Skip to main content

Posts

जातजाती विशेषः

जातजाती विशेषः 📝📝📝📝📝 १. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ?? >> डोटी २. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ?? >> लमजुङ ३. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ?? >> थामी ४. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ?? >> डोल्पो ५. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ?? >> धिमेबाजा ६. दसैं नाच कुन जातिले मनाउँछ ?? >> सतार ७. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ?? >> लिम्बू ८. सतार जातीको लिपि कुन हो ?? >> अलचिकी ९. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ?? >> चेपाङ १०. महादेवको तिन नेत्र केके हुन् ?? >> अग्नि, सूर्य र चन्द्र ११. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ?? >> राउटे १२. जिरेल आफूलाई के भन्न रुचाउँछन् ?? >> जिर्पा १३. जी डग के हो ?? >> चेपाङ जातिको प्रमुख वस्ती १४. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ?? >> बानियाँ १५. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ?? >> फम्बो र पारम्बा १६. धनकुटाको आठपहरिया राईले ...

सौर्यमण्डल र ग्रह विशेषः १ र २

सौर्यमण्डल र ग्रह विशेषः1⃣ ✨⭐🌟☀⚡🌙⭐🌟 १. ‘भूगोलको पिता’ कसलाई मानिन्छ ?? – हिकाटियस (Hecataeus) २. ‘ज्योग्राफिका’ (Geographica) को लेखक को हुन् ?? – इरेटास्थानीज ३. सौर्यमण्डलमा ग्रहको संख्या ?? – 8 ४. सबभन्दा ठूलो ग्रह ?? – वृहस्पति ५. उपग्रह विहिन ग्रह ?? – बुध र शुक्र ६. सूर्यको एक परिक्रमा गर्न बढी समय लिने ग्रह ?? – नेप्च्यून ७. सौर्यमण्डलमा क्षुद्र ग्रह कुन-कुन ग्रहहरुको बीचमा रहेको छ ??  – मंगल र वृहस्पति ८. ‘पृथ्वीको जुम्ल्याह बहिनी’ ?? – शुक्र ८. ताराको मध्य दूरी ज्ञात गर्ने एकाई ?? – प्रकाश वर्ष १०. सबभन्दा गह्रौँ ग्रह ?? – वृहस्पति ११. पृथ्वी आफनो अक्षमा कति झुकेको छ ?? – 23 1/2° १२. सूर्य बाट सबभन्दा टाढाको ग्रह ?? – नेप्च्यून १३. सूर्य आफनो अक्षमा कुन दिशामा घुम्दछ ?? – पूर्व देखि पश्चिम १४. ‘सी अफ ट्रांक्विलिटी’ कहाँ छ ?? – चन्द्रमा १५. सबभन्दा सानो ग्रह ?? – बुध १६. ‘सौर्यमण्डलको जन्मदाता’ केलाई मानिन्छ ?? – सूर्य १७. सौर्यमण्डलको सबभन्दा तातो ग्रह ?? – शुक्र १८. कुन तारामण्डलको तारा ध्रुवतारा तिर संकेत गर्दछ ?? – सप्तर्षि १९. श...

Science Qn.Ans.

साइन्स प्रश्नः •••••••••••••• 1. 'ट्रिपल एन्टीजन' ले कुन-कुन तिन रोगहरु बाट बचाउँछ ?? उत्तर - खोकी, टिटानेस र डिप्थीरिया 2. कुन तत्वको कमीले मानिसलाई एनीमिया लाग्दछ ?? उत्तर - आयरन 3. एटिनील केको लागि प्रयोग गरिन्छ ?? उत्तर - रक्तचाप घटाउँन 4. पित्तरसको कार्य के हो ?? उत्तर - बोसोको एमल्सीकरण 5. 'सिड्स' के हो ?? उत्तर - घातक मृत्यु रोग 6. ध्वनिको तीव्रता केले निर्धारित हुन्छ ?? उत्तर - आयाम 7. अन्धोले पढने लिपि कुन हो ?? उत्तर - ब्रेल लिपि 8. प्राकृतिक (Natural Selection) को सिद्धान्त कसको हो ?? उत्तर - चार्ल्स डार्विन 9. रक्त परिवहन तन्त्रको व्याख्या कसले दिएको हो ?? उत्तर - हार्वे 10. फाउन्टेन पेनको आविष्कारक को हुन् ?? उत्तर - वाटर मेन 11. एल्वो जोइन्ट (Elbow Joint) कुन प्रकारको जोइन्ट हो ?? उत्तर - हिंग जोइन्ट (Hing Joint) 12. ब्लीचिंग पाउडरको रासायनिक सूत्र के हो ?? उत्तर - M 13. पिसाब (मूत्र) पहेलो हुनुको कारण के हो ?? उत्तर - यूरोक्रोम 14. सोडियम कार्बोनेटको व्यापारिक नाम के हो ?? उत्तर - धुने सोडा 15. जेनेटिक कोडको खोज कसले गरेका हु...

ISO सम्बन्धि जानकारी

ISO सम्बन्धि जानकारी •••••••••••••••••••••••• ➤ ISO-639=Language Codes ➤ ISO-3166=Country Code ➤ ISO-4217=Currency Code ➤ ISO-9000=Quality Management ➤ ISO-14000= Environment Management ➤ ISO-20121=Sustainable Events ➤ ISO-22000=Food Safety Management System ➤ ISO-26000=Social Responsibility ➤ ISO-27001=Information Security ➤ ISO-31000=Risk Management ➤ ISO-45001=Occupational Health and Safety ➤ ISO-50000=Social Security Management ➤ ISO-50001=Energy Management ➤ ISO-5000=ऊर्जा (©Shital Mishra) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R 💡‘Save Electricity’💡

सामान्य विविध ज्ञान

महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरः ••••••••••••••••••••••••••• १. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?? >> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला) २. "The Great Himalayan Trail" ले कति राष्ट्रलाई जोड्दछ ?? >> ४ ३. ‘Two by Two by Two’  सिद्धान्त केसगँ सम्बन्धित छ ?? >> अन्तर्राष्ट्रिय व्यापार (Int'l trade) ४. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?? >> २७ ५. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?? >> चिनको सियान देखि इटलीको रोम ६. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ? >> कान सु प्रान्तकाे सदरमुकाम लान चाै ७. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?? >> बेलग्रेड ८. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?? >> हाइड्रा ९. पृथ्वीनारायण शाहको छोरी को हुन् ?? >> बिलसकुमारी १०. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?? >>  २०७३ माघ २३ ११. हुल...

महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕

महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕 भाग — १🆕 •••••••••••••••••••••••••••• १. – संसारमा सबभन्दा पहिले पुस्तक छाप्ने व्यक्ति को हुन् ?? उत्तर – कोस्टर २. – संसारको सबभन्दा प्राचीन भाषा कुन हो ?? उत्तर – संस्कृत ३. – विश्वको सबभन्दा लामो रेलमार्ग कहाँ रहेको छ ?? उत्तर – रूस (ट्रान्स सायबेरियन रेलमार्ग, जुन मास्कोमा ब्लडीवास्टक सम्म छ) ४. – त्यो कुन देश हो जहाँ कपडामा समाचार प्रकाशित हुन्छ ?? उत्तर – स्पेन ५. – अमिलो मह कहाँ पाइन्छ ?? उत्तर – ब्राजीलको जंगल ६. – सिनेमाघर नभएको देश कुन हो ?? उत्तर – भूटान ७. – विश्वमा कति भाषा बोल्छन् ?? उत्तर – लगभग 5000 भाषा ८. – संसारको सबभन्दा मंहगो वस्तु के हो ?? उत्तर – रेडियम ९. – विश्वको कुन महारानी थियो, जसले मैनले भिजिएको वस्त्र लगाएर अग्नि परीक्षा दिएको थियो ?? उत्तर – फ्रान्सको महारानी ‘रिचर्ड’ (उहाँ माथि आफनो बुढा लुईस स्काउट द्वारा चारित्रिक सङ्का गरेको कारणले आफू निर्दाेश साबित गर्नको लागि मैनमा डुबाएको गाउन लगाएर जलिरहेको आगोमा हिड्न बाध्य बनाएका थिए । रानी निर्दोश सावित भईन ।) १०. – राष्ट्रिय शोक दिवसमा पनि राष्ट्रीय झण्...

