेण्टीग्रेट र फरेनहाइटको मापन कति डिग्रीमा बराबर हुन्छ ?? –* {-40°} *14. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ?? –* नाइट्रोग्लिसरीन *15. मानव शरीरमा ऊर्जाको उत्प...

पृथ्वी विशेषः

पृथ्वीको भूगोल विशेषः ••••••••••••••••••••••• ➤• अनुमानित तौल: — 5,94,00,00,00,00,00,00,00,00,000 मेट्रिक टन ➤• अनुमानित आयु:– 4.6 अर्ब वर्ष ➤• वर्तमान जनसंख्या:– 7,00,00,00,001 ➤• सतह क्षेत्र:– 51,00,66,000 वर्ग किमी ➤• भूमि क्षेत्र:– 14,86,47,000 वर्ग किलोमीटर (29.1%) ➤• जल क्षेत्र:– 36,14,19,000 वर्ग किलोमीटर (70.9%) ➤• जलको प्रकार:– नुनिलो 97% , ताजा 3% ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• भूमध्य रेखामा परिधि:– 40,066 किमी ➤• पृथ्वी का व्यास भूमध्य रेखामा:– 12,753 किमी ➤• पृथ्वीको ध्रुविय व्यास:– 12,710 किमी ➤• पृथ्वीको सबभन्दा गर्मि ठाउँ:– डोलाल, डिप्रेशन, इथोपिया (35°C वर्ष भरीको औसत) ➤• पृथ्वीको सबभन्दा जाडो ठाउँ:– प्लेटू स्टेशन, अन्टार्कटिका ( -56.7 वर्ष भरिको औसत) ➤• सबभन्दा धेरै पानी पर्ने ठाउँ:– असम, भारत, औसत वार्षिक वर्षा (11,873 मिमी) ➤• सबभन्दा सुख्खा ठाउँ:– अटाकामा मरुभूमि, चिली ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वको सबभन्दा ठूलो, सानो, लामो, अग्लो, पुरानो, धेरै

विश्वको ठूलो, सानो, पहिलो, पुरानो, अग्लो ••••••••••••••••••••••••••••••••••••••••• • विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला विश्व विद्यालय (भारत) • अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्ने विश्वको प्रथम राष्ट्र — रूस • अन्तरिक्षमा पुग्ने विश्वको प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस) • अन्तरिक्षमा पठाएको विश्वको प्रथम अन्तरिक्ष शटल — कोलम्बिया • चन्द्रमामा मानव पठाउँने विश्वको प्रथम देश — संयुक्त राज्य अमेरिका • चन्द्रममा पुग्ने विश्वको प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग • मंगल ग्रहमा पुग्ने विश्वको प्रथम अन्तरिक्ष यान — वाइकिंग-1 • वायुयान द्वारा उड्ने विश्वको प्रथम व्यक्ति — राइट दाजूभाई • विश्वको प्रथम कागजी मुद्रा जारी गर्ने देश — चीन • विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म • विश्वको प्रथम स्थान जहाँ परमाणु बम खसालेको — हिरोसिमा (जापान) • विश्वको प्रथम पुस्तक मुद्रित गर्ने देश — चीन • विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलंका) • विश्वको चारै तिर समुद्री यात्रा गर्ने विश्वको प्रथम व्यक्ति — फर्डीनेन्ड मेगलान •  ठूलो द्वीपसमूह ...

३५+ वैज्ञानिक आविष्कारहरु

३५+ आविष्कारकः ••••••••••••••••••• 1. ल्यापटपको अविष्कारक को हुन् ?? – मोग्गरीज 2. मनोविज्ञानको अविष्कारक को हुन् ?? – सिगमण्ड फ्रायड 3. सर्जरीको अविष्कारक को हुन् ?? – सुश्रुत 4. प्लास्टिक सर्जरीको अविष्कारक को हुन् ?? – सर हेरोल्ड गिलीज 5. आयुर्वेदको अविष्कारक को हुन् ?? – धन्वन्तरि 6. माइक्रोस्कोपीको अविष्कारक को हुन् ?? – एन्टोनी फिलिप्स वैन Leeuwenhoek 7. पश्चिमी चिकित्साको अविष्कारक को हुन् ?? – हिप्पोक्रेट्स 8. इन्टरनेटको अविष्कारक को हुन् ?? – विन्ट सर्फ 9. जेनेटिक्सको अविष्कारक को हुन् ?? – ग्रेगर मेण्डल 10. हरित क्रान्तिको अविष्कारक को हुन् ?? – नर्मन अर्नेस्ट बोरलग 11. भारतमा हरित क्रान्ति ल्याउँने को थियो ?? – एमएस स्वामीनाथन 12. जीवविज्ञानको अविष्कारक को हुन् ?? – अरस्तू 13. विकासको अविष्कारक को हुन् ?? – चार्ल्स डार्विन 14. माइक्रोबायोलोजीको अविष्कारक को हुन् ?? – एन्टोनी वान ल्यूवेन्हक 15. परमाणु रसायन विज्ञानको अविष्कारक को हुन् ?? – ओटो हेन 16. आवर्त सारणीको अविष्कारक को हुन् ?? – मेन्डलीफ 17. आधुनिक चिकित्साको अविष्कारक को हुन् ?? – ...

महत्त्वपूर्ण प्रश्नोत्तर

Mixed जानकारीः ••••••••••••••••••• १. हेन्निङ्ग ब्राण्डले सर्वप्रथम कुन तत्वको खोज  गरेका हुन् ?? Ans: फस्फोरस २. उतर कोरियाको पहिलो राजा को हुन् ?? Ans: किम जन्ग उन ३. त्रिपिटक पुस्तक कुन धर्म सँग सम्बन्धित छ ?? Ans: बौद्ध ४. प्रयोगिक मनोविज्ञानको पिता को हुन् ?? Ans: विल्हेम उन्ड ५. माले कुन देशको राजधानी हो ?? Ans: माल्दिभ्स ६. कुन भिटामिन रगत जम्न सहयोग गर्छन् ?? Ans: भिटामिन K ७. समुन्द्रमा नमिल्ने भारतको सबभन्दा लामो नदी कुन हो ?? Ans: यमुना ८. युगाण्डाको राजधानी कुन हो ?? Ans: काम्पाला ९. शान्ति सूचाङ्क 2015 को अनुसार सबभन्दा शान्तिपूर्ण देश कुन हो ?? Ans: आइसल्याण्ड १०. ओरेन्ज पार्क कहाँ पर्दछ ?? Ans: भारत, असाम ११. विश्व व्यापार संगठनको नयाँ सदस्य राष्ट्र कुन हो ?? Ans: अफगानिस्तान १२. H₂O पानी हो भने KOH के हो ?? Ans: पोटाशियम हाइड्राक्सीड १३. आटलोजी के हो ?? Ans: सपनाको वैज्ञानिक अध्ययन १४. आधुनिक ओलिम्पिक खेल सन् 1896 मा कुन शहरमा आयोजना गरिएको थियो ?? Ans: एथेन्स, ग्रीस १५. 1999 मा पकिस्तानको प्रधानमन्त्री को थियो ?? Ans: नवाज शरीफ १६. स...