नेपालको जनसंख्याः

नेपालको जनसंख्याः (वि.सं. १९६८ — २०६८) वर्ष............जनसंख्या.........वृद्धिदर% ••••••••••••••••••••••••••••••••••••••••••••• ➤ १९६८ → ५६,३८,७४९ (-) ➤ १९७७ → ५५,७३,७८८ (-०.१२%) ➤ १९८७ → ५५,३२,५७४ (-०.०७%) ➤ १९९८ → ६३,८३,६४९ (१.१६%) ➤ २००९/०११ → ८४,७३,४७८ (२.२८%) ➤ २०१८ → ९४,१२,९९६ (१.६४%) ➤ २०२८ → १,१५,५५,९८३ (२.०५%) ➤ २०३८ → १,५०,२२,८३९ (२.६२%) ➤ २०४८ → १,८४,९१,०९७ (२.०८%) ➤ २०५८ → २,३१,५१,४२३ (२.२५%) ➤ २०६८ → २,६४,९४,५०४ (१.३४%) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R 🍃‘Save Energy’🍃

नेपालको राजमार्गहरु:

नेपालका प्रमुख राजमार्गको नामकरणः ४५+ •••••••••••••••••••••••••••••••••••••• ➤ विराटनगर – धरान सडक = भक्ति राजमार्ग ➤ जोगवनी – विराटनगर सडक = बलभद्र मार्ग ➤ जनकपुर – माडी सडक = अमरसिंह पथ ➤ धरान – खाँदबारी = कोशी राजमार्ग ➤ पोखरा – सुनौली = सिद्धार्थ राजपथ ➤ मिर्चैया – सल्लेरी = सगरमाथा राजपथ ➤ नेपालगञ्ज – जुम्ला = कर्णाली राजमार्ग ➤ फिक्कल – पशुपतिनगर = रत्नकुमार वान्तवा मार्ग ➤ काँकडभित्ता – बनबासा = महेन्द्र राजमार्ग ➤ नेपालगञ्ज – कोहलपुर – सुर्खेत = रत्न राजमार्ग ➤ काठमाडौं – कोदारी = अरनिको राजमार्ग ➤ भोटेबहाल – कालीमाटी पुल = सहिद शुक्रमार्ग ➤ फत्तेपुर – कञ्चनपुर सडक = त्रियुगा मार्ग ➤ बिर्तामोड – चन्द्रगढी = चन्द्रगढी मार्ग ➤ कुशाह – गाईघाट = गाईघाट मार्ग ➤ काठमाडौं – धुन्चे = पासाङ ल्हामु मार्ग (११७.१० किमि) ➤ चावहिल – साँखु = गङ्गालाल मार्ग (१२.७८ किमि) ➤ महाराजगन्ज – बूढानीलकण्ठ = नारायण गोपाल मार्ग (४.९८ किमि) ➤ सातदोबाटो – टीका भैरव = लक्ष्मीप्रसाद देवकोटा मार्ग (१२ किमि) ➤ जनकपुर – ढल्केबर = जनक मार्ग (१९ किमि) ➤ धुलिखेल – बर्दिबास = विश्वेश्वरप्रसाद...

Newton's Law of Motion

न्युटनको चालसम्बन्धि नियमः 🆕.............................🆕 •••••••••••••••••••••••••••••• १. गुडिरहेको कारमा एक्सिलेरेटर दबाउने क्रियामा न्युटनको कुन नियम लागू हुन्छ ?? — दोस्रो २. समुन्द्रमा खियाइरहेको दुईओटा डुङ्गाहरु एक आपसमा ठोकिदा दुवै डुङ्गा बराबर मात्रामा उछिटिन्छन्, यो न्युटनको कुन नियम हो ?? — तेस्रो ३. चलिरहेको बसलाई एक्कासी रोक्दा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्, यो हुनुको कारण के हो ?? — गति इनर्सिया ४. गुडिरहेको गाडीबाट हामफाल्दा मान्छे केही परसम्म अगाडि हुत्तिएर लड्छ, यो न्युटनको कुन नियम हो ?? — पहिलो ५. प्रत्येक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ, यो न्युटनको चाल सम्बन्धि कुन नियम हो ?? — तेस्रो ६. पक्की तथा समथर परेको बाटोमा भन्दा कच्ची वा बिग्रेको बाटोमा चलेको गाडी बढी थर्किन्छ, यो न्युटनको कुन नियम सँग सम्बन्धित छ ?? — तेस्रो ७. जेट वा रकेटहरु न्युटनको चाल सम्बन्धि कुन चाँहि नियममा आधारित रहेर बनाएको छ ?? — तेस्रो ८. चरा आकाशमा उड्नु, कुनै मुडालाई डोरी लगाएर घिसार्नु र जमिन माथि हिड्नु कुन नियम हो ?? — तेस्रो ९. न्युटनक...

विश्वको विविध विशेषताः

विश्वको विविध विशेषताः ••••••••••••••••••••••••• ➤ सात पहाडको नगर — रोम ➤ प्राचीन विश्वको साम्रज्ञी — रोम ➤ पश्चिमको बेबिलोन — रोम ➤ इटर्नल सिटी (होली सिटी) — रोम ➤ एन्टीलिजको मोती — क्यूबा ➤ गगनचुम्बी बिल्डिङ्को सहर — न्युयोर्क ➤ पर्ल अफ दी ओरिएन्ट — सिंगापुर ➤ क्वेकट सिटी — फिलाडेल्फिया ➤ गार्डन सिटी — शिकागो ➤ हावादार सहर — शिकागो ➤ चीनको दुःख — ह्वाङ्हो ➤ पहेलो नदी — ह्वाङ्हो ➤ निरन्त बग्ने झरनाको सहर — क्विटो (इक्वेडोर) ➤ हर्मिट किङ्गडम — कोरिया ➤ ल्याण्ड अफ मर्निङ् कार्ल्म — कोरिया ➤ ल्याण्ड अफ दी गोल्डेन फ्लीस — अष्ट्रेलिया ➤ ल्याण्ड अफ कंगारु —अष्ट्रेलिया ➤ ल्याण्ड अफ गोल्डेन वूल — अष्ट्रेलिया ➤ ल्याण्ड अफ थाउजन्स लेक — फिनल्याण्ड ➤ ल्याण्ड अफ मिड-नाइट सन — नर्वे ➤ पोप (Pope) को सहर — रोम ➤ रक्तवर्ण महिला — रोम ➤ भूमध्ये सागरको ढोका — जिब्राल्टर ➤ होली ल्याण्ड — जेरुसलम (इजराइल) ➤ ग्रेनाइट सिटी — एवरडिन (स्कोटल्याण्ड) ➤ एम्राल्ड द्वीप — आएरल्याण्ड ➤ नाइल नदीको देन — इजिप्ट ➤ एम्पायर सिटी — न्यूयोर्क ➤ क्वीन अफ एड्रियाटिक — भेनिस (इटली) ➤ पूर्वको भ...

नेपालको शिक्षा विकास

नेपालको शिक्षा विकास : एक झलक •••••••••••••••••••••••••••••••••••• ➤ १९१० — दरबार हाईस्कुलको स्थापना ➤ १९३२ — भोजपुरको दिङ्लामा संस्कृत विद्यालयको स्थापना ➤ १९५८ — भाषा पाठशालाको सुरुवात ➤ १९७५ — त्रिचन्द्र कलेजको स्थापना ➤ १९९० — एस.एल.सी. बोर्डको स्थापना ➤ २०१६ — त्रिभुवन विश्वविद्यालयको स्थापना ➤ २०२८ — राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू ➤ २०३८ — पाठ्यक्रम कार्यान्वयन योजना ➤ २०४९ — राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ➤ २०५५ — उच्चस्तरीय राष्ट्रिय योजना आयोगको प्रतिवेदन ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R ‘Educate Yourself, Educate World !!’