सामान्य विज्ञान

साइन्स स्पेशलः •••••••••••••••• 1. जेनरले सर्वप्रथम कुन रोगको भ्याक्सिन बनाएको थियो ?? — ठेउला (Chicken Pox) 2. गड्यौलाको मुटू कति ओटा हुन्छन् ?? — चार (४) 3. शरीरमा केको संश्लेषण क्षमता हुदैन् ?? — हिम्मोग्लोबिन 4. थाइमिन कुन भिटामिन हो ?? — भिटामिन C 5. ट्रिपल एन्टीज कुन तिन रोग बाट बचाउँछ ??  — कालो खोकी, टेटनस 6. डायरियामा कुन तत्वको कारण मानिस एनिमिया बाट ग्रसित हुन्छ ?? — आयरन 7. एटिनिल केको लागि प्रयोग गरिन्छ ?? — रक्तचाप घटाउँन 8. पित्तरसको कार्य के हो ?? — बोसोको अम्ल्सिकरण (पचाउँन) 9. ध्वनीको तीव्रता निर्धारण केले गर्छ ?? — आयाम (डेसिबल) 10. अन्धोले पढ्ने लिपि कुन हो ?? — ब्रेल लिपि 11. रक्त परिवन तन्त्रको व्याख्या कसले गरेको थियो ?? — हावे 12. ब्लीचिङ्ग पाउडरको रसायनिक सूत्र के हो ?? — CaOCl₂ 13. पिसाव पहेलो हुनुको कारण के हो ?? — युरोक्रोम 14. पिउने पानीमा क्लोरिन किन मिलाउँछन् ?? — किटाणु नष्ट गर्नको लागि 15. दूध बाट दही बनाउँने जीवाणु कुन हो ?? — एसीटो ब्याक्टर जीवाणु ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विविध रोचक तथ्य

रोचक जानकारीः ••••••••••••••••• ➤• नोबल शान्ति पुरस्कार मेडल (Nobel Peace Prize medal) मा एक अर्काको कुम समातेर उभिएको तीन वस्त्रहीन व्यक्तिहरुको चित्र रहेको छ । ••• ➤• सिसा फुटेको समयमा सिसाको कण 3000 माइल प्रति घण्टाको गतिले चर्किन्छन् वा चटकिन्छन् । ••• ➤• हाम्रो शरीर भित्र प्रति सेकेन्ड 150 लाख रक्तकोषहरु (blood cells) निर्माण हुन्छन् र उतिकै मात्रामा नष्ट पनि हुन्छन् । ••• ➤• विश्वमा प्रति दिन करिब 20 ओटा बैंक लुट्छन् र लुटको औसत रकम $2,500 रहेको छ । ••• ➤• विश्वमा सबभन्दा लोकप्रिय प्रथम नाम मोहम्मद हो । ••• ➤• क्यानडा पोस्ट द्वारा 1 फेब्रवरी 1969 बाट शनिवार को दिन मेल डेलीभरी बन्द गरेको थियो, जुन अहिले सम्म नि लागू छ । ••• ➤• टोकियोमा सडक ट्राफिक यति छ कि एउटा साइकल चालक कार भन्दा छिटो आफ्नो गन्तव्य स्थानमा पुग्छन् । ••• ➤• तासको प्याकमा पानको बादशाह बाहेक अरु सबै बादशाहहरुको जुङ्गा रहेको छ । ••• ➤• Iceland मा वेटरलाई टिप्स दिनु उसको अपमान गरेको मान्छन् । ••• ➤• साइबेरियामा उन्नाइसौँ शताब्दी सम्म चिया पत्तीबाट बनेको ब्लाकलाई मुद्रा को रूपमा प्रयोग गरिन्थ्यो । ...

विभिन्न महादेश र क्षेत्रफलः

महादेश र क्षेत्रफलः ••••••••••••••••••• • एसिया — 4,45,79,000 वर्ग किमी • अफ्रिका — 3,02,21,000 वर्ग किमी • उत्तर अमेरिका — 2,42,56,000 वर्ग किमी • दक्षिण अमेरिका — 1,78,19,000 वर्ग किमी • अन्टार्कटिका — 1,32,09,000 वर्ग किमी • यूरोप — 99,38,000 वर्ग किमी • अस्ट्रेलिया — 81,12,000 वर्ग किमी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

आविष्कारक तथा खोजकर्ता

विज्ञान + प्रविधि विशेषः •••••••••••••••••••••••• ➤• चार्ल्स ब्याबेज :– कम्प्यूटरको पिता ➤• टिम बर्नर्स-ली :– वर्ल्ड वाइड वेब (WWW) को आविष्कारक ➤• एडा लरेन्स :– विश्वको पहिलो कम्प्यूटर प्रोग्रामर ➤• एडम ओसबोर्न :– पोर्टेबल कम्प्यूटरको आविष्कारक ➤• अलेक्जेन्डर ग्राहम बेल :– टेलीफोनको आविष्कारक ➤• बब वीमर :– ASCII को आविष्कारक ➤• क्रिस्टोफर शाल्स :– टाइपराइटर वा पहिलो  QWERTY कीबोर्डको आविष्कारक ➤• डेविड हुफ्फमेन :– Huffman कोडिङ्गको आविष्कारक ➤• डग एन्जेलवर्ट :– कम्प्यूटर माउसको आविष्कारक ➤• एडगर काड :– कम्प्यूटर वैज्ञानिक र डेटाबेस प्रबन्धनको लागि रिलेशनल मोडलको आविष्कारक ➤• गेरी स्टार्कवेदर :– लेजर प्रिन्टरको आविष्कारक ➤• जेम्स रसेल :– डिजिटल कम्पेक्ट डिस्क (CD) को आविष्कारक ➤• जोन एटानासेफ :– पहिलो डिजिटल कम्प्यूटरको आविष्कारक ➤• जोन बेयर्ड :– विश्वको पहिलो मेकनिकल टेलीभिजनको आविष्कारक ➤• यूसुफ लिखलिदेर :– ARPANET को आविष्कारक ➤• मार्क जुकेरबर्ग :– फेसबुकको संस्थापक ➤• ल्यारी पेज :– Google कम्पनीको संस्थापक ➤• स्टीव जब्स :– iPhone निर्माता एप्पलको संस्थापक ➤•...