केही सर्ने र नसर्ने रोगहरु (Disease)

केही सर्ने र नसर्ने रोगहरु ••••••••••••••••••••••••• #सर्ने_रोग ❖ दूषित खाना र पानीबाट सर्ने रोगहरुः → गोलो जुका (Round worm) → झाडापखाला (Diarrhea) → आउँ (Dysentery) → बेसिलरी आउँ (Bacillary Dysentery) → एमोबिक आउँ (Amoebic Dysentery) → हैजा (Cholera) ❖ हावाबाट सर्ने रोगहरुः → रुघाखोकी (Common Cold)  ❖ दूषित सूईबाट सर्ने रोगहरुः → हेपाटाइटिस ‘बी’ (Hepatitis 'B') → हेपाटाइटिस ‘सी’ (Hepatitis 'C') ❖ यौन प्रसारित संक्रमणः → भिरिङ्गी (Syphilis) → सुजाक (Gonorrhea) → एचआईभी र एड्स (HIV and AIDS) ••• #नसर्ने_रोगहरु ✣ क्यान्सर (Cancer) ✣ हृदयाघात (Heart-attack) ✣ मस्तिष्कघात (Stroke) ✣ बाथ ज्वरो (Rhevmatic Fever) ✣ बाथ मुटुको रोग (Rhevmatic Heart Disease) ✣ दमखोकी (Asthma) ✣ मधुमेह (Diabetes) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Keep your city Green & Clean’🍃

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः ••••••••••••••••••••••• •••••••••••••• ⚫ महेन्द्र राजमार्गः → एसियन हाइवेको रुट नं. A–2 ⚫ अरनिको राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ त्रिभुवन राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ पृथ्वी राजमार्गः → एसियन हाइवेको रुट नं. A–41 ⚫ सिद्धार्थ राजमार्गः → एसियन हाइवेको रुट नं. A–48 ⚫ काठमाडौँ-जनकपुर-विर्तामोडः → एसियन हाइवेको रुट नं. A–43 ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Save Fuel’🍃

कृषि सम्बन्धि जानकारी

कृषि सम्बन्धि जानकारी =============== == #. कृषि मन्त्रालयको स्थापना -> बि. सं. २०३० #. नेपालको कृषि योग्य भूभाग -> १७.९७ #. कपासको लागि अनुकूल माटो -> बलौटे फुस्रो #. कृषि दशक मनाइएको -> दशौ र ११ औ योजना अवधि #. नार्कमा स्थापित बैङक -> जिन बैङ्क #. NARC -> Nepal Agriculturul Research Council #. प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.१९ हेक्टर #. नेपालमा प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.६८ हेक्टर #. जुट उत्पादित प्रमुख जिल्ला -> झापा,मोरङ,सुनसर ी र सप्तरी #. प्रमुख ४ कृषि उत्पादन -> धान,मकै, गहुँ, र कोदो #. प्रमुख ४ नगदेबालीहरू -> सनपाट,उखु,सुर्त ी र तेलहन #. अधिकतम धान उत्पादन हुने उचाई -> २८५० मि. #. भूमिसुधार कार्यक्रम लागु -> बि. सं २०२१ #. राष्ट्रिय कृषि नीति जारी -> बि. सं २०६१ #. मकैका लागि आवश्यक तापक्रम -> २१° C #. धानका लागि आवश्यक तापक्रम -> ३२° C #. रेसम खेतीको व्यवसायीक सूरू -> आ.व. २०३२/०३३ #. रूखमा फल्ने सबैभन्दा ठुलो फल -> कटहर #. नेपालमा मात्रै पाईने फल -> लप्सी #. रामसाई, गोलसाई, डम्बरसाईका प्रकार -> अलैं...

जिल्ला र अञ्चल विशेषः

भुगोल — जिल्ला र अञ्चल विशेषः •••••••••••••••••••••••••••••••••• ➤ भारतलाई मात्र छुने जिल्ला — २४ ➤ भारत र चीन दुवै देशलाई छुने जिल्ला — २ (ताप्लेजुङ र दार्चुला) ➤ चीनलाई मात्र छुने जिल्ला — १३ ➤ चीन समेत भारतलाई छुने जिल्ला — २६ ➤ भारत समेत चीनलाई छुने जिल्ला — १५ ➤ भारतलाई मात्र छुने अञ्चल — ४ ➤ चीनलाई मात्र छुने अञ्चल — ४ ➤ दुई जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३ (झापा, दर्चुला र कञ्चनपुर) ➤ तीन तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला — ओखलढुंगा ➤ आफनै अञ्चल सीमाना नछुने जिल्लाहरु — ३ (भक्तपुर, नुवाकोट र लमजुङ) ➤ नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३६ ➤ हिमाली प्रदेशमा पर्ने जिल्ला — १६ ➤ पहाडी प्रदेशमा पर्ने जिल्ला — ३९ ➤ तराई प्रदेशमा पर्ने जिल्ला — २० ➤ दुवै देशसँग सिमाना नजोडिएका जिल्ला — ३६ ➤ माथिल्लो सगरमाथामा पर्ने जिल्ला — ३ (ओखलढुंगा, खोटाङ र सोलुखुम्बु) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Save Energy’🍃

General Knowledge

वस्तुगत प्रश्नोत्तरः महत्त्वपूर्ण •••••••••••••••••• 1. स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?? → मोन्सट्सेरेट 2. हाल नेपालमा ८७९ प्रजातिका चरा पाइन्छ । यी मध्ये कति प्रजातिका चरा चितवनमा पाइन्छ ?? → ६ सय ३४ 3. ‘तिलहरी, प्रसान्त, लाम डुटे राजपुत्रि’ आदि केको प्रजाति हो ?? → चरा 4. चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या कति रहेको छ ?? → ५४ प्रजाति 5. किम्वदन्ती अनुसार भगवान विष्णुले रजोगुण बाट माता लक्ष्मी प्रकट गरे भने शिवले तमोगुण बाट कुन देवी प्रकट गरेका थिए ?? → महाकाली (त्यस्तै, ब्रम्हाजीले सत्वगुणबाट सरस्वती) 6. संगीतको सप्त सुरमा प्रथम सुर कुन शब्दलाई मानिन्छ ?? → ‘सा’ 7. ‘वाणीको देवी र वागेश्वरी’ को नामबाट कसलाई चिनिन्छ ?? → सरस्वती 8. ऋतुहरुको पनि राजा वसन्तको शाब्दिक अर्थ के हो ?? → मादकता 9. पौराणिक कथन अनुसार सर्वप्रथम सरस्वतीको पूजा कसले गरेका थिए ?? → भगवान श्रीकृष्ण 10. अमेरिकाले सर्वप्रथम विदेशीलाई एच1 बी भिसा कहिले देखि र को द्वारा जारी गरिएको थियो ?? → सन् १९९० र राष्ट्रपति जर्ज बुस 11. ‘दाँतेदार पहाड’ को नामले कुनलाई चिनिन्छ ??...

Brain (दिमाग/मस्तिष्क)

रोचक तथ्य — दिमाग (Brain) ••••••••••••••••••••••••••••••• १. यदि 5 देखि 10 मिनेट सम्म दिमागमा अक्सीजनको कमी भएमा दिमाग सँधैको लागि बिग्रन सकिन्छ । •• २. दिमाग पुरै शरीरको केवल 2% हुन्छ, तर यसले पुरै शरीरको 20% रगत र अक्सीजन एक्लैले उपयोग गर्दछ । •• ३. हाम्रो दिमाग 40 वर्षको उमेर सम्म बढि रहन्छ । •• ४. हाम्रो दिमागको 60% भागमा चर्बी हुन्छ, त्यसैले यो शरीरको सबभन्दा बढी चर्बी वाला अंग हो । •• ५. सर्जरी गरेर हाम्रो आधा दिमाग हटाउन सकिन्छ । यसो गर्दा पनि हाम्रो सम्झने क्षमतामा कुनै असर पर्दैन । •• ६. जुन बच्चा पाँच वर्ष पुग्नु भन्दा पहिले नै दुई भाषा सिक्छन्, उसको दिमागको संरचना थोरै बदलिन्छन् । •• ७. दिमागको 10% प्रयोग गर्ने कुरा साँचो होइन किनकी दिमागको सबै भागको फरक-फरक काम हुन्छन् । •• ८. दिमागको बारेमा सर्वप्रथम 6000 वर्ष पहिले सुमेरमा उल्लेख गरेको पाइन्छ । •• ९. 90 मिनेट सम्म पसिनामा भिजिरहेमा तपाई सधैंको लागि मनोरोगी हुन सकिन्छ । •• १०. बच्चामा केही उमेर सम्म हामिलाई कुनै कुरा याद गर्न गाह्रो हुन्छ किनकी यस उमेर सम्म हाम्रो दिमागको “HIPPOCAMPUS” को विकास भएको हुद...