सबभन्दा अग्लो पर्वतहरुः

विश्वकै सबभन्दा अग्लो पर्वतहरुः ••••••••••••••••••••••••••••••• ➤• माउन्ट एभरेस्ट — 29,035 फीट (8848 मीटर) नेपाल ➤• के२ (K2) — 28,250 फीट (8611 मीटर) पाकिस्तान ➤• कञ्चनजङ्घा — 28,169 फीट (8586 मीटर) नेपाल ➤• ल्होत्से  — 27,920 फीट (8516 मीटर) नेपाल ➤• मकालु — 27,765 फीट (8463 मीटर) नेपाल ➤• चोयु — 26,906 फीट (8201 मीटर) नेपाल ➤• धौलागिरी — 26,794 फीट (8167 मीटर) नेपाल ➤• मनास्लु — 26,758 फीट (8163 मीटर) नेपाल ➤• नङ्गा पर्वत — 26,658 फीट (8125 मीटर) पाकिस्तान ➤• अन्नपूर्णा — 26,545 फीट (8091 मीटर) नेपाल ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वमा धेरै बोलिने भाषाहरुः

विश्वमा बढी/धेरै बोलिने भाषाहरुः ••••••••••••••••••••••••••••••••• • चाइनीज — 1 अरब भन्दा बढी • अंग्रेजी — 51.2 करोड भन्दा बढी • हिन्दी — 50.1 करोड भन्दा बढी • स्पेनिश — 39.9 करोड भन्दा बढी • रूसी — 28.5 करोड भन्दा बढी • अरबी — 26.5 करोड भन्दा बढी • बंगाली — 24.5 करोड भन्दा बढी • पोर्चुगली — 19.6 करोड भन्दा बढी • जापानीज — 12.5 करोड भन्दा बढी • मलाय (इन्डोनेसियन) — 14 करोड भन्दा बढी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालको हालका केही व्यक्तित्त्वहरुः

नेपालको हालका केही व्यक्तित्त्वहरुः •••••••••••••••••••••••••••••••••••• ➤• प्रधानमन्त्री — पुष्पकमल दाहाल ➤• राष्ट्रपति — विद्यादेवी भण्डारी ➤• सभामुख — ओनसरी घर्ती ➤• परराष्ट्रमन्त्री — प्रकाश शरण महत ➤• गभर्नर — डा. चिरञ्जीवी नेपाल ➤• गृहमन्त्री — विमलेन्द्र निधि ➤• प्रधानन्यायाधीश — सुशीला कार्की ➤• पर्यटन मन्त्री — जीवन बहादुर शाही ➤• ऊर्जामन्त्री —जनार्दन शर्मा ➤• शिक्षामन्त्री — धनिराम पौडेल ➤• अर्थमन्त्री — कृष्ण बहादुर महरा ➤• स्थानीय विकास मन्त्री — हितराज पाण्डे ➤• शहरी विकास मन्त्री — अर्जुननरसिंह केसी ➤• स्वास्थ्य मन्त्री — गगनकुमार थापा ➤• कानुन मन्त्री — अजय शंकर नायक ➤• युवा तथा खेलकुदमन्त्री — दलजित श्रीपाइली ➤• सूचना तथा सञ्चारमन्त्री —सुरेन्द्र कुमार कार्की ➤• श्रम तथा रोजगार मन्त्री — सूर्यमान गुरूङ ➤ भूमिसुधार तथा व्यवस्था मन्त्री — रामकुमार सुब्बा ➤• नेपालकला परिषद्का अध्यक्ष — सत्यमोहन जोशी ➤• नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक — कुलमान घिसिङ ➤• विश्व वन्यजन्तु संरक्षण कोषका कार्यकारी निर्देशक — डा. राजेन्द्र सुवाल ➤• नेपाल पंक्ष...

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः

नेपालमा उच्च शिक्षाको हालको अवस्थाः •••••••••••••••••••••••••••••••••••••••• ❖ नेपालका ९ ओटा विश्व विद्यालयमा ९६ आंगिक कलेजहरू र १२८० सम्बन्धन प्राप्त कलेजहरूमा जम्मा ३,३८,४४५ विद्यार्थीहरू अध्ययनरत छन् । ••• ❖ विद्यार्थी संख्याको आधारमाः ➤ त्रिभुवन विश्वविद्यालय (२,७२,७४६) ➤ पूर्वाञ्चल (२५,५००) ➤ पोखरा (२५०००), ➤ काठमाडौं (१५०००), ➤  मध्यपश्चिम (२३१७), ➤ सुदूर पश्चिम (१८००), ➤ संस्कृत (१६९७), ➤कृषि तथा वनविज्ञान विश्वविद्यालय (१५८५) र ➤ लुम्बिनी विश्वविद्यालय (३००) पर्छ । ••• ❖ कुल विद्यार्थी संख्याको करिब ३५ प्रतिशत विद्यार्थीहरू महिला छन् । ••• ❖ शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार करिब ३०,००० विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिने गरेका र करिब ७ अर्ब पैसा बाहिर जाने गरेको छ । ••• ❖ देशभित्र उच्चशिक्षा पढ्न आकर्षित नहुनुमा गुणस्तरीय उच्च शिक्षाको अभाव र पढिसकेपछि रोजगारीको ग्यारेन्टी नहुनु हो । ••• ❖ आंगिक क्याम्पस ६० र सम्बन्धन प्राप्त १०८४ क्याम्पस भएको त्रिवि दिनदिनै ओरालो लागेको सर्वविदितै छ । ••• ❖ नेपाल सरकारकै पूर्ण लगानीमा सञ्चालित विश्व विद्यालय...

कम्प्यूटर एवम् प्रविधि सम्बन्धि पुरा रूप

कम्प्यूटर र प्रविधि सम्बन्धि महत्त्वपूर्ण संक्षेपिकरणः ••••••••••••••••••••••••••••••••••••••• ➤ AAL — ATM Adaptation Layer ➤ ADC — Analog-to-Digital Converter ➤ ADSL — Asymmetric Digital Subscriber Line ➤ AI — Artificial Intelligence ➤ Ajax — Asynchronous JavaScript and XML ➤ ALU — Arithmetic and Logical Unit ➤ AM — Amplitude Modulation ➤ AMD — Advanced Micro Devices ➤ API — Application Programming Interface ➤ ARIN — American Registry for Internet Numbers ➤ ARP — Address Resolution Protocol ➤ ARPANET — Advanced Research Projects Agency Network ➤ ASCII — American Standard Code for Information Interchange ➤ ATM — Asynchronous Transfer Mode ➤ B2B — Business-to-Business ➤ CD — Compact Disc ➤ CDMA — Code Division Multiple Access ➤ CD-ROM — CD Read-Only Memory ➤ CERT — Computer Emergency Response Team ➤ CMOS — Complementary Metal-Oxide Semiconductor ➤ COBOL — Common Business-Oriented Language ➤ COMPUTER — Common Operating Machine Particularly Used for Trade, Education...

विविध जानकारी-६

महत्त्वपूर्ण ज्ञान विशेषः ••••••••••••••••••••• 1. एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आइफोन कहिले सार्वजनिक गरेका थिए ?? — सन् २००७ 2. ‘उत्कृष्ट उद्योग- २०७३’ को सम्मान कुन कम्पनिले प्राप्त गर्यो ?? — जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालि 3. टेष्ट क्रिकेटमा २३ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाउँने क्रिकेटर को हुन् ?? — डेभिड वार्नर (अष्ट्रेलिया) 4. सामान्यतः मानव शरीरमा कति ओटा अंग हुन्छन् ?? — ७९ 5. सबभन्दा पछी पत्ता लगाएको मानव अंग कुन हो (यहि वर्ष पत्ता लगाएको) ?? — ‘मेसेन्टरी’ — (लिमरिक विश्वविद्यालय, आयरल्याण्ड) 6. विश्वको सबैभन्दा वजनदार बालक को हुन् ?? — आर्य परमाना — (१० वर्षको १९२ किलो, इण्डोनेसिया) 7. चितवनको सबैभन्दा ठूलो रिसोर्ट कुन हो ?? — बाराही जंगल लज, मेघौली 8. ‘एक बेल्ट, एक रुट’ परियोजनाको सुरुवात कसले र कहिले गरेका थिए ?? — चीनको राष्ट्रपति शी जिङपिङ — सन् २०१३ मा 9. आदि मानवले सबभन्दा पहिले सिकेको कार्य कुन हो ?? — आगो बाल्न 10. मानव शरीरको सबभन्दा सानो ग्रन्थि कुन हो ?? — पिट्यूटरी 11. के.एल.एम. एयरलाइन्स कुन देशसँग सम्बन्धित छ ?? — नेदरल...

मानव शरीर विशेषः

मानव शरीर विशेषः ••••••••••••••••••• ❖ मानव शरीरमा पानीको मात्रा 65 देखी 80 प्रतिशत पाइन्छन् । ❖ रगतको मात्रा शरीरको तौलको 7 प्रतिशत हुन्छ । ❖ मानिसमा रगतको मात्रा 5 देखी 6 लीटर पाइन्छन् । ❖ मानव रगत (क्षारीय) को PH मान 7.4 हुन्छ । ❖ किड्नी (मृगौला) रगतलाई शुद्ध गर्दछ । ❖ रातो रक्तकोषको निर्माण बोनम्यारोमा हुन्छ । ❖ रातो रक्तकोषको आयू 120 दिनको हुन्छ । ❖ सेतो रक्तकोषको आयू  1 देखी 4 दिनको हुन्छ । ❖ सेतो रक्तकोषलाई ल्यूकोसाइट भनिन्छ । ❖ रातो रक्तकोषलाई एरिथ्रोसाइट भनिन्छ। ❖ शरीरको तापक्रम नियन्त्रक हाइपोथलामस ग्रन्थि हो । ❖ सर्वदाता रक्त समूह O हो । ❖ मानिसको मुटू 72 पटक/मिनेट धडकिन्छन् । ❖ मानव खप्परमा 8 ओटा हाड हुन्छन् । ❖ स्वस्थ्य मानिसको श्वसन गति 16 देखी 18 पटक हुन्छ । ❖ मानिसको मस्तिष्कको तौल सरदर 1350 ग्राम हुन्छ । ❖ मस्तिष्कको सबभन्दा ठूलो भाग सेरेब्रम हो । ❖ मृगौला (किडनी) को तौल 150 ग्राम हुन्छ । ❖ शरीरको सबभन्दा ठूलो हाड फीमर हो । ❖ मानव शरीरको सबभन्दा सानो हाड स्टेपीज हो । ❖ शरीरको सबभन्दा कडा हाड जबड़े हो । ❖ शरीरको सबभन्दा कडा तत्व एनामिल हो । ❖...

विश्वको केही विशेषता

विश्वको केही जानकारी ••••••••••••••••••••••• ➤• सबभन्दा ठूलो महादेश - एसिया ➤• सबभन्दा सानो महादेश - आस्ट्रेलिया ➤• सबभन्दा ठूलो महासागर - प्रशान्त ➤• सबभन्दा सानो महासागर - आर्कटिक ➤• सबभन्दा गहिरो महासागर - प्रशान्त ➤• सबभन्दा ठूलो सागर - दक्षिणी चीन सागर ➤• सबभन्दा ठूलो खाडी - मेक्सिको खाडी ➤• सबभन्दा ठूलो द्वीप - ग्रीनल्याण्ड ➤• सबभन्दा ठूलो द्वीप समूह - इण्डोनेशिया ➤• सबभन्दा लामो नदी - नाइल नदी ➤• सबभन्दा ठूलो नदी - अमेजन नदी ➤• सबभन्दा ठूलो सहायक नदी - मेडिरा (अमेजनको) ➤• सबभन्दा व्यस्त व्यापारिक नदी - राइन नदी ➤• सबभन्दा ठूलो नहर - स्वेज नहर ➤• सबभन्दा व्यस्त नहर - कील नहर ➤• सबभन्दा ठूलो नदी द्वीप - माजुली, भारत ➤• सबभन्दा ठूलो देश - रूस ➤• सबभन्दा सानो देश - भ्याटिकन सिटी ➤• सबभन्दा धेरै मतदाता भएको देश - भारत ➤• सबभन्दा लामो सीमा रेखा भएको देश - क्यानडा ➤• सबभन्दा धेरै सीमा रेखासँग जोडेको देश - चीन ➤• सबभन्दा ठूलो मरुभूमि - सहारा ➤• एशियाको सबभन्दा ठूलो मरुभूमि - गोबी ➤• सबभन्दा अग्लो पर्वत - माउण्ट एभरेस्ट ➤• सबभन्दा लामो पर्वतमाला - एण्डिज ➤• सबभ...

विभिन्न संस्थाहरु र मुख्यालयः

विश्वका प्रमुख विशिष्टीकृत संस्था र मुख्यालय •••••••••••••••••••••••••••••••••••••••••••• ➤• यूनिसेफ - न्यूयोर्क ➤• यूनेस्को - पेरिस ➤• वर्ल्ड बैंक - वाशिंगटन डी.सी. ➤• एसियन विकास बैंक (ADB) - मनीला ➤• नाटो (NATO) - ब्रुसेल्स ➤• एमनेस्टी इन्टरनेशनल - लण्डन ➤• अन्तर्राष्ट्रीय मुद्रा कोष (IMF) - वाशिंगटन डी.सी. ➤• रेडक्रस - जेनेभा ➤• सार्क (SAARC) - काठमाण्डौँ ➤• इन्टरपोल (INTERPOL) - पेरिस ➤• विश्व व्यापार संगठन (WTO) - जेनेभा ➤• अमरीकी राज्यको संगठन (OAS) - वाशिंगटन डी.सी. ➤• अरब लीग - काहिरा ➤• परस्पर आर्थिक सहायता परिषद् (COMECON) - मास्को ➤• वर्ल्ड काउन्सिल अफ चर्चेज (WCC) - जेनेभा ➤• यूरोपियन ऊर्जा आयोग (EEC) - जेनेभा ➤• अफ्रिकी आर्थिक आयोग (ECA) - आदिस (अबाबा) ➤• पश्चिम एशिया आर्थिक आयोग (ECWA) - बगदाद ➤• संयुक्त राष्ट्र शरणार्थी उच्च अयोग (UNHCR) - जेनेभा ➤• अन्तर्राष्ट्रीय परमाणु ऊर्जा एजेन्सी (IAEA) - भियना (अष्ट्रिया) ➤• संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (UNIDO) - भियना ➤• संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मलेन (UNCTAD) - जेनेभा ➤• विश्व वन्य जी...