Zika Virus

भाइरस : जिका ••••••••••••••• 🔴. सर्वप्रथम सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया ताल नजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो । •• 🔴. नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलो पटक मानिसमा फेला पारियो । •• 🔴. त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्याण्डका विभिन्न क्षेत्रमा पाइएको थियो । •• 🔴. पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखियो । •• 🔴. जिका एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइ बाट सर्ने भाइरस हो। •• 🔴. जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौन सम्पर्क बाट पनि यो भाइरस सर्दछ । •• 🔴. जिका भाइरसको संक्रमित ५ मध्ये एक जनामा मात्र यसको लक्षण देखिन्छ । •• 🔴. विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसका अहिले ब्राजिलमा मात्र झन्डै १५ लाख मानिस संक्रमित छन् । •• 🔴. जिका भाइरस बाट जोगिने उपाय भनेकै लामखुट्टेबाट बच्नु हो । •• 🔴. जिका भाइरसको लक्षणमा सामान्य ज्वरो आउने, आँखा दुख्ने र रातो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने र खटिरा आउने हुन्छन् । (©साप्ताहिक, २०७२) ●•●•●•●•●•●•●•●•...

Earth (पृथ्वी)

रोचक तथ्य — पृथ्वी (Earth) •••••••••••••••••••••••••••••• १. पृथ्वीको 40% हिस्सामा केवल छ: देश छ। • २. पृथ्वीको सम्पूर्ण मानिस 1 वर्ग किलोमीटरको घन (cube) मा राख्न सकिन्छ । यदि हामि एक वर्ग मीटरमा एक व्यक्तिलाई उभ्याएर राखेमा एक वर्ग किलोमीटरमा दस लाख व्यक्ति राख्न सकिन्छ । • ३. पृथ्वीको स्लो रोटेशनको कारणले 2015 एक सेकन्ड लामो थियो । • ४. यदि मानिसलाई कुनै सुरक्षा विना स्पेसमा छोडिएको खण्डमा केवल 2 मिनेट मात्र जीवित रहन् सकिन्छ । • ५. पृथ्वीमा एक पटक सबभन्दा विशाल उल्का पिण्ड खसेको थियो जसको नाम होबा मीटिऑराइट राखेको थियो । • ६. धरतीमा यति Gold छ कि जुन 1.5 फीटको गहिराई सम्म यसले पूरै सतह ढाक्न सकिन्छ । • ७. 12 माइल (19 किमी) को ऊचाईमा प्रेशराइज्ड सूट लगाउन जरुरी छ । नत्र मर्न सक्छ । • ८. पृथ्वीमा 1 सेकेन्डमा करिब 100 पटक र हरेक दिन 80.6 लाख पटक आकाशीय बिजुली खस्दछ । • ९. धरतीमा तापको स्त्रोत केवल सुर्य मात्र होइन । जमिन मुनिको भागमा पग्लिरहेको पदार्थहररुले पनि पृथ्वीको ताप स्थिर राख्न सहयोग गरिरहेको हुन्छ । • १०. तपाइलाई थाहा छ पृथ्वीको सबै महादेशहरु आज भन्दा करिब...

लाटोकोसेरो (Owl)

लाटोकोसेरोः (Owl) ••••••••••••• ⚫. लाटोकोसेरो मांसाहारी वर्गमा पर्ने चरा हो । • ⚫. लाटोकोसेरोको समूहलाई अंग्रेजीमा पार्लियामेन्ट भनिन्छ, जसको शाब्दिक अर्थ नै छलफल भन्ने बुझिन्छ । • ⚫. संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन्। तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् । • ⚫. यो चरा प्रायः राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरु भने ठम्याउन सक्छ । • ⚫. लाटोकोसेरोले आफनो टाउकोलाई २७० डिग्री सम्मको कोणमा घुमाउन सक्छ । यसै कारणले लाटोकोसेरोले आफनो पछाडि पनि देख्न सक्छ । • ⚫. धेरैजसो मांसाहारी लाटोकोसेरोले स-साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफुभन्दा स-साना चरालाई आफनो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् । • ⚫. लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ । • ⚫. धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ । (©बंगलामुखी प्रकाशन) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🌴 “Save Trees” 🌴

Quote

तीतो सत्य •••••••••• १. जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ । २. मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो । ३. भोको मानिसका लागि इज्जतको भन्दा एक छाक खानाकै बढी महत्त्व हुन्छ । ४. साँचो प्रेमले जीवनलाई स्वर्ग बनाउँछ । झुटो प्रेमले जीवनलाई नर्क बनाउँछ । ५. अताल्लिएको मन खुसी हुन सक्दैन । ६. मान्छेको मन, भावना बदलिन्छ तर समय कहिल्यै बदलिँदैन । ७. जिन्दगीमा यस्तो पनि स्थिति आउँदो रहेछ जसमा खुसीले भन्दा बाध्यताले जीवनका पाइलाहरु चाल्नु पर्ने हुँदो रहेछ । ८. फेल हुनेहरुलाई निराश नतुल्याउनुहोस् किनभने तपाई फेल हुनेहरुले सरकार चलाएको देशमा हुनुहुन्छ । ९. पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ । त्यही पोखरीमा पानी सुकेपछि कमिलाले माछा खान्छ । त्यसैले पालो सबैको आउँछ धैर्य गर्न जान्नुपर्छ किनकी प्रतीक्षाको फल मीठो हुन्छ । १०. गल्ती नगरी केही नयाँ कुरा सिक्न सक्दैन । त्यसैले गल्ती गरेनी असल स्वभाव वा सफा विचारले गर्नु होस् । ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 “Go Green”

Science Multi-Questions

Science Multi-choice Question ••••••••••••••••••••••••••••••••••••••• १. सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह कुन हो ?? (A) शनि (B) वृहस्पति (C) अरुण (D) मंगल Ans : (B) •• २. अरु ग्रन्थीमाथि नियन्त्रण गर्ने ग्रन्थी कुन हो ?? (A) थाईराइड      (B) अड्रिनल (C) प्याङ्क्रियाज  (D) पिट्युटरी Ans : (D) •• ३. ड्राइ आइस बनाउन प्रयोग गरिने ग्याँस कुन हो ?? (A) अमोनिया (B) कार्वनडाईअक्साइड (C) अक्सिजन (D) हाइड्रोजन Ans : (B) •• ४. हेमोग्लोविनमा के पाइन्छ ?? (A) क्याल्सियम (B) फलाम (C) म्याग्नेसियम (D) सोडियम Ans : (B) •• ५. प्लास्टर अफ पेरिस बनाउन के प्रयोग गरिन्छ ?? (A) क्याल्सियम क्लोराइड (B) क्याल्सियम सल्फेट (C) क्याल्सियम नाइट्रेड (D) कपर सल्फेट Ans : (B) •• ६. वंश विज्ञानका पिता को हुन् ?? (A) लेमार्क (B) चार्ल्स डार्विन (C) रसेल वालेस (D) मेण्डल Ans : (D) •• ७. निम्न मध्ये कुन स्तनधारी होइन ?? (A) ह्वेल (B) चमेरो (C) शुतुरमुर्ग (D) मुसा Ans : (C) •• ८. स्वतन्त्रता खसाइमा के हुँदैन ?? (A) गति (B) प्रवेग (C) दुरी (D) वेग Ans : (B) •• ९. ...

Miss Universe 2016

मिस युनिभर्स - 2016 ••••••••••••••••••••• ➤ नाम (Titleholder) — आइरिस मित्तेनायर (Iris Mittenaere) ➤ उमेर — २४ वर्षिय ➤ उचाई — ५ फिट ८ इन्च ➤ कहाँकी (Represented) — पेरिस, फ्रान्स ➤ कति औं — ६५ औं ➤ प्रवेशक (Entrants) — ८६ ➤ प्रदर्शन मिति (Pageant Date) — ३० जनवरी २०१७ ••••••••••••••••••••••••••••••••••••••• #U_T_R

विश्वमा कुन गाडी कहिले ??