विश्वको सबभन्दा धनी व्यक्तिहरुः

भ्यागुता (Frog)

एक अनौठो जीव — भ्यागुता (Frog) ••••••••••••••••••••••••••••••••••••• 1. भ्यागुता उभयचर वर्गमा पर्ने एक जन्तु हो । ••• 2. मरुभूमिमा पाइने एक भ्यागुताको प्रजाति पानी बिना मरुभूमिमा सात वर्ष सम्म कुर्न सक्छ । ••• 3. भ्यागुता पानी तथा जमीन दुवै ठाउँमा जीवित  रहन सकिन्छ । ••• 4. तर जमीनमा उसको जीवन पानीको दाजोमा कम हुन्छ । उ चाँडै नै मर्दछ यदि पानी कम भएको खण्डमा । ••• 5. भ्यागुताको शरीररको तापक्रम वातावरण अनुसार घटबढ हुन्छ । ••• 6. चिसो मौसममा भ्यागुता जमिन भित्र केही नखाइकन् नै बस्छन् । ••• 7. लामो उफ्रनको लागि भ्यागुताको पछाडिको दुई खुट्टा अगाडिको भन्दा ठूलो र लामो हुन्छ । ••• 8. सबभन्दा सानो भ्यागुता करीब 9.8 मिलीमीटर को भेटाएको छ । ••• 9. भाले भ्यागुता पोथि भ्यागुता भन्दा आकारमा सानो हुन्छ । ••• 10. भ्यागुताको छालामा विष ग्रन्थि हुन्छन् तर त्यसमा त्यति धेरै विष हुदैन कि शिकारलाई हानि गरुन । ••• 11. भ्यागुता विश्वमा प्रायः सबै ठाउँमा पाइने जीव हो तर युरोप तिर लोप हुँदै गएको छ । ••• 12. आज सम्ममा भ्यागुताको 5000 भन्दा बढी  प्रजाति पहिचान भई सकेको छ । •••...

ग्रह र उपग्रह सम्बन्धि संक्षिप्त झलक

सौर्यमण्डल विशेषः ••••••••••••••••••• ● सूर्य मुख्य रूपमा हाइड्रोजन ग्यास बाट बनेको छ । •• ● सौर्यमण्डल सूर्य, ग्रह र अरु खगोलीय पिण्डहरु मिलेर बनेको छ र तिनिहरु एक आपसमा गुरुत्वाकर्षण बल द्वारा अडेको छ । •• ● पृथ्वी बाट सबभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी (4.22 प्रकाश वर्ष) हो । •• ● सूर्यले आफ्नो केन्द्रमा एक चक्कर लगाउँन करिब 25 करोड वर्ष लाग्छ । यस अवधिलाई कस्मिक वर्ष भनिन्छ । •• ● सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न 8.20 मिनेट  समय लाग्छ । •• ● प्रकाश वर्ष अन्तरीक्ष दूरी नाप्ने एकाई हो । •• ● सूर्य वा कुनै अन्य ताराको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डलाई ग्रह भनिन्छ । •• ● अन्तर्राष्ट्रीय खगोलीय संघको अनुसार हाम्रो सौर्यमण्डलमा 8 ग्रह - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, युरेनस र नेप्चून रहेको छ । •• ● 8 ग्रहहरुको साथै अन्य तीन शिशु ग्रह - सीरीस, प्लूेटो र एरीस रहेको छ । •• ● बुध सूर्य बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र पृथ्वी बाट सबभन्दा नजिकको ग्रह हो । •• ● शुक्र सबभन्दा गर्मी ग्रह हो । •• ● मंगल ग्रहलाई "रातो ग्रह" पनि भनिन्छ ।...

मापन सम्बन्धिः

विभिन्न मापनः ••••••••••••••• #तौल_मापनः ➤ 1 ग्राम = 1000 मिलीग्राम ➤ 1 डेकाग्राम = 10 ग्राम ➤ 1 हेक्टोग्राम = 10 डेकाग्राम ➤ 1 किलोग्राम = 10 हेक्टोग्राम ➤ 1 क्विन्टल = 100 किलोग्राम ➤ 1 टन = 1,000 किलोग्राम ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग फुट = 144 वर्ग ➤ 1 वर्ग यार्ड = 9 वर्ग फीट ➤ 1 एकड = 4 840 वर्ग गज ➤ 1 वर्ग मील = 640 एकड ••• #समय_मापन ➤ 1 वर्ष =12 महिना /365 दिन ➤ 1 महिना = 4 हप्ता ➤ 1 हप्ता = 7 दिन ➤ 1 दिन = 24 घण्टा ➤ 1 घण्टा = 60 मिनट ➤ 1 मिनट = 60 सेकेन्ड ➤ 1 सेकेन्ड = 100 मिली सेकेन्ड ••• #दूरी_मापन ➤ 1 फीट =12 इन्च ➤ 1 माइल = 1,760 यार्ड ➤ 1 फर्लांग = 10 चेन ➤ 1 यार्ड (गज) = 3 फीट ➤ 1 मील = 8 फर्लांग ••• #लम्बाई_मापन ➤ 1 माइक्रोमीटर = 1000 नेनोमीटर ➤ 1 मिलीमीटर = 1000 माइक्रोमीटर ➤ 1 सेन्टीमीटर = 10 मिलीलीटर ➤ 1 मीटर = 100 सेन्टीमीटर ➤ 1 डेकामीटर = 10 मीटर ➤ 1 हेक्टोमीटर = 10 डेकामीटर ➤ 1 किलोमीटर = 10 हेक्टोमीटर ➤ 1 मेगामीटर = 1000 किलोमीटर ➤ 1 नटिकल मील = 1,852 मीटर मात्रा ••• #क्षेत्रफल_मापन ➤ 1 वर्ग सेन्टीमीटर = 100 वर्ग मिलीमी...

विश्वको प्रमुख वनस्पतिहरुः

विश्वको प्रमुख वनस्पतिः ••••••••••••••••••••••• ➤ ट्रोपोफाइट → उष्ण कटबन्धिय जलवायु वाली धास वा वनस्पति ➤ हाइग्रोफाइट → दलदली वा भूमध्य रेखीय उष्ण आर्द्रताको वनस्पति ➤ जेरोफाइट → उष्ण कटबन्धिय मरुस्थलीय क्षेत्रको वनस्पति ➤ हाइड्रोफाइट → जलप्रभावित क्षेत्रको वनस्पति ➤ मेसोफाइट → शीतोष्ण कटबन्ध क्षेत्रको वनस्पति ➤ क्रायोफाइट → टुण्ड्रा र शीत प्रधान क्षेत्रको वनस्पति ➤ हेलोफाइट → नुनिलो क्षेत्रमा पाइने वनस्पति ➤ लिथोफाइट → कडा चट्टानमा उम्रने वनस्पति ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

सार्क (SAARC)

सार्क (SAARC) सम्बन्धि जानकारीः 85+ information ••••••••••••••••••••••••••••••••••••• ✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः — जियाउर रहमान (बंगलादेशका राष्ट्रपति) ✏ सार्कको अवधारणा प्रस्तुतः — 1980 May. 2 ✏ सार्कको स्थापनाः- 1985 Dec. 8 ✏ SAARC को पूरा रुपः — South Asian Association for Regional Co-operation ✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः — 7 ✏  सार्कको सात संस्थापक राष्ट्रहरुः — नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स ✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः — तेह्रौँ सम्मेलन ✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः — भारत ✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत) ✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान ✏ भारत र पाकिस्तानको क्षेत्रफलः — 32,87,263 र 7,96,095 वर्ग किमि ✏ गड्िवन अस्टिन कहाँः — पाकिस्तान (8,611 मी.) ✏ तक्षशिला कहँाः- पाकिस्तान ✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः — 3 (नेपाल, भुटान र अफगानिस्तान) ✏ भारत पछि नजिकको देशः- बंगलादेश ✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः — 6,47,...

अभिव्यक्ति

❖ जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन्, उसले कहिल्यै नयाँ कुरा गर्ने कोसिस गरेको छैन् । — अल्बर्ट आइस्टाइन ••• ❖ मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् । — क्योटो ••• ❖ जब तपाई सपना देख्न छोड्नु हुन्छ, जिउँन पनि छोड्नु हुन्छ । — मेल्कम फोर्ब्स ••• ❖ शिक्षा सबभन्दा असल मित्र हो, एक शिक्षित व्यक्ति हरेक ठाउँमा उतिकै सम्मान हुन्छन् । शिक्षाले मानिसको सौन्दर्य र यौवनलाई सुन्दर बनाइ दिन्छ । — चाणक्य ••• ❖ यदि हामी अर्को शताब्दी तर्फ देख्ने हो भने लीडर त्यो हो जसले अरुलाई सशक्त बनाउँछ । — बिल गेट्स ••• ❖ अरुको सफलताको खुसी मनाउँनु राम्रो हो तर त्यसबाट आँफुले नि केही सिक्नु अर्को सफलता हो । — बिल गेट्स ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

फेसन (Fashion)

फेसन फ्याक्ट •••••••••••••• ➤• विश्वको मुख्य चार फेसन शहरको रुपमा न्युयोर्क, लन्डन, मिलानर, र पेरिस प्रख्यात छन् । •• ➤• फेसनको सुरुवात फ्रान्सका राजा लुइस तेह्रौंले गरे । •• ➤• फेसन उद्योगबाट बर्सेनि औसत २० मिलियन डलर राजश्व संकलन हुने गरेको छ । •• ➤• दोस्रो विश्वयुद्व अघि सम्म महिलाको लागि सर्ट पहिरिनु स्वीकार्य थिएन । •• ➤• सबैभन्दा पहिलो फेसन पत्रिका सन् १५८६ मा जर्मनीमा प्रकाशित भएको थियो । •• ➤• सबैभन्दा बढी प्रचलित चार कपडा मालिनन, कपास, पोलिएस्टर र रेयन हुन् । •• के हो #फेसन ?? """""""""""""" ➤• आफूलाई व्यक्त गर्ने एक सुखद र अनौठो माध्यम हो, फेसन । यसले आफ्नो व्यक्तित्व प्रकट गर्न मद्दत गर्छ । ➤• फेसन आन्तरिक अभिव्यक्ति पनि हो । हामी सबै आफूलाई राम्रो देखाउन चाहन्छौं र फेसन यसैको सजिलो माध्यम हो । ➤• सही परिहनको छनोटले तपाईंको व्यक्तित्वमा  निखार ल्याउन सक्छ । •• #नेपाल """""" ➤• नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ । ➤• ८० को दशक देख...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः •••••••••••••••••••••••••••••••••• 1. नेपालमा कहिले देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ?? → वि.सं. २०५६ 2. काठमाडौँ उपत्यकामा कहिले देखि सेयरको लागि डिम्याट खाता अनिवार्य गरिएको हो ?? → २०७३ साउन १ 3. त्यस्तै, नेपालमा कहिले देखि उपत्यका बाहिरबाट सेयरको लागि आवेदन दिँदा पनि डिम्याट खाता अनिवार्य चाहिने भएको छ ?? → २०७३ माघ १ 4. नेपालमा १९ औँ भूकम्प सुरक्षा दिवसको नारा के हुने भएको छ ?? → “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” ••• 5. एप्पलले कहिले सिरी लञ्च गरेको थियो ?? → सन् २०११, अक्टोबर 6. माइक्रोसफ्टले कहिले Cortana सार्वजनिक गरेको थियो ?? → सन् २०१४, अप्रिल 7. विश्वको चेस ग्राण्डमास्टर को हुन् ?? → गेरी कास्पारो 8. विश्वका चेस ग्राण्डमास्टर गेरी कास्पारोलाई चेस खेलमा हराउँने कम्प्युटर कुन हो ?? → डीप ब्लु (IBM, सन् १९९६ मा) 9. आइ.बि.एम. कम्पनीको पहिलो सिइओ को हुन ?? → थोमस वाट्सन 10. तीन वटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप निर्माण गर्ने परियोजना कुन कम्पनीले  सार्वजनिक गरेको छ ?? ...

विज्ञान, इन्टरनेट र प्रविधि

विज्ञान, प्रविधि इन्टरनेट विशेषः •••••रोचक जानकारी•••• •••••••••••••••••••••••••••••••• ❖. संसारमा जति मानिस सँग उसको आफनो Toothbrush छ त्यो भन्दा बढी आफनै Mobile छ । ••• ❖. ९०% Text Message delivered भएको 3 मिनेट भित्र नै पढि सक्छन् । ••• ❖. सर्वप्रथम HTC ले Android phone बनाउँन चाहेको थियो । ••• ❖. आज सम्म 2 अरब भन्दा बढी TV प्रयोग भईसकेको छ । ••• ❖. Cabir.A, सन् 2004 मा पत्ता लगाएको पहिलो Cell phone भाइरस थियो । •• ❖. 2008 पछि मात्र Video games DVDs बिक्रि हुन थालेको हो । ••• ❖. Google मा गरिएको एक सर्चले यति Co2 उत्पन्न हुन्छ कि जसले किट्लीमा राखिएको कुनै पनि चीजलाई उमाल्न सक्छ । •• ❖. YouTube को सबै Video मध्ये  20% music सँग सम्बन्धित छ । •• ❖. eBay मा हरेक सेकेन्ड 680$ को बिक्री हुन्छ । •• ❖. 91% मानिस दिनमा आफनो मोबाइल हात पुग्ने ठाउँमा राख्छन् । ••• ❖. अमेरिकाको 8 करोड मानिस केबल इन्टरनेट चलाउँनको लागि मोबाइल प्रयोग गर्छन्, कल गर्नको लागि होइन । •• ❖. Windows phone store मा हरेक दिन 500 Apps थप्छन् । ••• ❖. “Information Theory” का पिता Claude Sha...

टेलिभिजन (Television - TV)

Television Fact विकासक्रम – सन् •••••••••••••••••••• ➤• 1830 — थोम्स एडिसन र ग्राहम बेलले आवाज र फोटो ट्रान्सफर गरेर देखाएको ➤• 1907 — पहिलो पटक “Television” शब्द आस्तित्वमा आउनुको साथै डिसनेरीमा पनि थपिएको ➤• 1924 — जोन ब्रेडले पहिलो पटक छाया चित्रलाई मूव गरिएको ➤• 1933 — हप्तामा 2 पटक प्रोग्राम टीभीमा आउन सुरु ➤• 1936 — विश्वमा करिब 200 टेलिभिजन सेट प्रयोगमा आइसकेको र 12 इन्चको टीभी स्क्रीनको साथमा ठूल-ठूला उपकरण आउँनु ➤• दोस्रो विश्वयुद्ध — यस समयमा टीभिको प्रयोग बढ्दै गएको र टीभी प्रचार प्रसार गर्ने यन्त्रको रुपमा प्रयोग हुन थाल्यो । त्यतिबेला टेबलटप र कन्सोल दुई मुख्य टीभी मोडल बढी प्रचलनमा आएको ➤• 1953 — अमेरिका बाट पूर्ण रुपमा कलर टीभीको प्रसारण शुरू ➤• 1956 — रोबर्ट एडलरले पहिलो रिमोट कन्ट्रोलको निर्माण ➤• 1959 — भारतमा टेलीभीजन प्रसारणको सुरुवात ➤• 1962 — “AT&T” कम्पनीले टेलीस्टार सार्वजनिक गरिएको ➤• 1967 — प्रायः सबै प्रोग्राम कलरफुल आउँन थालेको ➤• 1969 — ‘Apollo 11’ को पहिलो प्रोग्राम ब्रोडकास्ट भएको र जसलाई 600 मिलियन मानिसले हेरिएको ➤• 1973 — टीभीको स्क्...