विश्वमा कुन गाडी कहिले ?? •••••••••••••••••••••••••••• ➤ सन् १८८५ → बेन्ज मोटर कार (पहिलो चारपाङ्ग्रे सवारी) ➤ सन् १८८६ → पहिलो पेट्रोल गाडी (कार्ल बेन्ज) ➤ सन् १९०७ → रोल्स रोयल सिल्भर गोस्ट ➤ सन् १९०९ → फोर्ड मोडल टी (१ करोड ५० लाख बिक्री भएको) ➤ सन् १९३९ → भोल्क्यास वागन (२ करोड बिक्री भएको) ➤ सन् १९४१ → जिप ➤ सन् १९४८ → फोर्स ➤ सन् १९५२ → मर्सिडिज बेन्ज ३०० एसएल ➤ सन् १९५५ → सिट्रियन डिएस १९ ➤ सन् १९५९ → आज आस्टिन मिनी ➤ सन् १९६२ → फेरारी २५० जिटिओ ➤ सन् १९७० → रेन्ज रोभर ➤ सन् १९७० → ड्याटसन २४० जी ➤ सन् १९८४ → क्रिस्लर मिनिभ्यान ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 नागरिक (२०७३ भदौ १४)
आधारभूत सामान्य ज्ञानः •••••••••••••••••••••••• 1. सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ?? — ८८ ओटा 2. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ?? — सन् १८५५ 3. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ?? — सन् १९१८ जनवरी २५ 4. ‘दक्षिण रानी’ भनेर कुन शहरलाई चिनिन्छ ?? — मेलवर्न 5. ‘राजारानि ताल’ कुन जिल्लामा पर्दछ ?? — मोरङ 6. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ?? — २०७१ साउन १७–१८ 7. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ?? — अशोक वाटिका 8. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ?? — कपिलवस्तु 9. दोश्रो विश्वयुद्धको बेला जर्मनीको अाक्रमण बाट रक्षा गर्न फ्रान्सले स्वीट्जरल्यान्ड देखि ट बेल्जियम सम्म बनाएको किल्ला कुन हो ?? — मेजिनट लाइन 10. सबैभन्दा पुरानो नगरपालिका कुन हो ? — ललितपुर (वि.सं. १९७५) 11. अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै कसले ग्राण्डस्लाम जितेका हुन् ?? — रोजर फेड...

विविध रोचक तथ्यः

विविध रोचक तथ्यः ••••••••••••••••••• १. एक वर्षमा मानिसले औसत 50 लाख पटक सास लिन्छन र मानव शरीरको छाला बाट प्रतिदिन करिब 10 बिलियन तन्तु/कोशिकाहरु झर्छन् । •• २. जन्मको समयमा मानिसको शरीरमा 300 हाडहरु हुन्छन् र वयश्क भइन्जेल सम्म 206 हाड रहन्छ । मानिसको तिघ्राको हड्डी कंक्रीट भन्दा पनि दह्रो हुन्छ । •• ३. औसत एक पेन्सिलले 35 माइल लामो रेखा तान्न सकिनुको साथै 50,000 शब्द लेख्न सकिन्छ । •• ४. तपाइको शरीरको एक चौथाई हड्डि तपाइको खुट्टामा हुन्छन् र सबभन्दा जटिल हड्डी रीड हो । •• ५. औसत एक जना मानिसले आफनो पूरै जिन्दगीको दुई हप्ता रेड ट्राफिक सिग्नलमा ग्रीन लाइट होस् भन्ने पर्खाइमा बिताउँछन् । •• ६. Celery लाई खाएर पचाउँनमा जति क्यालोरी खर्च हुन्छ नि त्यति क्यालोरी त Celery मा नै हुँदैन् । •• ७. एउटा गधा बालुवा को दलदलमा डुब्न सक्छ तर एउटा खच्चर डुब्दैन ताकी दुवै जनावर एउटै वंशको हो । •• ८. सबभन्दा ठूलो हिमपात खण्ड 15 इन्च चौडा र 8 इन्च मोटो थियो । •• ९. Bullwhip को चुच्चो को गति यति छिटो हुन्छ कि यसको आवाज कुनै सानो सुपरसोनिक बूम जस्तो हुन्छ । •• १०.अमेरिकाको मूल निवासी...

महाभारत

#महाभारत ••••••••••• १. महाभारतको युद्ध कति दिनसम्म चलेको थियो ?? →→ 18 दिन २. दानवीर कर्णको अन्तिम दान के थियो ?? →→ सुनको दाँत ३. गंगापुत्र भीष्मको मूल नाम के थियो ?? →→ देवव्रत ४. दुर्योधन की बहन के थियो ?? →→ दुःशला ५. अश्वत्थामाको आमा को हुन् ?? →→ कृपि ६. महाभारत युद्धको समाप्ति पछि जीवित व्यक्तिको संख्या कति थियो ?? →→ 18 ७. गीतामा "मैं" शब्दको प्रयोग कति पटक भएको छ ?? →→ 109 पटक ८. अभिमन्युको पुत्रको नाम के थियो ?? →→ परीक्षित ९. जरासन्धको बहनोई को थियो ?? →→ कङ्स १०. दुर्योधनको पुत्रको नाम के थियो ?? →→ लक्ष्मण ११. कर्णलाई पाल्ने आमा को थिइन् ?? →→ राधा १२. दुर्योधनको मामा शकुनिको राज्यको नाम के थियो ?? →→ गान्धार १३. पाण्डव नकुल केको विशेषज्ञ थियो ?? →→ घोडा १४. अर्जुनको शंख कुन हो ?? →→ देवदत्त शंख १५. सूर्यको उत्तरायण होस् भनि प्रतीक्षा गर्दै कसले आफनो प्राण त्याग गरेको थियो ?? →→ भीष्म ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍

साइन्स

विविध विज्ञानः •••••••••••••• ➤. स्वेज नहरको निर्माता- फर्डीनेण्ड डी लेसेप्स ➤. जूलियस सीजरको हत्यारा - बू्ट्स ➤. अब्राहम लिंकनको हत्यारा- जान विल्कस बूथ ➤. जेम्स गारफील्डको हत्यारा- चार्ल्स टीपू ➤. विलियम मैकिन्लेको हत्यारा - लियोन जोलयोश्च ➤. जोन एफ केनेडीको हत्यारा - ली हार्वे आस्वाइल्ड ➤. डिजनील्याण्डको निर्माता - वाल्ट डिजनी ➤. द्वितीय विश्व युद्धमा मित्र राष्ट्रको सेनाको कमाण्डर - आइजन हावर ➤. अंग्रेजी काव्यको पिता - ज्योफ्रे चोसर ➤. जंगल बुकके लेखक - रूडयार्ड किपलिंग ➤. के.जी. शिक्षा - फ्रीवेल ➤. नरभंक्षी शासक - ईदी अमीन ➤. प्रसिद्ध भविष्यवेत्ता - नास्त्रोडेमस ➤. बंगलादेशको पिता - शेख मुजीबुर रहमान ➤. मिस बल्र्ड प्रतियोगिताको पिता - एरिक मोर्ली ➤. हिरोशिमामा परमाणु बम खसाल्ने पायलट - विलियम फिरकी ➤. नागासाकीमा परमाणु बम खसाल्ने पायलट - जार्ज स्वीनी ➤. जर्मनीको नाजीवाद - हिटलर ➤. जापानमा परमाणु बम खसाल्न आदेश दिने अमरीकी राष्ट्रपति - हेनरी ट्रूमेन ➤. राजनीति विज्ञानको पिता - म्याकियावेली ➤. उत्परिवर्तनवादको पिता - हयूगो-डी-ब्रीज ➤. जीवन संशलेषण - हरगोविन्द ...