विविध सामान्य ज्ञानः

धेरै महत्त्वपूर्ण सामान्य ज्ञानः .........Mixed Info........ ••••••••••••••••••••••••••• ❖. अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका कुन हो ?? — ‘ड्रंकन बोट’ ❖. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ?? — पुस २ - ५ गतेसम्म ❖. नेपालको ३३ औं साक्षर जिल्ला कुन हो ?? — ओखलढुङ्गा (२०७३ पौष १०) ❖. महाकवि देवकोटा पुरस्कारको स्थापना कहिले भएको हो ?? —  २०६८ (राशीः १लाख) ❖. महाकवि देवकोटा पुरस्कार २०७३ क-कसलाई प्रदान गरिने भएको छ ?? — ५ जना लाई — डा. वानिरा गिरी (कविता), — कृष्ण गौतम (निबन्ध र समालोचना) — परशु प्रधान (आख्यानर नाटक), — बासुदेव मुनाल (बाल साहित्य र लोक साहित्य) — नगेन्द्रराज शर्मा (साहित्य) ❖. त्रिशुली जलविद्युत आयोजना (21000kw) कुन जिल्लामा पर्द्छ ? — नुवाकोट ❖ जुनको तावेइको निधन कहिले भएको हो ?? — २०१६ अक्टोबर २० ❖ प्रदेश न.५ को उच्च अदालत कहाँ हुने भएको छ ?? — दाङ्, तुलसीपुर ❖ हुलाकी राजमार्ग को लम्बाइ कति रहेको छ ?? — १७९८ किमि ❖ नेपालको हालको आर्थिक बृदिदर कती छ ?? — ०.७७% ❖ ज्वालामुखी कति प्रकारका हुन्छन् ?? — ३ ❖ WTO...

विभिन्न महादेशका उच्च स्थानः

विभिन्न महादेशका उच्च स्थानः (Highest Point) ••••••••••••••••••••••••••••••• ➤ एसिया — Mt. Everest (८,८४८ मी. नेपाल) ➤ द. अमेरिका — Aconcagua (६,९६० मी. अर्जेन्टिना) ➤ उ. अमेरिका — Denali (६,१९८ मी. अमेरिका) ➤ अफ्रिका — Mt. Kilimanjaro (५,८९५ मी. तान्जानिया) ➤ युरोप — Mt. Elbrus (५,६४२ मी. रसिया) ➤ अन्टार्कटिका — Vinson Massif (४,८९२ मी.) ➤ अष्ट्रेलिया — Puncak Jaya (४,८८४ मी.) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्व फिफा बरियाताः

फिफा बरियाताः •••••••••••••••• #नेपाल ➤• ६ स्थान सुधार गर्दै ➤• १७५औं स्थानमा ➤• दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा ••• #दक्षिण_एशियामा ➤ भारत — १२९औं (६ स्थान सुधार) ➤ माल्दिभ्स — १४५औं ➤ नेपाल — १७५औं ➤ भुटान — १७६औं ➤ बंगलादेश — १९०औं (५ स्थान खस्किएर) ➤ श्रीलंका — १९६औं ➤ पाकिस्तान — १९७औं ••• फिफा बरियताको १० शीर्ष स्थानमाः ➤ अर्जेन्टिना ➤ ब्राजिल ➤ जर्मनी ➤ चिली ➤ बेल्जियम ➤ कोलम्बिया ➤ फ्रान्स ➤ पोर्चुगल ➤ उरुग्वे ➤ स्पेन ••• ➤ अफगानिस्तान — ५ स्थान खस्कँदै १५१औं ➤ बरियातामा यसपटक शीर्ष देखि ३५औं स्थान सम्म अघिल्लो महिना कै यथावत ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

तीतो, सत्य तर यथार्थः

"तीतो सत्य र यथार्थ" •••••••••••••••••••••••••••••••••••••• Qus→ कुन चीजलाई गुमाउँदा मानिस धनि बन्छ ?? Ans→ लोभ Qus→ कुन चाँही एक मात्र उपाय हो जसले जीवन सुखी बनाउँछ ?? Ans → असल स्वभाव Qus → कुन चीज हराउँदा मानिस दुखी हुँदैन ?? Ans → क्रोध Qus→ धर्म भन्दा पनि ठूलो संसारमा अरु के छ ?? Ans → दया Qus→ कुन चीज अरुलाई दिनु हुँदैन ?? Ans→ दुख, चोट, धोका Qus→ कुन चीज हो, जुन अरुबाट कहिल्यै लिनु हुँदैन ?? Ans→ इज्जत, कसैको हाय Qus→ यस्तो चीज जसले हामीलाई जे पनि गराउँन सकिन्छ ?? Ans→ बाध्यता, मज़बूरी Qus→ संसारमा कहिल्यै नहार्न्े चीज ?? Ans→ सत्य Qus→ दुनियामा सबभन्दा धेरै बिक्ने चीज ?? Ans→ झूठ Qus→ गर्दा मनमा शान्ति वा खुसी दिने चीज ?? Ans→ परोपकार Qus→ संसारको सबभन्दा नराम्रो लत ?? Ans→ मोह Qus→ दुनिया को स्वर्णिम स्वप्न ? Ans→ जिन्दगी Qus→ संसारको अपरिवर्तनशील चीज ?? Ans→ मृत्यू Qus→ यस्तो चीज जुन आफुलाई पनि बुझ्नु गह्रो हुने ?? Ans→ आफ्नो मूर्खता Qus→ संसारबाट कहिल्यै नष्ट वा नाश नहुने चीज ?? Ans→ आत्मा र ज्ञान Qus→ कहिल्यै नरोक्ने चीज ?? Ans→ सम...

आइफोन (iPhone)

जानौँ आइफोन बारे १० तथ्य: ••••••••••••••••••••••••••••• १. एप्पलले आफ्नो पहिलो आइफोन स्टिभ जब्स द्वारा सन् २००७ मा लञ्च गरेको हो । ••• २. आइफोनको हरेक विज्ञापनमा उसको स्कृनकाे घडीमा ९ बजेर ४१ मिनेट गएको देखाइएको हुन्छ। वास्तवमा यो पहिलो आइफोन लञ्च भएको समय हो । ••• ३. प्रयोगकर्ता सँग कुराकानी गर्ने सिरीलाई एप्पलले सन् २०१० को अपि्रलमा खरीद गरेको हो । ••• ४. स्मार्टफोनका विषयमा गरिएको अध्ययन अनुसार सबैभन्दा बफादार ग्राहक आइफोनका हुने गरेका छन् । ••• ५. टाइम म्यागेजिनले सन् २००७ मा आइफोनलाई वर्षको सर्वोत्कृष्ट आविष्कार घोषणा गरेको थियो । ••• ६. आइफोनको सबैभन्दा महंगो पाटपुर्जा भनेको  उसको रेटिना स्कृन हो । ••• ७. पहिले सिस्को कम्पनीले आइफोन भन्ने नाम आफ्नो नाममा पेटेन्ट दर्ता गराएको थियो । पछि दुई कम्पनी बीच सम्झौता भएपछि त्यसलाई एप्पलले दर्ता गरी प्रयोग गर्यो । ••• ८. एप्पलको एप स्टोर प्रविधि जगतको पहिलो त्यस्तो डिजिटल प्लाटर्फम हो जहाँबाट प्रयोगकर्ताले कानूनी रुपमा एपहरु डाउनलोड गर्न थाले । ••• ९. एप्पल र सामसुङ् एक अर्काका प्रतिस्पर्धी हुन् तर आइफोनका प्रोसेसर सा...