देश र संसदको नामः

देश र संसदको नामः •••••••••••••••••••• ➤ अमेरिका ——- काग्रेंस ➤ रूस ————- ड्यूमा ➤ जपान ———– डाइट ➤ पाकिस्तान —- नेशनल असेम्बली र सिनेट ➤ नेपाल ———-– व्यवस्थापिका संसद ➤ अफगानिस्तान – शोरा (नेशनल एसेम्बली) ➤ ईरान ————- मजालिस ➤ ब्रिटेन, आस्टेलिया, क्यानडा – पार्लियामेन्ट ➤ चीन ————- नेशनल पीपुल्स एसेम्बली ► बंगलादेश — जातीय संसद ► भूटान — शोङ्दु ► माल्दिभ्स — मजलिस ► श्रीलंका — पार्लियामेन्ट ► भारत — संसद (लोक सभा र राज्य सभा) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

गोरखापत्र वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर – गोरखापत्र बाट ••••••••••••••••••••••••••••••••••• 1. भारतको चर्चित टेलिभजन कार्यक्रम ‘झलक दिखला जा’ को यस वर्षको विजेता को ?? → तेरिया फौजा मगर 2. संकटापन्न अवस्थामा रहेको हिऊँ चितुवाको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना कुन देशमा गरिने भएको छ ?? → नेपाल 3. झापा देखि कञ्चनपुर जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग कति चरणमा निर्माण गरिने भएको छ ?? → दूई चरण (१७९८ किमि र १३ अर्ब लगानी) 4. हाइएस्ट अल्टिच्युड अवार्ड सेरेमनि अन ल्याण्ड भनि गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली फिल्मी क्लब कुन हो ?? →  बक्स अफिस फिल्मी क्लब 5. इन्टरपोलको २४औं एसिया क्षेत्रीय सम्मेलन कहिले र कहाँ गरिने भएको छ ?? → सन् २०१९ इरान 6. मन्त्री परिषद् बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरिएको हो ?? → २०७३ माघ ६ 7. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?? → २०२४ माघ ७ 8. अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प पदभार ग्रहण कहिले गरेको हो ?? →  २०१७ जनवरी २० 9. शुक्लाफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिल...

विश्वको प्रमुख देश, राजधानी र मुद्रा

विश्वको प्रमुख देश, राजधानी र मुद्रा ••••••••••••••••••••••••••••••••••• ➤ नेपाल — काठमाण्डौँ — नेपाली रूपियाँ ➤ भारत — नयाँ दिल्ली —भारतीय रूपयाँ ➤ अमेरिका – वाशिंगटन डी.सी. — डलर ➤ ब्रिटेन — लन्दन — पाउण्ड स्ट्रर्लिङ् ➤ द. अफ्रीका — प्रिटोरिया — रैण्ड ➤ आस्ट्रेलिया— केनबरा— आस्ट्रेलियन डलर ➤ पाकिस्तान — इस्लामाबाद — रूिपयाँ ➤ बंगलादेश — ढाका— टाका ➤ जापान — टोकियो — येन ➤ चीन — बेइजिंग — युआन ➤ द. कोरिया— सियोल— बोन ➤ क्यानाडा— ओटावा — क्यानाडियन डलर ➤ ब्राजील— ब्रासिलिया — ब्रासिलियन रियाल ➤ जर्मनी— बर्लिन— यूरो ➤ फ्रान्स — पेरिस — यूरो ➤ भूटान— थिम्पू — नेगुलट्रूम ➤ ईरान — तेहरान — रियाल ➤ ईराक — बगदाद— ईराकी दीनार ➤ अफगानिस्तान— काबुल — रुपियाँ ➤ मलेशिया— क्वालालाम्पुर— रिङ्गिट ➤ म्यान्मार— नेपाईदा— क्याल ➤ श्रीलंका— कोलम्बो — रूपियाँ ➤ सउदी अरब — रियाद — रियल ➤ रूस — मास्को— रूबल ➤ मौरीशस — पोर्ट लुईस — रूपियाँ ➤ न्यूजील्याण्ड— भेलिंग्टन — डलर ➤ थाईल्याण्ड— बैंकक — बात ➤ भियतनाम — हनोई— डोंग ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

Biology — विज्ञान

विज्ञान Biology सम्बन्धि प्रश्नोत्तरः-२ ••••••••••••••••••••••••••••••••••••••• २४. पेट्रोलियमको गुणस्तर केले प्रदर्शित गर्दछ ?? → अक्टेन नम्बर २५. वाष्प भट्टीमा केले आयरन अक्साइड उपचयित हुन्छ ?? → कार्बन २६. भूमिको उर्वरा बढाउँन योगदान दिने जीव कुन हो ?? → गड्यौँला २७. सूर्यमा सर्वाधिक पाइने तत्त्व कुन हो ?? → हाइड्रोजन २८. मानव शरीरको कुन भागमा ‘Pyorrhea 'पायरिया’ रोग लाग्दछ ?? → दाँत र गीजा २९. हीरा (Diamond) के हो ?? → शुद्ध कार्बनको क्रिस्टल ३०. राता रक्तकोष कहाँ बन्दछ ?? → अस्थिमज्जा ३१. शरीरमा थर्मोस्टेटको काम गर्ने ग्रन्थि कुन हो ?? → हाइपोथलामस ३२. पंक्षिको अध्ययन गर्ने विज्ञान कुन हो ?? → आर्निथोलोजी ३३. प्रसिद्ध ‘विग ब्यांग थ्योरी’ कुन मुख्य सिद्धान्तमा आधारित छ ?? → ऊष्मा गति सिद्धान्त ३४. प्रेशर कुकरमा खाना छिटो किन पाक्दछ ?? → उम्लने बिन्दु बढेकोले ३५. प्रकाशको वेग सर्वप्रथम कसने नापेको हो ?? → रोमर ३६. सार्वदानी (यूनिवर्सल डोनर) रक्त समूह कुन हो ?? → O ग्रुप ३७. अवशोषित खाद्यपदार्थ प्रोटोप्लाज्ममा बदल्ने प्रक्रियालाई के भनिन्छ ?? → एसीमिल...
Science Facts रोचक विज्ञान •••••••••••••••••• १. वैज्ञानिक आज सम्म पनि डायनासोर को रङ कस्तो थियो भनेर निश्चित गर्न सकेको छैन । •• २. शुक्र ग्रहमा एक दिन पृथ्वीको आधा वर्ष भन्दा बढी हुन्छ । •• ३. -40 डिग्री फारेनहाइट र -40 डिग्री सेल्सियस बराबर हुन्छ । •• ४. शनि ग्रहको घनत्व यति कम छ कि यदि कुनै कांचको कुनै विशाल कर भाडोमा पानी भरेर शनिलाई त्यसमा राख्दा तैरन सक्छ । •• ५. तापक्रम चाहे जति कम भए पनि गेसोलीन कहिल्यै जम्दैन । •• ६. जब तपाई कुनै सीधी भएको पहाडमा चढ्नु हुन्छ नि त्यतिबेला आफ्नो घुँडा र खुट्टामा शरीरको तीन गुणा तौल हुन्छ । •• ७. यदि कुनै एक आकाश गंगाको सबै तारा नुनको दाना जत्रो हुने हो भने पनि त्यसले Olympic को सबै Swimming pool भर्न सकिन्छ । •• ८. हावाको त्यति बेला सम्म आवाज आउँदैन् जब सम्म यो कुनै वस्तुको विपरीत चल्दैन । •• ९. बृहस्पति ग्रह यति ठूलो छ कि सबै अरु ग्रहहरु मिलाउँदा पनि यो भन्दा सानो नै हुन्छ । •• १०. एक व्यक्ति खाना नखाई एक महिना सम्म बाँच्न सकिन्छ तर पानी विना 7 दिन र यदि शरीरमा पानीको मात्रा 1 प्रतिशत भन्दा कम भएको खण्डमा तिर्खाएको महसूस ह...

समसामायिक वस्तुगत प्रश्नोत्तर

धेरै/धेरै महत्त्वपूर्ण नवीनत्तम प्रश्नोत्तरः ......(साथमा Options र Ans)...... •••••••••••••••••••••••••••••••••••• १. हालैमा चन्द्रमामा अन्तिम पटक कदम राख्ने कसको निधन भएको हो ?? (A) जीन सरनन (B) सुनीता विलियम्स (C) अबाचा      (D) शन चो की (Ans : A) •• २. टेनिस खेलाडी नोवाक जोकोभिकले कुन खेलाडीलाई हराएर कतर ओपन उपाधि जितेका हुन् ?? (A) नील फ्रेजर   (B) एन्डी मरे (C) महेश भूपति  (D) विलियम वारी (Ans : B) •• ३. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ?? (A) पुस 9–11  (B) मंसिर 2–5 (C) पुस 2–5    (D) कर्तिक 7–9 (Ans : C) •• ४. फीफा फुटबल विश्व कपले कुन वर्ष देखि 32 टीम नभई 48 टीम खेलाउँने भएको छ ?? (A) वर्ष 2022 (B) वर्ष 2026 (C) वर्ष 2019 (D) वर्ष 2030 (Ans : B) •• ५. अमेरिकाको कुन स्थानमा डल्फिन जस्तो सरीसृपको ९ करोड वर्ष पुरानो जीवाश्म फेला परेको हो ?? (A) वाशिङ्ग्टन (B) अलास्का (C) ह्यूस्टन      (D) टेक्सास (Ans : D) •• ६. भारतको कुन ठाउँमा सर्वप्रथम वायोग्यास बाट चल्ने बसको सुरुवात गरेको हो ??...

रुस वा रसिया (Russia)

दुनियाकै ठूलो देश रुसका केही अनौठा तथ्यहरु यस्ता छन्, जुन तपाइँलाई थाहा नहुनसक्छ: ••••••••••••••••••••••••••••••••• 1. रुसमा धुलो लागेको तथा फोहोर गाडी बाटोमा गुडाउनु अवैध हो । यसो गरेमा सजाय भोग्नु पर्दछ । ••• 2. रुसी समाजमा एउटा परम्परागत मान्यता के छ भने घरभित्र सिट्ठी बजाउनु हुँदैन । यसो गर्दा घरभित्रको धन सम्पत्ति बाहिर उड्छ । ••• 3. रुसमा हरेक वर्ष बबल बाबा नामको पर्व मनाइन्छ । जसमा मानिसहरु सेक्स टोयजको साथमा पानीमा तैरिन्छन् । ••• 4. रुसको जनसंख्या १४ करोड २९ लाख भन्दा धेरै छ । जसमा पुरुष भन्दा महिलाको जनसंख्या धेरै छ । ••• 5. रुसको कानून अनुसार बालबालिकाहरु सँग समलिंगी मानिसहरुको बारेमा कुरा गर्नु अवैधानिक हो । यस्तो गरेमा सजायँ हुने प्रावधान छ । ••• 6. हरेक दिन ७० देखि ९० लाख मानिस मस्कोको मेट्रो प्रयोग गर्दछन् । यो संख्या लण्डन र न्युयोर्कको सार्वजनिक यातायात प्रयोगकर्ताको कुल संख्या भन्दा पनि धेरै हो । ••• 7. एक रिसर्च अनुसार एक वर्ष भरमा गरी एक जना रुसी नागरिकले औषतमा ४.८ ग्यालन रक्सी पिउँछ । तर डाक्टरहरुका अनुसार यसको आधा जति रक्सी वर्षेनी पिउनु पनि स्वास्...

मानव अंग

मानव शरीरको महत्वपूर्ण अंग ••••••••••••••••••••••••••••• ➤ सबभन्दा ठूलो हड्डी - फीमर ➤ सबभन्दा सानो हड्डी - स्टेपिस ➤ सबभन्दा ठूलो ग्रन्थि - कलेजो ➤ सबभन्दा ठूलो अन्तस्राव ग्रन्थि - थाइराइड ➤ सबभन्दा ठूलो कोशिका - न्यूरोन ➤ सबभन्दा ठूलो धमनी - एबडामिनल एओर्टा ➤ सबभन्दा लामो तन्त्रिका - शियाटिक ➤ सबभन्दा ठूलो पेशी - ग्लूटियस मेक्सिमस ➤ सबभन्दा सानो पेशी - स्टेपेडियस ➤ सबभन्दा ठूलो सेतो रक्तकोष - मोनोसाइट ➤ सबभन्दा ठूलो अंग - छाला ➤ सबभन्दा व्यस्त अंग - मुटू ➤ सबभन्दा पातलो छाला - कन्जनटीवा ➤ शरीरमा रक्तको मात्रा - 5-6 लीटर ➤ सामान्य रक्तचाप - 120/80 mm Hg ➤ रातो रक्तकोषको जीवनकाल - 120 दिन ➤ सेतो रक्तकोषको जीवनकाल - 2-5 दिन ➤ सर्व दाता रक्त समूह - O ➤ सर्वग्राही रक्त समूह - AB ➤ सामान्य शरीरको तापक्रम - 98.4°F ➤ श्वसन दर - 16-20 प्रति मिनेट ➤ सबभन्दा बढी पुनरुद्भित क्षमताको कोशिका - कलेजो ➤ सबभन्दा कम पुनरुद्भित क्षमताको कोशिका - मस्तिष्क कोशिका ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

रोचक • #utr •

• रोचक •  # utr  • '''''"""""""""" """"""""""""''' ''' • कहिल्यै पात नझर्ने बनश्पति खजुर हो भने जनावर जस्तै हिँडडुल गर्ने वनस्पति ManGrob हो | ''''' • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली व्यक्ति कूलबीर थापा हुन् । ''''' • नेपालको पहिलो महिला विमान चालीका रक्षा राणा हुन् । ''''' • विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो । ''''' • बसन्त र पतझड नामक बिश्व प्रसिद्द पुस्तक कन्फ्युशियसले लेखेका हुन् । ''''' • कार्ल मार्क्सको जन्म ५ मे १८१८ मा जर्मनीको ट्रियरमा भएको थियो । ''''' • युरोपेली एकल मुद्रा युरो सन् २००२ जनवरी १ मा लागु गरियो । ''''' • पोल्याण्डको राजधानी शहर वार्सा हो भने मुद्रा Zloty हो । ''''' • ‘एसिया गेम चेन्जर्स २०१६’ अवार्ड डा. सन्दुक रुइतलाई दिने निर्णय गरे...

अनौठा जानकारी

: केही रोचक जानकारीहरु : ''''''''''''''' ''''''''''''''' ''''''''''''''' ''''''''''' • तत्कालिन राजा महेन्द्रले रारा ताललाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । """" • समुन्द्र सतहबाट रारा ताल २९७२ मिटर उचाईमा रहेको छ । """ • समुन्द्र सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा रहेको कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ । """ • रुसको बेरेज्निकी सहरमा हरेक वर्ष अगष्ट महिनामा लामखुट्टे पर्व/फेस्टिबल आयोजना गरिन्छ । जहाँ मानिसहरु बीच आफ्नो जिउमा धेरै भन्दा धेरै लामखुट्टेलाई टोकाउन प्रतिस्पर्धा हुन्छ । """ • हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो । ''''' • प्यारासुटबाट हाम्फाल्ने पह...

बैकाल ताल (Baikal Lake)

: बैकाल ताल सम्बन्धी केही जानकारी : ••••••••••••••• ••••••••• • रूसको साइबेरिया स्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ । ••• • यो तालको निर्माण २ सय ५० करोड देखि ३ सय करोड वर्ष अघि भएको बताइन्छ । ••• • यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो । यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ । ••• • यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो । यो तालको गहिराइ १ किलो मिटर ६ सय मिटर सम्म छ । ••• • यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ । ••• • यो तालको उत्तरी खण्डमा डेढ किलो मिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसे मैदान छ । ••• • यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ । ••• • यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ । ••• • यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ । ••••••••••••••• •••••• # U_T_R  

रोचक

• अनौठो जानकारी • ••••••••••••••• •••••• • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ । ••• • संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् । ••• • बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ । ••• • विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन् । ••• • द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा के बनाइ लुकाएको धार्मिक विश्वास छ ?? → ‘भेद द्वारका’ ••• • विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १ सय ५९ राष्ट्रहरू मध्ये कति औं स्थानमा रहेको छ ?? → १०८ औं ••• • विज्ञान पत्रकारिता पुरस्कार २०१६ : → अतुल मिश्र ••• • सन् १७८७ - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो । ••• • सन् १९५७ - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो । ••• • सन् १९९१- लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो । ••••••••••••••• •••••• # U_T_R  

सुन (Gold)

: सुन(Gold) सम्बन्धी अनौठो तथ्यहरू : ••••••••••••••• •••••••••• • सुनलाई रसायनको भाषामा औरम भनिन्छ । पेरियोडिक टेबलमा सुनलाई जनाउन ‘एयू’ 'Au' अक्षर प्रयोग गरिन्छ । ••••••••••••••• •••••• • अंग्रेजीमा सुनलाई गोल्ड भनिनुको कारण अंग्रेजी भाषा अनुसार गोल्डको अर्थ पहेंलो हुनु हो । ••••••••••••••• •••••• • सुन कहिलेदेखि प्रयोगमा आयो भन्ने कुराको यकिन तथ्यांक छैन, तैपनि यो धातु सबैभन्दा पहिले सिन्धुघाटी सभ्यताको केन्द्र मोहेन्जोदाडो, हडप्पा, मेसोपोटामिया, असिरिया र नाइल नदीको सभ्यता क्षेत्रमा प्रयोग भएको अनुमान गरिन्छ । ••••••••••••••• •••••• • अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो सुनको गहना मेसोपोटामिया (अहिलेको इराक) मा पाइएको छ जुन २ हजार ६ सय इसापूर्वको भएको पुरातत्वविद्हरू को अनुमान छ । यसैगरी सबैभन्दा पुरानो सुनको सिक्का अहिलेको पश्चिम टर्की स्थित तत्कालीन लिडिया साम्राज्यमा पाइएको छ जुन इसापूर्व छैटौं शताब्दीमा प्रचलनमा आएको थियो । ••••••••••••••• •••••• • सुन मूल्यवान् हुनुको कारण यसको लचकतालाई मानिएको छ । १ औंस सुनबाट ८० दशमलव ४ किलोमिटर लामो तार बनाउन सकिन्छ । पृथ्वीमा उपल...