Mixed जानकारी #नेपाल

केही जानकारीः मिक्डः प्रश्नोत्तरः ••••••••••••••••••••••••••••••••• 1. 'ग्लोबल टप स्मार्टफोन ब्रण्ड २०१६-१७' कुन कम्पनीलाई प्रदान गरिएको छ ?? — ओप्पो 2. ओप्पो टेक्नोलोजीका प्लानिङ निर्देशक को हुन् ?? — लुमा लु 3. काठमाडौँ उपत्यकाका कति ओटा नगरपालिका छन् ?? — २२ ओटा 4. नेपालले कहिले सम्म आफूलाई अति कम विकसित मुलुकहरूको सूचीबाट मध्यम आय भएको विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ?? — सन् २०३० 5. सात टापुको शहर भनेर कुनलाई भनिन्छ ?? — मुम्बई 6. इन्टरनेशनल डाटा ग्रुप (आईडीजी) भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक को हुन् ?? — प्याट्रिक किनेली 7. फिफाले कहिले देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको हो ?? —  सन् १९५६ (बेलोन डि’ओर) 8. आधुनिक युगको मीरा भनेर कसलाई चिनिन्छ ?? — महादेवी वर्मा 9. सीमेन्ट, बालुवा र पानीको मिश्रणलाई के भनिन्छ ?? — मोर्टर 10. श्रीलंकाको घाँसे मैदानलाई के भनिन्छ ?? — पटाना 11. ‘बेलिंगटन ट्रफी’ कुन खेल सँग सम्बन्धित छ ?? — डुङ्गा दौड (बोटिङ्) 12. नन-स्टिक किचनको भाडामा केको प...

माइक्रोसफ्ट कम्पनी (MicroSoft Company)

माइक्रोसफ्ट कम्पनी ••••रोचक तथ्यः••• •••••••••••••••••••• 1. MicroSoft कम्पनीको सुरूवात New Mexico बाट भएको थियो । •• 2. बिल गेट्स र पवल एलनले संयुक्त रुपमा एक दिनमा कम्पनीको लोगो डिजाईन गरेका थिए । •• 3. सन् 1987 मा बिल गेट्सलाई 31 वर्षको उमेरमा सबभन्दा कान्छो बिलिनियरको रेकर्ड मिलेको थियो । यसपछि, सन् 1995 मा विश्वकै सबभन्दा धनी मानिस बनेको थियो । •• 4. Microsoft कम्पनीले एक व्यक्तिलाई विश्वको सबभन्दा धनी मानिस, दुई जनालाई खरबपति र 12,000 मानिसलाई अरबपति बनाएको छ । •• 5. Microsoft कम्पनीको 48,000 भन्दा बढी पेटेन्ट्स रहेको छ । •• 6. सन् 1997 मा Apple कम्पनी बैङ्क करप्ट हुनु-हुनु आँटेर बचेको थियो, त्यतिबेला  Microsoft ले Apple मा 150 मिलियन डलर लगानी गरेको थियो । •• 7. Window XP को हरियो पहाडको Background Wallpaper इतिहासमा सबभन्दा धेरै देखिएको फोटो हो । •• 8. Computer start हुँदा जुन 6 सेकेन्डको आवाज आउँछ त्यो “Brian Emo” ले बनाएको थियो । •• 9. सुरुवातमा टीभीमा Windows को ads बिल गेट्स आँफैले गर्दथ्यो । •• 10. सन् 1994 मा माइक्रोसफ्टले टाईम्याक्स सँग मिलेर पहि...

कम्प्यूटर (Computer)

सामान्य ज्ञान प्रश्नोत्तरः कम्प्यूटरः •••••••••••••••••••••••••••••••••• १. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ?? — सुसंख्या २. कम्प्यूटरको पिता कसलाई मानिन्छ ?? — चार्ल्स बेबेज ३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ?? — एनीयक ४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ?? — IBM 1401 र वि.सं.२०२८ ५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ?? — ज्याक एस. किलबी ६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ?? — सिलिकन ७. सी. पी. यू. को पूरा रुप के हो ?? — सेन्ट्रल प्रोसेसिङ् यूनिट ८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ?? — इन्टरनेशनल बिजनेस मेशीन ९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ?? — जनगणना १०. लभ बग के हो ? — कम्प्यूटर भाइरस ११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ?? — माइक्रोसफ्ट १२. NASSCOM को फुल फर्म के हो ?? — नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज १३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ?? — एनानोवा १४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाए...

केही अनौठो जानकारीः

अनौठो जानकारीः •••••••••••••••••• १. एउटा पेन्सिलमा यति ग्रेफाइट हुन्छ कि जसले 35 माइल लामो लाइन तान्न सक्नुको साथै करिब 45000 शब्द लेख्न सकिन्छ । •• २. सर्वप्रथम सन् 1904 मा टीसर्ट बनाएको थियो किनकी अविवाहित केटाहरुलाई बटन लगाउँन वा सिलाउँन अप्ठ्यारो हुन्थ्यो । •• ३. तासको प्याकेटमा रातो पानको King (बादशाह) को जुङ्गा हुदैन तर अरु बाकी सबै बादशाहको हुन्छन् । •• ४. प्राचिन समयमा बर्थडे केकमा मैनबत्ती देवी देवतालाई खुसी पार्नको लागि बाल्दथ्यो । •• ५. विश्वको पहिलो भेन्डिङ्ग मेशीनमा सिक्का हाल्दा पानी निकलिन्थ्यो । •• ६. चकलेट मिल्कको आविष्कार सन् 1680 मा भएको थियो । यो भन्दा पहिले मानिस पानीमा Cocoa मिलाएर पिउँथ्यो तर एक पटक कसैले यसलाई दूधमा मिलाएर खाँदा धेरै टेस्टी लागेर चकलेटको आविष्कार भएको थियो । •• ७. प्राचिन समयमा भुईँकटर को मूल्य 8000 डलर हुने गर्थ्यो । त्यस समय भुईँकटर लाई धेरै  वैभवशाली मान्दथ्यो । केही मानिस त पार्टिमा भुईँकटर भाडामा लान्थ्यो । •• ८. फ्रिजको ढोका मेग्नेटिक हुन्छ ताकि बच्चाहरु त्यसमा नफसोस् । सन् 1956 भन्दा पहिले फ्रिजको गेटमा ह्याण्डल लगा...