पुल (Bridge)

: विश्वका केही पुल (Bridge) सम्बन्धी जानकारी : ••••••••••••••• ••••••••••• • भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो (११७८ फिट) तथा लामो (४३१४ फिट) रेल्वे पुल हो । ••• • चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे पुल दोश्रो अग्लो (१६२७ फिट) रेल्वे पुल हो । ••• • पपुवा न्युगिनीको हेजीजियो जर्ज नदी माथि बनेको पाइपलाइन पुल संसारको सबैभन्दा ठूलो पाइपलाइन पुल मानिन्छ । यो पुल १५४० फिट लामो छ । ••• • मेक्सिकोको कोन्कोर्डिया इन्सिनालोआ र पाब्लोनेभोलाई जोड्ने  # बालुआर्टे  पुललाई संसारको सबैभन्दा ठूलो पिलररहित तथा तार प्रयोग गरेर निर्माण गरिएको पुल मानिन्छ । यो पुल ११२४ मिटर लामो छ । ••• • चीनको ग्विझोउ प्रान्तको बालिङ नदीमा रहेको पुललाई संसारको सबैभन्दा लामो झोलुंगे पुल मानिन्छ । यो पुल १०८८ मिटर लामो छ , यो नदीको सतहबाट १२३० फिट अग्लो छ । ••• • चीनको हुनान प्रान्तमा निर्माण गरिएको आइझाइ पुललाई संसारको सबैभन्दा ठूलो त्यस्तो पुल मानिन्छ जसले दुई सुरुङलाई एकअर्कासँग जोड्छ । यो पुलको लम्बाइ १५३५ मिटर छ भने उचाइ ३५०...

सामान्य ज्ञान

•. कुन ऋषिलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिइन्छ ? → दत्तात्रेय •. अरस्तुका सम्पूर्ण ग्रन्थहरुलाई अक्सफोर्ड विश्वविधालयले कति खण्डमा प्रकाशित गरेको छ ? → 12 खण्ड •. पाकिस्तानको राष्ट्रिय दिवस कहिले पर्छ ? → March 23 •. आसियनको सातौं सदस्य राष्ट्र कुन हो ?? → भियतनाम (1995 July 28 मा सदस्यता लिएको) •. सबैभन्दा खतरनाक औंलो (Maleria) कुन हो ? → P. Falciparum •. 600 किलोवाट क्षमताको थामे जलविधुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ? → अष्ट्रिया •. नेपालमा सहकारी संस्था ऐन सर्वप्रथम कहिले बनेको थियो ? → वि.सं. 2016 •. तेजारथ अड्डाले वार्षिक कति प्रतिशत ब्याजदरमा जन साधारणलाई कर्जा प्रवाह गर्दथ्यो ? → 5 प्रतिशत •. महिलाको नाममा मात्र उधोग दर्ता गरिएमा त्यस्तो उधोग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा कति प्रतिशत छुट दिइने व्यवस्था छ ? → 35 प्रतिशत •. सर्वप्रथम वि.सं. 1983 मा कुन जिल्लामा वैधानिक पञ्चायतहरु गठन गरिएका थिए ? → दाङको देउखुरी •. नेपालको संविधान, 2019 को मस्यौदा आयोगका अध्यक्ष को थिए ? → ऋषिकेश शाह •. दक्षिण पूर्वी एसियामा कति देशहरुमा बौद्ध धर्मावलम्बीहरुक ...

गुगल (Google)

: गुगल (Google) बारे केही तथ्य : """"""""""""""" """"""""""""""" १.  # स्थापना  वा बर्थडे → गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरै पटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो । ''''' २.  # संस्थापकः → क्यालिफोर्नियाक ो स्टानफोर्ड विश्व विद्यालयमा पढ्ने सर्जेइ बि्रन र ल्यारी पेज मिलेर गुगलको सुरुवात गरेका हुन् । त्यसबेला बि्रन २२ वर्षका तथा पेज २३ वर्षका थिए । ''''' ३.  # सुरुवातः → गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियाम ा घरमा रहेको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । सुरु भएको दुइ वर्षमै गुगल दुनियाभर चर्चित बनेको थियो । ''''' ४.  # अलराउण्डर  कम्पनीः → गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अ...

नेपालको स्थान:

: विश्वका विभिन्न क्षेत्रमा नेपालको स्थान : ••••••••••••••• ••••••••• • 'विश्वमा आर्थिक प्रतिस्पर्धात्म क क्षमतामा' → ९८ औं (चीन २८औं र भारत ३९औं स्थानमा) ''' • ‘श्रम बजारमा महिलाको सहभागिता' → १७ औं स्थानमा ''' • कानूनी अधिकारको सूचकांकमा → ४६ औं स्थानमा ''' • प्राथमिक शिक्षा र प्राथमिक स्वास्थमा → ८२ औंै स्थानमा ''' • ट्रेड ट्यारिफमा → १३५ औं स्थानमा ''' • वैदेशिक सम्पत्तिको स्वामित्वका आधारमा → १३३ औं स्थानमा ''' • मजदुर र मालिकको समन्वयमा → १३४ औं स्थानमा ''' • गुणस्तरीय विद्युतको खपतका आधारमा → १३२ औं स्थानमा ''' • विश्वविद्यालय र औद्योगिक घरानाको सहकार्यमा → १३१ औं स्थानमा ''' • गुणस्तरीय इन्टरनेट प्रयोगमा → २२१ औं स्थानमा ''' • पूर्वाधार विकास र प्रविधि अपनाउने र नयाँ प्रविधिको प्रयोग गर्नेमा → १२६ औं स्थानमा ''' • गुड मार्केट प्राक्टिसमा → ११६ औं ''' • श्रम बजारको क्षमतामा → १०३ औं स्थानमा ''' • वित्तीय क्षेत्रको...

नेपाल

# उपाधि •••••• • 'मिस नेपाल –२०१६' : → Asmi Shrestha ''' • 'मिस हङकङ नेपाल – २०१६' : → भूमिका गुरुङ ''' • 'मिस मेची – २०१६' : → समीक्षा खतिवडा ''' • ‘मिस तमुस्यो – २०१६’ → निशा गुरुङ (५० हजार) ''' • ‘मिस मंगोल नेपाल २०१६' → प्रीति गुरुङ (१ लाख रुपैयाँ) ''' • 'मिस टुरिजम २०१६' → ओरुषा थापा ''' • 'Capital Queen Nepal –२०१६' → Lila Rai ''' • मिस टिन पर्सा–२०१५ : → ख्याति शर्मा ''' • हङकङ ब्युटी ट्यालेन्ट कन्टेस-२०१५ : → दिपाली परियार ''' • 'नेपाल्स कलेज डिभा अफ दि इयर-२०१५' → सजुम कटुवाल ''' • 'मिस्टर एन्ड मिस लिटिल चितवन-२०१५' → अंकुरन बमजन र राशि बिडारी ''' • 'मिस प्लस टु गण्डकी-२०१५' → सुनिता पुनमगर (रु. ३५हजार) ••••••••••••••• •••••••••• # U_T_R

नेपालले लडेको तिन साहसिक युद्ध:

नेपालले लडेको तिन साहसिक युद्ध: 1. अल्मोडा युद्ध 2. नालापानीको युद्ध 3. गोरखा युद्ध (नेपाल-अङ्ग्रेज  युद्ध) ( Plz, read once ) ••••••••••••••• •••••••• •  # अल्मोडा_युद्ध  : → नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ । ••••••••••••••• ••••••• •  # नालापानीको_युद् ध  : → नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहास अनुस...